• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

नगरको राहत कोषमा लक्ष्मि लघुबित्तको १० हजार सहयोग


  •   बिहिबार, असार ०४, २०७७ मा प्रकाशित
  • पुजा लम्साल÷ सुनवल। पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले स्थापना गरेको दैवि प्रकोप उद्धार राहत कोषमा बिभिन्न संघ संस्थाले सहयोग गर्ने क्रम बढ्दै गएको छ ।

    Advertisement

    जसअन्तर्गत आज लक्ष्मि बैँक लि.को सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मि लघुबित्त बित्तिय संस्था लि. सुनवल भुमहि शाखा पश्चिम नवलपरासीले रु. १० हजार आर्थिक सहयोग गरेको छ । बिश्वभर महामारिको रुपमा फैलिएको कोभिड १९ को जोखिम न्युनिकरण गर्न संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगर स्तरीय कोरोना राहत बिपद तथा क्वारान्टाइन व्यवस्थापनका लागि उक्त रकम बराबरको आर्थिक सहयोग गरेको संस्थाले जनाएको छ । उक्त सहयोग बराबरको चेक आज सुनवल नगरपालिकाका प्रमुख भिमबहादुर थापालाई संस्थाका शाखा प्रबन्धक जंगबहादुर रकिमले हस्तान्तरण गर्नुभयो ।

    सो अवसरमा नगरप्रमुख थापाले यस बिषम परिस्थितिमा पनि संस्थाले सहयोग गरेकोमा आभार प्रकट गर्दै सवै बाट यस प्रकारको सहयोगको अपेक्षा गरेको बताउनुभयो । उहाले कोरोना भाइरस कोभिड १९ संक्रमणबाट नगरबासिलाई कसरी सुरक्षित राख्ने भन्ने बिषयमा आफुहरु लागि रहेको बताउनुभएको छ । नगरको राहत कोषमा बिभिन्न संघसंस्था, बित्तिय संस्था, पसल, व्यवसायिहरुबाट करिव ५४ लाख सहयोग प्राप्त भएको नगरप्रमुख थापाको भनाई छ । उक्त सहयोग कोभिड १९ जोखिम नियन्त्रण तथा रोकथाम तथा गरिव बिपन्नको राहतका लागि खर्च हुने उहाले जानकारी दिनुभयो ।

    यसअघि संस्थाले सात वटै प्रदेशलाई २ लाखका दरले १४ लाख र ७२ वटा शाखा कार्यालय रहेको स्थानिय कार्यालय मार्फत थप ७ लाख गरि जम्मा २१ लाख सहयोग गरिएको शाखा प्रवन्धक रकिमले जानकारी दिनुभयो । संस्थाले आफ्ना ग्राहक सदस्यहरुलाई आगलागि, चट्याङ्ग, बाढिपहिरो, हावाहुरी जस्ता प्राकृतिक बिपत्तिमा पनि सहयोग गर्दै आएको र सदस्यको दिर्घरोगको उपचारमा सहयोग, सदस्य सुत्केरी स्याहार, सुबिधा र ग्राहक सदस्यको श्रिमानको मृत्यु हुदा काजक्रिया खर्चमा सहयोग गर्दै आएको छ ।

    बिहिबार, असार ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation