• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, भदौ २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

लोकप्रिय समाचार

  • १. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • २. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ३. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • ४. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ५. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

  • ८. देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

  • ९. भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

  • १०. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

गुल्मीमा पहिरोले झण्डै ३ सय घर बिस्थापित


  •   सोमबार, असार २९, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा पहिरोबाट झण्डै ३ सय घर परिवार बिस्थापित भएका छन् । असार १८ गते जिल्लाका बिभिन्न स्थानमा गएको पहिरोमा २ सय ४८ घर बिस्थापित भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए ।
    अबिरल वर्षासँगै गएको पहिरोले इस्मामा ठूलो जनधनको क्षती पुर्याको छ । पहिरोबाट २ जनाको मृत्यु र ५ जना घाइते भएका थिए । पहिरोले ईसमाको वडा नम्बर–१ मा १ सप ३६ घर, वडा नम्बर–४ मा ५० घर र वडा नम्बर ६ मा ८ घर बिस्थापित भएको पन्थीले बताए । पहिरोबाट मुसिकोट नगरपालिकामा ५४ घर बिस्थापित भएका छन । वाढि पहिरोबाट हुनसक्ने क्षतीलाई ध्यानमा राखेर प्रत्येक स्थानीय तहले आफ्नो विपद् व्यवस्थापन कोषमा थप बजेट छुट्याउने भएका छन् । जिल्लाभित्र जुनसुकै पालिकामा हुने विपद्को सामना गर्न प्रभावित पालिकालाई सबै पालिकाले आर्थिक भौतिक, तथा मानवीय सहयोग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । प्रभावित क्षेत्रमा राहत वितरण भने एकद्वार प्रणालीबाट मात्र गरिने भएको छ । मनसुनको समयमा नदिजन्य पदार्थ उत्खनन् हुन नदिने, उत्खनन् गरेको पाइएमा तत्कालै डोजर लगायत ढुवानीका साधनहरुलाई जिल्ला प्रहरी कार्यालय, गुल्मीले नियन्त्रणमा लिई कार्वाहीको लागी सम्बन्धीत पालिकामा पठाउने निर्णय गरिएको प्रशासकीय अधिकृत पन्थीले जानकारी दिए । पहिरोबाट इस्मा गाउँपालिका र मुसिकोट नगरपालिकामा गएको पहिरोले मुल सडक नै अवरुद्ध हुँदा खोज तथा उद्धारमा असर परेको छ । विस्थापितहरुलाई खानेपानी,विद्युत् आपुर्ती,सिचाई,टेलीफोन तथा राहत वितरण लगायत अन्य व्यवस्थापन कार्यमा समस्या परेको छ। जिल्ला विपद व्यवस्थापन समितिले जिल्लाका अन्य इलाकाहरुमा पनि पहिरोबाट सडक अवरुद्ध भएकोले पूर्वाधार विकास कार्यालय, मदन भण्डारी राजमार्ग आयोजना कार्यालय,कालीगण्डकी कोरीडोर सडक निर्माण कार्यालय हर्मिचौर, सडक डिभिजन कार्यालय पाल्पा,शहरी विकास तथा भवन कार्यालय पाल्पा,सडक डिभिजन कार्यालय शिवपुर,संघीय आयोजना कार्यान्वयन इकाइ,रुपन्देहीले आफ्नो क्षेत्राधिकार भित्रका सडकहरु तत्काल सुचारु गर्ने गराउने निर्णय गरेको छ। क्षतिग्रस्त भएका सडक पूर्वाधार,गोठ,विद्यालय,उद्योग व्यवसाय,सिचाइ कुलो नहर, खानेपानीका संरचना,कृषि सम्बन्धी खेतवारी,बाली,पशु चौपायाहरुको नोक्सानीको पूर्ण विवरण सम्बन्धीत कार्यालयहरुले संकलन गरी यशासक्य चाँडो जिल्ला विपद् व्यवस्थापन समितिलाई पेश गर्ने र प्रकोपबाट नोक्सान भएको धनजन, सडक पूर्वाधार, खानेपानी, विद्यालय, वनजंगल, सिंचाइ, कृषि, पशु चौपायाको राहत तथा पूननिर्माणको लागी तालुक निकायमा अनुरोध गरी पठाउने निर्णय भएको प्रजिअ शर्माले जानकारी दिए । करिव २ सय ५० जोखिमपूर्ण घरहरुको संरक्षणको लागी आवश्यक पर्ने ५ हजार थान तारजाली लगाउने कार्य जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय गुल्मी र भु तथा जलाधार संरक्षण कार्यालय पाल्पाले गर्ने निर्णय गरिएको प्रशासकीय अधिकृत पन्थीले बताए ।पालिका तथा सम्बन्धित वडा कार्यालयहरुबाट जिल्ला विपद् व्यवस्थापन समितिमा सिफारिस भईआएका तपशिलका प्रभावित व्यक्तिहरुलाई राहत स्वरुप आर्थिक सहयोग उपलब्ध गराउनको लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं ५ मा सिफारीस गरी पठाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

    Advertisement

    सोमबार, असार २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    भान्साबाट देश चिनाउने युवराजको सपना
    बाढीपीडितका लागि चीनको ३३ करोडभन्दा बढी सहयोग

    लोकप्रिय

    • १.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • २.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ३.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • ४.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ५.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

    • २.
      बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

    • ३.
      भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

    • ५.
      उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

    • ६.
      देवीघाटमा सेनाले जोड्यो एक्रो ब्रिज

    • ७.
      घर जलाउने मात्र होइन, ओलीलाई नै जलाउने योजना थियो : राधिका शाक्य

    • ८.
      भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको आत्मशान्तिका लागि तम्घासमा धार्मिक अनुष्ठान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...