• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

गौमुखी माविलाई नमुना वनाउन शैक्षिक सामग्री हस्तान्तरण


  •   सोमबार, असार २२, २०७७ मा प्रकाशित
  • जायश्वर जैसी, ठुलाबेसी । नमुना बालबिकास निर्माणका लागि गौमुखी माध्यमिक विद्यालय ठुलाबेसीलाई आज एक कार्यक्रमका बीच बालबिकास शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । गौमुखी गाउँपालिकाले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत बिद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।
    बालबिकास कक्षामा अध्ययन गर्ने ससाना बालबालिकाको लागि उपयोगी हुन सक्ने रू २ लाख बराबरका ४५ प्रकारका शैक्षिक एवं खेलकुद सामग्री हस्तान्तरण गरेको हो । गौमुखी माध्यमिक विद्यालयमा भएको हस्तान्तरण कार्यक्रममा बोल्दै गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजीव पन्थीले उपलब्ध शैक्षिक सामग्रीको सही सदुपयोग गर्न सके बालबालिकाको चौतर्फी विकासमा टेवा पुग्न सक्ने बताए । त्यसै गरी सोही कार्यक्रममा बोल्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम व्यवस्थापन समिति सदस्य ज्ञानुमाया केसीले सामग्रीहरू खरिद गर्नुपूर्व यस सम्बद्ध सरोकारवालासँग सल्लाह एवं समन्वय नगरी खरिद गरिएको हो कि भन्ने शंका व्यक्त गर्दै मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमलाई गाउँपालिकाले आफ्नै कार्यक्रम सम्झन नसकेकोमा गुनासो गरिन् । गौमुखी गाउँपालिका वडा नं. ४ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुक बहादुर केसीले सामग्रीहरूको उचित प्रयोग र व्यवस्थापनमा ध्यान दिए बालबालिकाले रमाइलो वातावरणमा सिकाइ वृद्धि गर्न सक्ने बताए । त्यस्तै विद्यालयका प्रधानाध्यापक अर्जुन बहादुर केसीले सामग्री खरिदको क्रममा विद्यालयसँग समन्वय नगरी खरिद गर्दा केही सामग्री अनावश्यक आएकोले समन्वय गरेको भए ती सामग्रीको सट्टा थप आवश्यक सामग्री आउन सक्ने कुरा व्यक्त गर्दै उपलब्ध शैक्षिक सामग्रीलाई उचित प्रयोगका लागि आफू प्रतिबद्ध रहेको बताए ।कार्यक्रममा मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम व्यवस्थापन समिति सदस्य गोबर्धन थापा, सोही कार्यक्रमका सहजकर्ता सीताराम केसी, विद्यालयका पूर्व अध्यक्ष बालाराम न्यौपाने लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन गौमुखी गाउँपालिकाका शिक्षा एवं खेलकुद शाखा प्रमुख ॐअहरी पोख्रेलले गरेका थिए ।मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रमबाट गाउँपालिकाले नमुना बालविकासको लागि पहिलोपटक गौमुखी माविको बालबिकासलाई छनोट गरेको हो ।

    Advertisement

    सोमबार, असार २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए
    पर्यटन र रोजगारी जोड्न रुकुमपूर्वमा ट्रेकिङ गाइड तालिम
    गल्याङ्ग नगर समाज यूएईको अध्यक्षमा नवीन न्यौपाने निर्विरोध निर्वाचित

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...