• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, बैशाख २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

संविधान संशोधनमा बास्कोटाको प्रस्ताव : प्रदेश र जिसस खारेज गर्न सुझाव

प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख २७ बाट सुरु हुने

लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग

रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

लिपुलेक मार्गबारे भारतले दियो प्रतिक्रिया

लोकप्रिय समाचार

  • १. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • २. लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग

  • ३. मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु

  • ४. रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

  • ५. अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

  • ६. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ७. भूमि अतिक्रमणबारे भ्रम नफैलाउन सरकारको आग्रह

  • ८. लिपुलेक हुँदै मानसरोवर यात्रा सञ्चालनमा आपत्ति, भारत–चीनलाई नेपालको कूटनीतिक पत्र

  • ९. राहत कहाँ हरायो ? मान्डवीका पीडित ४ वर्षदेखि पर्खाइमै

  • १०. यस्तो छ रास्वपाको स्थानीय निर्वाचनको उम्मेदवार छनोट रुपरेखा (पूर्णपाठ)

गुल्मीमा थप ४८ जनामा कोरोना संक्रमण


  •   शुक्रबार, असार ०५, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । गुल्मीमा थप ४८ जनामा कोरोना संक्रमित थपिएका छन् ।

    Advertisement

    प्रदेशिक प्रयोगशाला रुपन्देहीका गरिएको परिक्षणमा धुर्कोट गाउँपालिकामा २० जना, गुल्मीदरबार गाउँपालिकामा १४ जना, इस्मा गाउँपालिकामा १२ जना र मालिका गाउँपालिकामा २ जना गरि ४८ जनाका कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी पशुपति आचार्यले बताए ।थपिएका संक्रमित मध्ये धुर्कोट गाउँपालिकामा २४ वर्षका, ४६ वर्षका, २६ वर्षका, ३२ वर्षका, ४६ वर्षका, २४ वर्षका, ३४ वर्षका, २७ वर्षका, १९ वर्षका, ४० वर्षका, २६ वर्षका, २४ वर्षका, २२ वर्षका, ३४ वर्षका, ४७ वर्षका पुरुष रहेका छन् । त्यस्तै ३२ वर्षकी, २१ वर्षकी र २३ वर्षकी महिला रहेकी स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।त्यस्तै, गुल्मीदरवार गाउँपालिकामा वडा नम्बर १ मा १८ वर्षका, २० वर्षका, ४४ वर्षका, २७ वर्षका पुरुष, वडा नम्बर २ मा २६ वर्षका, २१ वर्षका, २१ वर्षका पुरुष, वडानम्बर ३ मा २२ पुरुष, वडानम्बर ४ मा ४४ वर्षकी महिला र ३८ पुरुष रहेका छन् । त्यस्तै वडा ६ मा २० वर्षका, ३० वर्षका, २९ वर्षका पुरुष, वडानम्बर ७ मा १९ वर्षका पुरुष रहेका स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।त्यस्तै इस्मा गाउँपालिकामा २० वर्षका, ५९ वर्षका, २२वर्षका, ५३ वर्षकी महिला, ५३ वर्षकी महिला, २४ वर्षका, २८ वर्षका, २९ वर्षका, २४ वर्षका, २२ वर्षका, २० वर्षका पुरुष थपिएको गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले बताइन् । त्यस्तै मालिका गाउँपालिकामा वडा नम्बर ५ का ४० वर्षकी महिला र २२ वर्षका पुरुष रहेको गाउँपालिकाका प्रबक्ता शोभाखर गिरीले बताए ।
    थपिएका संक्रमित अनुसार जिल्लामा १५३ जना पुगेका छन् । संक्रमित ४ जना कोरोना मुक्त भएकर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट ९७६ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ४४९ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

    शुक्रबार, असार ०५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक
    रुकुम पूर्व अस्पतालको नयाँ भवन उद्घाटन
    प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु
    गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण
    गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  
    लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु

    लोकप्रिय

    • १.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • २.
      लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा

    • ३.
      मल्लरानीको प्रशासकीय भवन निर्माण सुरु

    • ४.
      रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

    • ५.
      अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

    • ६.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    भर्खरै

    • १.
      बसन्तपुरमा विशाल बुद्ध मूर्ति र ध्यान केन्द्र निर्माण गर्ने सम्झौता

    • २.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

    • ३.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

    • ४.
      राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

    • ५.
      संविधान संशोधनमा बास्कोटाको प्रस्ताव : प्रदेश र जिसस खारेज गर्न सुझाव

    • ६.
      प्युठान खेलकुदमा जुट्यो, राष्ट्रपति रनिङ शिल्ड बैशाख २७ बाट सुरु हुने

    • ७.
      लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग

    • ८.
      रोल्पामा ४६१ कुकुरको बन्ध्याकरण

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation