• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ४. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ५. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ६. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

गाउपालिकाको ‘आमा’ कार्यक्रम : ‘आफु अनि गर्भ र बच्चाको ख्याल गर्नुस है’


  •   बिहिबार, असार ११, २०७७ मा प्रकाशित
  • अनिल खत्री,गुल्मी । शुरुमा गाउँपालिका स्तरमा सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम बारे अभिमुखिकरण गरिन्छ। प्रत्यक वडाका स्वास्थ्य सस्थामा एक जना नर्सलाइ फोकल पर्सन तोकिन्छ । अनि फोकल पर्सनले सस्था प्रमुख संग समन्वय गरि महिला स्वास्थ्य स्वयमसेबिकाहरुलाइ अभिमुखिकरण गरि कार्यक्रम बारे जानकारि गराइनेछ ।

    Advertisement

    कार्यक्रम लागु भएपछि गाउमा कुनै महिला गर्भवति भएको थाहा पाएपछि महिला स्वास्थ्य स्वयमसेबिकाले फोकल पर्सनलाइ फोन गरि जानकारि गराउनेछ्न । अनि फोकल पर्सन ति महिलालाइ फोन गरि बधाइ दिदै आफु भेट्न आउने कुराको नि:श्चित र महिला स्वास्थ्य स्वयमसेबिकालाइ लिएर गर्भबतिको लोगो अंकित गर्भवति झण्डा र बाबालाइ चिठि लिएर फोकल पर्सन गर्भवतिको घरमा पुग्छिन । गर्भवतिको श्रीमानलाइ बाबाको चिठि बुझाएर घरमा गर्भवतिको लोगो अङ्कित हरियो झन्डा घरम राखिदिन्छन। गर्भवति अबस्थामा गर्नुपर्ने र गर्नै नहुने कुराहरुको बारेमा परिबारका सदस्यहरुसहित बसेर छलफल गर्नेछन । अनि चौथो महिनामा गर्बवति जाचको लागि स्वास्थ्य सस्थामा जान्छिन। उक्त भेटमा स्वास्थ्य परिक्षण गरि आबस्यक परामर्स गरेपछि ३० वटा अन्डा, १ पोका आयो नुन, एउटा नङ्कट र एउटा साबुन सहित गाउपालिका को कोसेलि उनलाइ प्रदान गरिनेछ । प्रोटोकल अनुसार चौथो, छैठौ, आठौ र नबौ गरि ४ पटक आउदा नै गर्बवतिलाइ गाउपालिकाको कोशेलि प्रदान गरिनेछ। ” प्रोटोकल अनुसार गर्नुपर्ने हरेक जाचमा आउनको लागि फोकल पर्सनले फोन गर्नुपर्नेछ । यो कार्यक्रमले स्वास्थ्य सस्थामा नै गएर मात्र प्रसुति सेबा लिन उत्प्रेरित गर्नेछ । जसको लागि प्रसुति ब्यथा लागि गाउँपालिका अन्तरगतका बर्थिङ सेन्टर सम्म आउनका लागि नि: शुल्क एम्बुलेन्सको ब्यबस्था समेत मिलाइनेछ । सुरक्षित तरिकाले स्वास्थ्य सस्थामा सुत्केरि भएपछि २४ घन्टा भित्र गर्नुपर्ने सुत्केरि र नबशिसु जाच स्वास्थ्य सस्था मै हुनेछ । प्रोटोकल अनुसार ३ पटक गरिने तेस्रो दिन र सातौ दिनको जाचको लागि स्वास्थ्यकर्मि घरमै पुग्नेछन । सुत्केरि जाचको लागि जादा एक पटक गाउपालिकाको कोसेलि सहित जानुपर्नेछन । अनि स्तनपान, खोप , पोषण लागयतका बिषयमा सल्लाह दिइ फोकल पर्सनले नियमित फलोअप फोनबाट प्रत्यक महिना गर्नेछिन | यस कार्यक्रम अन्तरगत प्रत्यक वडामा सासुबुहारि अन्तर्कृया कार्यक्रम पनि सन्चालन गरिनेछ । बच्चा ६ महिना पुगेपछि थप खानाको बारेमा परामर्स दिइ हरेक महिना बच्चाको तौल लिन आउदा २/२ वटा अण्डा बच्चा २ बर्षको नपुग्दा सम्मा हरेक महिना बितरण गरिने छ | यस कार्यक्रमको लागि नियमित fallow up गर्नका लागि फोकल पर्सनले ति आमालाइ कम्तिमा ३० पटक कस्तो छ आमा ? आफ्नो अनि गर्भ र बच्चाको ख्याल गर्नुस है ! भनि फोन मार्फत आबस्यक सल्लाह नियमित रुपमा दिने गर्दछिन।मानब जिबनमा गर्भाबस्था र बच्चा २ बर्ष नपुग्दा सम्मको अबधिअबधि(सुनौला १००० दिन) निकै महत्वपुर्ण हुन्छ।

    यस अबधिमा मानिसको दिमागको ८० % बिकास भैसकेको हुन्छ, पछि कोसिस गरेर पनि पुर्ति हुन सक्दैन त्यसैले मात्री मृत्युदर, शिसुमृत्युदर र कुपोषण न्युनिकरण गर्न कस्तो छ ‘आमा’ कार्यक्रम ल्याइएको हो ।

    बिहिबार, असार ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ५.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ६.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन

    भर्खरै

    • १.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • २.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ३.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ४.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ५.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ६.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ७.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ८.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation