• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ३. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ४. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

गुल्मीमा नर्सरीबाट उत्पादित बिरुवाको बिक्रीको चिन्ता


  •   सोमबार, असार ०१, २०७७ मा प्रकाशित
  • अनिल खत्री , गुल्मी । गुल्मीमा नर्सरीबाट उत्पादन भएका बिरुवा तयारी अबस्थामा रहेपछि कृषकलाई बिक्रीको चिन्ता बढेको छ । लामो समयसम्मको लकडाउनले गर्दा जिल्लाको सदरमुकाम तम्घासमै उत्पादन भएका कागती, सुन्तला, अनार, मौसम, टिम्मुर, किबी, चियापत्ती, कफी, लगायत एक दर्जन भन्दा वढि फलफुल, घाँसका जातका बिरुवाहरु बिक्रीको लागि तयारी अबस्थामा भएपनि कृषलाई बिक्रीको चिन्ता बढेको हो ।
    सामान्या केहि मात्रामा जिल्लाका बिभिन्न स्थानमा नर्सरीबाट बिरुवा उत्पादन हुँदै आएपनि रेसुङ्गा नगरपालिकाको वडा नम्बर–७ को पुतलीबजारमा बिरबहादुर कार्कीले नर्सरीबाट बिरुवा उत्पादन गर्दै आएका छन् । २०६४ सालमा घाँसका बिरुवा उत्पादन गरेर कृषि पेसा अंगालेका कार्कीले कृषि क्षेत्रलाई व्यवसायिक रुपमै अगाडी बढाउने उदेश्यले बिभिन्न बिरुवाहरुको नर्सरीबाट बिरुवा उत्पादन गर्दै आएका हुन् । नर्सरीमा हाल कागती, सुन्तला, अनार, मौसम, टिम्मुर, किबी, चियापत्ती, कफी, लगायत एक दर्जन भन्दा वढि फलफुल, घाँसका जातका बिरुवाहरु बेच्नको निम्ति तयारी अबस्थाममा रहेता पनि बिक्री गर्न समस्या परेको छ । जिल्लामा बाँझो जमिन खनेर कागती लगाउने अभियान चलेपनि अनेत्र जिल्लाबाट बिरुवा ल्याउने गर्नाले जिल्लामा उत्पादन भएका बिरुवा बिक्री गर्न समस्या परेको कृषक कार्कीको भनाई छ ।
    हाल केही कागतीका बिरुवाहरुको माग रहेता पनि अन्य बिरुवाको माग भने खासै नभएको कार्कीको भनाई छ । सामान्य रुपमा जिल्लाकै बिक्री गर्न सुरु गरेपनि ठूलो परिमाणको लागि बिक्री गर्न समस्या रहेको कृषक बिरबहादुर कार्कीले बताए ।
    ५ रोपनी भन्दा वढि ठाउँमा बिरुवा उत्पादन गर्दै आएको कार्कीको नर्सरीमा बिक्री गर्न मिल्ने खालका करिब ५० हजार भन्दा वढि बिरुवा तयार भएको र उक्त बिरुवाहरु बिक्री गर्न समस्या रहेको कार्कीले बताए । सरकारले कृषि क्षेत्रलाई व्यवसायिक बनाउनको लागि बिभिन्न अनुदान दिन सुरु गरेपछि कृषि क्षेत्रमा आकर्षण बढेको छ । व्यवसायिक रुपमै कृषि क्षेत्रमा प्रबेश गर्नेहरुको संख्या बृद्धि हुँदै गएको छ । अहिले बिभिन्न कृषि जन्य बस्तुहरु उत्पादनमा युवाहरु सक्रिय छन् । कृषि क्षेत्रको सम्भावना राम्रो बन्दै गए पश्चात युवाहरुसँगै समाजका केहि अगुवा व्यक्तिहरु पनि यसक्षेत्रमा उत्साहपूर्वक लागि परेका छन् । कृषक कार्की नेकपा गुल्मीका जिल्ला सचिव हुन् ।
    राजनितिसँगै कृषि पेसालाई अगाडी बढाउन बिरुवाको नर्सरी स्थापना गरेका छन् । नर्सरीलाई धेरै संख्यामा उत्पादन गर्ने सोच रहेपनि बजारको समस्याका कारण अन्योलमा परेको बताए । कृषकलाई व्यवसायिक रुपमा उत्पादन प्रोत्साहन गर्न प्रधानमन्त्री कृषि आधुनिक करण अन्र्तगत सुन्तला जोन कार्यक्रम धुर्कोट मदाने कालिगण्डी रेसुङ्गा, चन्द्रकोट, मुसिकोट, गुल्मीदरवार, छत्रकोट लगायतका स्थानिय तहको क्षेत्रमा पकेट क्षेत्र घोषणा भएको छ । सोहि कार्यक्रमले गर्दा पनि पछिल्लो समय यता व्यवसायिक रुपमै बिरुवा उत्पादन गर्ने नर्सरीहरु खोल्ने क्रम बढेको छ ।

    Advertisement

    सोमबार, असार ०१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ३.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ४.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...