• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

मैले देखेको प्युठान : समग्र विकास, चुनौती र समाधान


  •   सोमबार, असार १५, २०७७ मा प्रकाशित
  • देशकै प्रमुख धार्मिकस्थल मध्यको एक पवित्र तिर्थस्थल स्वर्गद्वारी जिल्लाको प्रमुख पर्यटकीय गन्तब्य हो। प्राकृतिक सुन्दरताले भरिपुर्ण प्युठानमा अन्य महत्त्वपूर्ण ठुला साना पर्यटकीय स्थल ऐरावती, गौमुखी, ऐतिहासिक भित्रीकोट दरबार,बिजुलिकोट दरबार,डल्ले सराय नाच, जिल्लाकै अग्लो कोठीभीर, लिस्ने लेक, नौबहिनी झरना, झुलेनी, मल्लरानी, नारिकोट, झाक्रीस्थान, लुङको दिवाली, कालिका मन्दिर लगायतका दर्जनौं स्थानहरु पर्यटकीय हिसाबले महत्त्वपूर्ण छ्न।

    Advertisement

    यी गन्तब्यहरुलाई प्रचार प्रसार गरि बिश्वब्यापी गराउन जरुरी देखिन्छ।

    हाम्रा ऐतिहासिक एबम महत्त्वपूर्ण यी गन्तव्यको प्रचारप्रसार गरि स्वदेशि एबम बिदेशी पर्यटकहरुलाई आकर्षण गर्न सकिन्छ । यो महत्त्वपूर्ण कुरा हो। यसका लागि विभिन्न सामाजिक संजालको प्रयोग, वेबसाईटबाट जानकारी, एप्स संचालन, पुस्तक, नक्सा आदिबाट सुचना दिन सकिन्छ। तीनमा पर्यटक तान्न जिल्लामा सुबिधा सम्पन्न होटल, लज, रिसोर्ट, यातायात सुबिधा हुनु जरुरी देखिन्छ। जस्ले गर्दा प्रचारमा टेवा पुग्न्ने थियो । जिल्लाका ब्यवसायीहरुको आयमा वृद्धि पनि हुने थियो। आजभोलि प्रायजसो मानीस सूचना तथा प्रविधीको प्रयोग गर्ने भएकाले प्रविधियुक्त सेवाले स्वदेशी तथा विदेशी पर्यटक भित्राउन सजिलो हुने छ। जिल्लामा कतिपय ठाउँमा सहजै यातायात पुग्न कठिन देखिन्छ। ती ठाउँमा पदमार्ग बनाई पर्यटक भित्र्याउन सकिन्छ। यसरि प्युठानमा पर्यटक भित्राउने र केहिदिन यतै वास बस्न व्यवस्था मिलाउन सकेमा उनिहरु जिल्लाका धेरै कुरामा जानकार हुने थिए। कृषिको कुरा गर्दा प्युठान एक पहाडी जिल्ला हो। यहाका नौ वटै स्थानियतहका धेरै जसो स्थानिय कृषीमा निर्भर छ्न।

    पुरानो परम्परागत कृषि पेशाबाट त्यति राम्रो नतिजा नपाईने हुदा, आधुनिक कृषिमा ध्यान दिनु जरुरी देखिन्छ।

    आधुनिक प्रबिधिको प्रयोगले कृषिमा छिटो, सजिलो र उत्पादनमा वृद्धि गर्दछ। त्यसैले विभिन्न यान्त्रिकरण र आधुनिकिकरण सम्बन्धि तालिम दिई कृषकहरुको दक्षतामा वृद्धि गर्नु पर्छ। वजार व्यवस्थापन अनि वजार मुल्य उचित नभएको जनगुनासो सुनिदै आएको छ। ब्यबसायिक कृषक भन्दा व्यापारी लगायत अन्य बिचैलियाहरुले बढि लाभ लिएको देखिन्छ। कृषकको गुनासो पनि यहि हो। यसलाई समाधान गर्न ठाउँ ठाउँमा सकंलन केन्द्र बनाउनुपर्छ र हाटवजार संचालनमा ल्याउनु पर्छ। सम्बन्धित निकायले बजार मुल्य तोकेर अनुगमन गर्नु पर्छ। पछिल्लो समय केहि स्थानियतहहरुले कृषि आधुनिक प्रबिधि, यन्त्र लगायतमा बजेट छुट्टायको देखिन्छ। त्यस्लाई राम्रो पक्ष मान्न सकिन्छ। तर पनि प्रयाप्त देखिदैन। सबै किसानहरुको दायरामा विभिन्न प्रविधिको प्रयोगबाट आधुनिक कृषि प्रबिधी भित्राउन सकियो भने त्यो उपलब्धिमुलक हुने छ। प्युठानको तल्लो क्षेत्र जहाँ सिचाई छ । त्यहा धान, गहु, तरकारी खेती गरिएको छ। प्राय जसो ठाउँमा दुई बाली लगाईन्छ। तर आधुनिक यन्त्रहरुको प्रयोगले तीन बाली खेती गर्न सजिलो हुने थियो। भाैगोलीक हिसाबले केही स्थानिय तहमा कृषि गर्न कठीन छ । मकै,कोदो,फापर,तोरि लयायत अन्य खेती गर्न सकिन्छ। र विभिन्न पोखरी निर्माण गरि माछापालन र उक्त पोखरीको प्रयोग गरि टमाटर खेती सम्म गर्न सकिन्छ। र गाई, भैंसी, बाख्रा, कुखुरा लगायत पशु-पक्षि व्यवसाय गर्न सकिन्छ। साथसाथै सबै स्थानिय तहहरुमा निसुल्क ईन्टरनेटको पहुच वढाई ईमेल, ईन्टरनेट सम्बन्धि तालिम दिन सकियो भने आजभोलि प्रयोगमा आयका विभिन्न एप्स,युटुव च्यानल, लगायत अन्य जानकारिका स्रोतबाट कृषकहरुलाई ज्ञान हासिल गर्न टेवा पुग्ने थियो। साथसाथै नियमित रुपमा जिल्लाका स्थानिय टेलिभिजन, रेडियो,पत्रपत्रिका लगायत अन्य मिडियावाट कार्यक्रम संचालन गर्ने सकेमा केहि फाईदा हुने थियो। जिल्लाको विकासको कुरा गर्दा तल्लो क्षेत्रमा केही विकास देखिए पनि सबै क्षेत्रमा देखिदैन ।

