• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

गुल्मीका ७ स्थानीय तहमा “गरिबसँग बिशेश्वर कार्यक्रम”


  •   बिहिबार, असार २५, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा “गरिबसँग बिशेश्वर कार्यक्रम” ले बिभिन्न स्थानीय तहमा कार्यक्रम गरेको छ । जिल्लाका १२ वटा स्थानीय तह मध्ये ७ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालित रहेको छ । जिल्लाका.सत्यवति गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, इश्मा गाउँपालिका, छत्रकोट गाउँपालिका, गुल्मीदरबार गाउँपालिकामा कार्यक्रम सञ्चालित रहेको छ ।
    त्यस्तै चन्द्रकोट गाउँपालिका, मालिका गाउँपालिकामा “गरिबसँग बिशेश्वर कार्यक्रम” ले बिभिन्न कार्यक्रम गरेको गरिबसँग बिशेश्वर कार्यक्रम गुल्मी जिल्ला समन्वय कर्ता सञ्जीवनी अर्यालले जानकारी दिइन् । यस आर्थिक वर्षमा सत्यवति गाउँपालिकामा ३६ घरपरिवारमा बाख्रा बितरण गरेको छ । त्यस्तै २ सय २७ घर परिवारमा बिभिन्न बिउपल बितरण गरेको समन्वय कर्ता अर्यालले जानकारी दिइन् ।गुल्मीदरवार गाउँपालिकामा १५ घर परिवारमा बाख्रा बितरण गरेको छ । त्यस्तै १ सय ९६ घरमा बिभिन्न बिउपल बितरण, ४२ घरमा कुलो निर्माण गरेको छ । छत्रकोट गाउँपालिकामा ३६ घरपरिवारलाई बाख्रा बितरण गरेको छ । १ सय ९० घर परिवारलाई बिभिन्न बिउ पल बिरतण गरेको छ । चन्द्रकोट गाउँपालिकामा ३१ घर परिवारलाई बाख्रा बितरण गरेको जिल्ला समन्वय कर्ता अर्यालले जानकारी दिइन् । २ जनालाई आरनपंखा बितरण गरेको छ । त्यस्तै जिल्लाको मालिका गाउँपालिकामा ३६ घर परिवारलाई खानेपानीको प्लाष्टिक टंकी बिरतण गरेको छ । २ सय २७ घरपरिवारलाई बिभिन्न बिउ पल बितरण गरेको छ ।इस्मा गाउँपालिकामा १ सय ४० जना लाभाम्वित हुने मकै छोडाउने कर्नथ्रेसर, ५ जनालाई प्लाष्टिक टनेल र टमाटरको बिउ र २ सय ८८ जनालाई सिजनल बिउपल बितरण गरिएको जनाएको छ । त्यस्तै ११ जनालाई थोपा सिंचाइ, १२ जनालाई टनेल र १ सय ६६ जनालाई बिउपल बिरतण गरेको जिल्ला समन्वय कर्ता अर्यालको भनाई छ ।
    त्यस्तै रुरुक्षेत्र गाउँपालिकामा बाख्राको पाठी बितरण गरेको छ । २५ जनालाई १ हजार कागतिको बिरुवा बितरण गरेको गरिबसँग बिशेश्वर कार्यक्रम गुल्मीले जनाएको छ । नेपालमा पहिलो पटक विपन्न परिवारलाई रोजगारी तथा आयमूलक कृयाकलापका माध्यमबाट सामाजकि तथा आर्थिक अभियानमा संलग्न गराउने उद्येश्यमा आधारित भएर “गरिबसंग बिशेश्वर कार्यक्रम ”को सुरुवात गरिएको हो । आर्थिक वर्ष ०५५÷५६ साल देखी यो कार्यक्रम संचालनमा आएको हो । गुल्मी जिल्लामा पनि ०५६ साल देखी यो कार्यक्रमको सुरुवात भएको थियो । जिल्लाभरमा यस कार्यक्रममा ८४ वटा समूह गठन भएका छन् जसको परिवार संख्या १६१३ छ ।
    समूहले आन्तरिक बचत गर्ने कर्जा लिने जैचो कार्यक्रम लगायत गर्दै आएका छन् । जिल्लाका विपन्न परिवारलाई समूहमा आबद्ध गराई उनिहरुलाई आयआर्जनमा प्रत्यक्ष संलग्न गराउन यस कार्यक्रमले अग्रणी भूमिका निर्वाह गरेको छ ।
    लक्षीत वर्गहरुले यस कार्यक्रमबाट राहतको महसुस गरेको प्रतिकृया दिन्छन् । यो यस्तो कार्यक्रम हो जसले गरिबको घरदैलोमा पुगेर उनिहरुको चाहाना अनुसार प्रत्यक्ष सरोकार राख्ने काम गर्दै आएको छ ।
    आयआर्जन, क्षमता विकास,संस्थागत विकास,सिप विकास,साना भौतिक पूर्वाधार जस्ता कार्यक्रमले यस समुदायमा लाभ पुगेको छ । विपन्न परिवारले धेरै रुचाएको कार्यक्रमको रुपमा यस कार्यक्रमलाई लिन सकिन्छ ।
    विपन्न परिवारको जीवनस्तर माथी उठाइ उनिहरुको आयमूलक कृयाकलापलाई सम्मुन्नत मुलुक निर्माणको पुलमा जोड्नु मुख्य उद्येश्य हो । उनिहरुमा सकारात्मक सोंचको विकास गर्नुको साथै उनीहरुमा कार्यक्षमता , दक्षता ,क्रियाशिलता र उद्यमशिलता प्रर्बद्यन गरी व्यापक सहभागिताका साथ रोजगारी र व्यवसायिकीकरण गर्ने उद्येश्यले हरेक जिल्लामा गरिबसंग बिशेश्वर कार्यक्रमको सुरुवात भएको हो ।विपन्नको परिभाषा विभिन्न मुलुकमा आ–आफ्नै किसिमले गरेको पाइन्छ । नेपालको सन्दर्भमा बार्षिक १६ हजार भन्दा कम आम्दानी हुने परिवारलाई विपन्न भन्ने गरीएको छ । आगामी १० वर्षभित्र राष्ट्रीय समृद्धि , समानता र सामाजिक न्याय हासिल गर्दै देशलाई अतिकम विकसित राष्ट्रबाट दु्रत विकाससिल राष्ट्रमा पु¥याउने सरकारको लक्ष्यमा यस कार्यक्रमले पनि केहि इटा थप्ने काम गर्ने उदेश्य राखिएको छ ।

    Advertisement

    बिहिबार, असार २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...