• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

जिल्ला बाहिर ढुङ्गा गिट्टि निकासी गरेको आरोप,गाउँपालिका भन्छ: ‘अमानत’मा दिइएको हो ।’


  •   सोमबार, असार ०१, २०७७ मा प्रकाशित
  • कामना डेली,प्युठान। प्युठानको सरुमारानी गाउँपालिकाको वडा नम्बर २ ददेरी स्थित राप्ती नदिबाट खोलाजन्य बस्तु निकासी गरेको भन्दै स्थानियले विरोध जनाएका छन् । चुरे क्षेत्र अन्तर्गत पर्ने नदिबाट ढुङ्गा गिट्टि उत्खनन् गरी डम्पीङ गर्ने नाममा जिल्ला बाहिर निकासी गरीएको भन्दै स्थानियले विरोध जनाएका हुन् ।
    ‘स्थानिय गोबिन्द आचार्यले खुल्मखुल्ला गिटि बालुवा जिल्ला बाहिर पठाउँदा पनि सरोकारवालाले रोक्ने प्रयास नगरेकोमा असन्तुष्टि जनाए।‘अनुगमन गर्न कोही आएका छैन्न,’ उनले भने, ‘कति घनमिटर उत्खनन् गर्न पाउने हो। अनि कुन कुन ठाउँमा खन्न पाउने हो। त्यसो कसैले आएर हेरेका छैनन्।’ उनले भने,’। डम्पिङको नाममा नदिजन्य बस्तु उत्खनन् क्षेत्रबाटै सिधै जिल्ला बाहिर गयो’।
    अमानतको फाइदा उठाउँदै नदीजन्य पदार्थ निकालेर दिनदहाडै दशचक्के टिपरमा बाहिर जिल्ला पठाउँदा पनि गाउँपालिकाले कुनै चासो नदिएको र मौन स्विकृति जनाएको स्थानियको आरोप छ । उनिहरुले यस्को छानबिन गरि कारबाही हुनुपर्ने माग समेत गरेका छन। यसैबिच, स्थानियको बिरोध पश्चात् गाउपालिकाले शनिबार सो क्षेत्रको स्थलगत अनुगमन समेत गरेको छ। प्राबिधिक केशव दर्लामिले अनुगमनको क्रममा १ हजार १ सय ९२ घनमिटर ढुंगागिट्टि निकासी गरेको पाईएको बताए। उत्खनन् गरिएको २ हजार दुई सय ९२ घनमिटर मध्ये डम्पिङ क्षेत्रमा जम्मा एक हजार एक सय घनमिटर नदिजन्य पदार्थ मात्र भेटिएको दर्लामिको भनाई छ। गाउँपालिकाले अमानतकर्तालाई ५ हजार ९१० घनमिटर बराबर ढुंगागिट्टि उत्खनन् एवं डम्पिङ गर्ने अनुमती दिएको समेत उनले बताए । सरुमारानी गाउपालिकाका अनुसार सरुमारानी १ को दारेगौडा घाटको जिम्मा भरत एमसीले र वडा नम्बर २ ददेरी घाटको जिम्मा तुलसिराम पोखरेल(बिपिन)ले पाएका थिए।
    आन्तरिक प्रयोजनका लागि भन्दै सरुमारानी गाउपालिकाले अमानतमा खोलाबाट ढुंगा गिट्टि निकालेर डम्पिङ गरेको हो । राष्ट्रपति चुरे संरक्षण समितीको निर्णय अनुसार कार्यपालिका बैठकबाट निर्णय गरी गाउँपालिकाले चुरे क्षेत्रको ढुंगा गिट्टि उत्खनन् र डम्पिङ गर्न अनुमती दिएको हो । गाउपालिकाले आम्दानी रसिद पनि व्यक्तिकै जिम्मामा लगाएको छ। गाउँपालिकाले संकलित राजस्वको २५ प्रतिशत उनिहरुलाई दिने गरी कामको जिम्मा ब्याक्तिलाई दिएको हो ।सरुमारानी ४ का भरत एमसी र वडा नवर २ का स्थानिय तुलसिराम पोख्रेल (बिपिन)लाई राजस्व उठाउने जिम्मा दिइएको हो । ‘हामीले यही २५ प्रतिशतभित्र ६ जनाले बाँडीचुँडी खाने हो,’ अमानत लिएका पोख्रेलले भने, ‘गाउपालिकाले हामीलाई जिम्मा दिएपछी काम थालेका हौ ।’
    ‘एक टिपर पनि बाहिर जिल्ला पठाएका छैनौ।’ पोखरेलले भने,’ मलाई फसाउन विभिन्न तत्व लागे।’ यहि २९ गतेबाट ३१ गतेसम्म उत्खनन् र डम्पिङको काम गरेको उनको भनाई छ ।

    Advertisement

    गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर घर्तिले गाउँपालिका भित्रका विकास निर्माणका आयोजनाहरुमा प्रयोग गर्ने गरी अमानतमा खोलाजन्य बस्तुको प्रयोग गर्ने निर्णय गरेको बताए । ‘स्थानिय रुपमै खपत गर्न ढुङ्गा गिट्टिका लागि डम्पिङ गर्न अमानत दिएका हौँ।”उनले भने,’ तर, ‘जिल्ला बाहिर निकासी गर्ने निर्णय भएको होईन।
    उनले गत फागुन ३० गते अमानतकर्तासंग संझौता गरि जेठ मसान्त सम्मका लागि कामको जिम्मा दिइएको उनले बताए।

    सोमबार, असार ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...