• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ४. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ५. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ६. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

मुख्यमन्त्रीलाई उपमेयरको खुलापत्र : प्रदेशका प्रयोगशाला हाम्रा हैन्न ?


  •   बुधबार, असार १०, २०७७ मा प्रकाशित
  • अर्घाखाँची। शितगंगा नगरपालिकाका उपमेयर टिका रेस्मिले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेललाई खुलापत्र लेख्दै दुखेसो पोखेका छन ।

    Advertisement

    उपमेयर रेस्मिले बुंदागत रुपमा मुख्यमन्त्रीलाई संबोधन गर्दै सामाजिक सञ्जाल मार्फत पत्र लेखेका छन ।कोरोना फैलिरहेको बेला रिर्पोट आउन ठिला हुँदा ४० दिन सम्म क्वारेन्टिनमा बस्नेहरुको आर्कोस र गाली खानु परेकोमा दुख पोखेका हुन । शितगंगा नगरपालिकामा प्रयाप्त मात्रमा भिटियम किट र समयमै रिर्पोट नआउँदा शितगंगाका जनप्रतिनिधीले आलोचना खेप्नु परेको पीडा रेस्मिले पोखेका हुन । शितगंगामा ७४ जनाको रिर्पोट आउदा ३७ जना सक्रमित भेटिएका थिए तर पनि उनि सँगै पठाएका अन्य पिसिआरको रिर्पोट आउन २ हप्ता भन्दा बढी लागेको छ । रिर्पोट कुर्दै गरेका १ जनाले आत्महत्या नै गरेका छन भने १ जनाको समयमै उपचार हुन नपाउदा मृत्यु समेत भएको छ। जस्का कारण नगरबासी त्रसित भएका छन उपमेयरले लेखेका छन “प्रदेश सरकारले स्थापना गरेको रास्ट्रीय गहुँ वाली अनुसन्धान केन्द्रको स्वाव परिक्षण केन्द्रले  सोमबार तेस्रो पटक सितगगां नगरपालिकाको ५७ जनाको स्वाव बुझ्न अस्विकार गरेको छ । त्यो स्वाव उहीँ बाटो चितवन लैजादा त्यहाँ पनि अस्विकार भाएको छ । दाङले एक पटक लिएर जाँदा अब नलिनु भन्ने चेतावनी दिएको छ, यो प्रदेश का ११ जिल्ला लाई क्वारेन्टाइन व्यावस्थापन रकम प्राप्त हुँदा अर्घाखाँची छुट्ने करिव ४२ दिन सम्म पिसिआर रिर्पोट न आँउदा आफैले स्थापना गरेको क्वारेन्टाइन केन्द्रमा जान सकिएको छैन” । उनले लेखेका छन। कति दिन सम्म स्थानिय जनप्रतिनिधिले गाली खानु पर्ने होला भन्दै उनल प्रश्न समेत गरेका छन । शितगंगामा करिव १३ सय भारतबाट आएका मध्ये २ सय जनाको मात्र पिसिआर परिक्षण भएको छ। जस मध्ये करिव १ सय जनाको रिर्पोट आउनै बाँकी छ । ४० दिन सम्म रिर्पोट कुर्दै बस्नेहरु जनप्रतिनिधी माथी नै स्थानियहरु खहनिन थालेका छन।यस्तै उपमेयरको गुनासोसँगै सामाजिक सञ्जालमा अर्घाखाँचीका सांसदहरुको समेत चर्को बिरोध भएको छ। जिल्लाका केन्द्र देखि प्रदेश सांसदहरुले परिक्षण बढाउन रिर्पोट समयमै आउन कुनै पहल नगरेको भन्दै सामाजिक सञ्जालमा चौतर्फी बिरोध भएको छ ।

    अन्य जिल्लामा हरेक दिन रिर्पोट आउने अर्घाखाँचीमा रिर्पोट समयमा नआउने, हराउने र प्रयोगशालाले स्वाव समेत लिन नमान्दा समेत यहाँका सांसदको कुनै भुमिका नभएको भन्दै आलोचना हुन थालेको छ ।

    बुधबार, असार १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ५.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ६.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन

    भर्खरै

    • १.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • २.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ३.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ४.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ५.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ६.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ७.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ८.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation