काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १७ हजार एक सय ७७ पुगेको छ।
Advertisement