    धेरै ठाउँ सुबिधाबाट बन्चित छ्न। जिल्लामा व्यवस्थित पर्यटन र कृषि व्यवसाय फस्टाउनु नै यहाको विकासमा टेवा पुग्ने देखिन्छ।

    जिल्लामा साना, ठुला उद्योग खोल्न सके रोजगारीको सिर्जना हुनुका साथै आर्थिक उनत्ति हुने थियो। जसका लागि यहाको प्रमुख सडक महेन्द्र राजमार्ग भन्दा करिब ६८ कि.मि प्युठान सदरमुकाम सम्मको उक्त सडक स्तर उन्नति गरि दुई लेन वनाउन सके हरेक कुराको दृस्ठिकोणमा फाईदा हुने देखिन्छ। त्यसमा जनप्रतिनिधी, राजनैतिक दलहरु, बुद्धिजिबि,समाजसेवी, लगायतका सबै जिल्लाबासीले पहल गर्न जरुरी देखिन्छ। त्यस्तै, अन्य महत्त्वपूर्ण मुख्य एबम सहायक सडकहरुको सुधार गर्न सके कृषि,पर्यटक, ब्यापार, खेलकुद, स्वास्थ्य लगायतका सम्पुर्णको विकासमा महत्त्वपूर्ण भुमिका खेल्ने थियो। स्वास्थ्य क्षेत्रमा प्युठान पछि परेको देखिन्छ। जिल्लामा एक जिल्ला अस्पताल छ ।

    तर, यो पनि अभावमै गुज्रेको छ। प्रयाप्त भवन,  स्वास्थ्य सामाग्री नहुदा व्यवस्थापन फितलो देखिन्छ।

    प्राय जसो चिकित्सकहरु सहरमा बस्न रुचाउछन तेस्को समेत प्रभाव परेको देखिन्छ। कुनै गँभीर बिरामी आयमा बाहिर रिफर गर्न बाध्य हुने अबस्था छ। त्यसकारण उक्त अस्पतालको गुणस्तर र सेवा वढाउन सके जिल्लाबासीलाई सहुलियत हुने थियो। सबै स्थानिय तहले अहिलेको लागि कम्तिमा १० सैयाको अस्पताल बनाउनु पर्छ। अन्य निजी लगानीमा एउटा गुणस्तर सेवा प्रदान गर्ने अस्पताल खोल्ने हो भने, जनताले सेवा पाउने थिए । र व्यवसायीक दृष्टिकोणले समेत फाईदा हुने देखिन्छ। जसले गर्दा रोजगारी समेत सिर्जना गर्ने थियो। प्युठानमा बिगत भन्दा सुधारिएको शैक्षिक क्षेत्र भएपनि जिल्लामा प्रयाप्त स्कुल, कलेज, क्याम्पसहरु देखिदैनन।

    जिल्लाका धेरै विद्यार्थी उच्च शिक्षाको लागि बाहिरी जिल्ला जाने गरेका छन। यहा एसईई पछिका लेवलहरुको पढाई त्यति राम्रो छैन । ब्याचरल लेवलको पढाई छैन ।भएपनि आवश्यक स्रोत साधनको कमि, त्यसै गरि मास्टर लेवलका कुनै पनि पढाई हुदैन । अन्य साना प्राविधिक शिक्षा भर्खर खुलेका भएपनि उच्च शिक्षा भने छैन। शिक्षा नै समृद्धिको लागि महत्त्वपूर्ण भुमिका खेल्ने भएकाले यी कुरामा सबैको ध्यान जान जरुरी देखिन्छ। समग्रमा जिल्लाले रास्ट्रिय स्तरमा धेरै नेता जन्माएको भयपनि जिल्लाले उनिहरुबाट त्यती प्रतीफल पाएको छैन ।

    -भुवन थापा, विद्यार्थी प्युठान न.पा-८ खप्रेङखोला

    सोमबार, असार १५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य
    यो बुढो रुख त्यो बुढो रुख
    बालेन शाहको उदय र नेपालको भविष्य
    मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?
    धुलो टकटकाउँदै फेरि उठ्नेछौं
    कुशे औंसी : पिताको महिमा, पितृ ऋण र जीवनमार्ग

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन

    भर्खरै

    • १.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • २.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ३.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ४.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ७.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ८.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation