• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • १०. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

लामाे खण्डग्रास सूर्यग्रहणमा गर्भवती महिलाले विशेष सावधानी अपनाउन सुझाव


  •   आइतबार, असार ०७, २०७७ मा प्रकाशित
  • कामना डेली,प्युठान। आषाढ ७ गते (सन् २०२० जुन २१ तारिख) आईतवार बिहान १० बजेर ५० मिनेटमा नेपालबाट खण्डग्रास सूर्यग्रहण प्रारम्भ भई मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्य अवस्थामा रहने छ भने पूर्णरूपमा समापन हुनका लागि अपराह्न २ बजेर २३ मिनेटमा सकिने पञ्चाङ्ग निर्णायक समिति बाट स्वीकृत पञ्चाङ्ग हरुमा उल्लेख गरिएको छ । ग्रहणका समयमा गर्भवती महिलाहरुका लागि बढी प्रभाब पर्ने भएकाले विशेष साधानीपूर्वक बस्न सुझाव दिएका छन । मिथुन राशिमा लाग्न लागेको खण्डग्रास सूर्यग्रहणको अवधि ३ घन्टा ३३ मिनेटको रहने छ ।

    Advertisement

    सकेसम्म ग्रहण अवधिभर मलमुत्र त्याग्न तथा कुनै पनि प्रकारको भोजन र पेय पदार्थ सेवनले हानि पुर्याउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । ग्रहण अबधि भर गर्भवती महिलाहरुले मात्रै खुट्टा खुम्च्याएर पनि बस्न नहुने भएकाले खुट्टा सिधा बनाएर आफूलाई सहज हुने तरिकाले बस्नु पर्नेछ । ग्रहणकाे समयमा सूर्यबाट आउने नकारात्मक किरणका कारणले गर्भमा रहेकाे सन्तानलाई बढि असर गर्ने भएकाले सावधानी अपनाउन सुझाब दिएकाे हाे ।

    यस्तो अवस्थामा सकेसम्म सन्तान गोपालस्तोत्र पाठ ,मन्त्र जाप तथा स्मरण गरेमा पूर्णरुपमा सन्तानको रक्षा हुने कुरा विभिन्न ग्रन्थ हरुमा बताइएको छ । आफ्नो इष्टदेब तथा कुलदेवको ध्यान गरेमा पनि शुभ हुने छ । यस्तो समयमा महामृत्युञ्जयको पाठ गराउँदा पनि सन्तानका लागि रक्षा कवच जसरी रहने छ ।

    चिकित्सकहरुले पनि यस्तो समयमा गर्भवती स्त्रीले विशेष ख्याल गर्नु पर्ने कुरा उल्लेख गरेका छन । ग्रहणको समयमा सब्जी काट्न, कुनै पनि धारिलो बस्तु चलाउन र सूर्यको किरणलाई सिधै हेर्न नहुने सुझाब दिएका छन ।

    सन्तान गाेपाल मन्त्र ।

    देवकीसुत गोविन्द, वासुदेव जगत्पते
    देहि मे तनयं कृष्ण त्वामहं शरणंभजे ।।
    देव देव जगन्नाथ गोत्रवृद्धिकरं प्रभो
    देहि मे तनयं शीघ्रं आयुष्मन्तं यशस्विनम् ।।

    उक्त मन्त्रको जाप गरेर वा पढेर बस्नु सर्वाेहितकारी हुने छ ।

    आइतबार, असार ०७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation