• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ६. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

प्यूठानमा क्वारेन्टाइन स्थलमै योगा तथा मनोबिमर्श सेवा


  •   शनिबार, जेठ ३१, २०७७ मा प्रकाशित
  • लोेकेन्द्र सुनार÷प्यूठान। प्यूठानमा क्वारेन्टाइन स्थलमै योगा तथा मनोबिमर्श सेवा दिन थालिएको छ ।

    Advertisement

    आयुर्बेद स्वास्थ्य केन्द्र प्यूठानले जिल्लाका नौ वटै स्थानिय तहमा बनाइएका क्वारेन्टाईनमा पुगेर औषधी बितरण तथा योगा अभ्यास सुरु गरेको हो । बैकल्पिक चिकित्सा पद्धतिबाट उपचार गर्न कोरोना भाइरस कोभिड १९ उपचार गर्ने कार्यबिधि अनुसार कोरोना संक्रमित तथा क्वारेन्टाइनमा योगा तथा मनोपरामर्श सेवा संचालन गरिएको प्यूठान आयूर्वेद स्वास्थ्य केन्द्रका कबिराज निरिक्षक टुक बहादुर रोकाले जानकारी दिनुभयो । उहाका अनुसार जिल्लामा रहेका सबै क्वारेन्टाइन स्थलमा इम्युनिटी पावर बढाउन गुइची चुड, चियाको रुपमा भने अस्वगन्धा चुड र च्यावनप्ररास बितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो।योगले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने भएकाले क्वारेन्टाइनमा बसेकाहरूलाई दैनिक योगा सिकाउने गरिएको उहाले बताउनुभयो। ‘क्वारेन्टाइनमा बसेका नागरिकलाई कोरोना रोगसम्बन्धी सचेतीकरण, मनोविमर्श पनि गर्ने गरेका छौँ,’ उहाले भन्नुभयो ।त्यस्तै, प्यूठान आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख शिसिर पोख्रेलले जिल्लाका केही स्थानीय तहमा औषधी बितरण गरेको र केहीमा औषधी बितरण गर्ने कार्यक्रम रहेको बताउनु भयो ।रोग संग लडन सक्ने क्षमता भएका औषधी तथा तनाव व्यवस्थापनको लागी मनोबिमर्श परामर्श काउन्सेलीङ, बिहान २ घण्टा योगा ध्यान पनि सिकाउने काम पनि संगै रहेको निमित्त प्रमुख पोख्रलेको भनाई छ ।जिल्लाभर २२७ क्वारेन्टाईन स्थल छन। हालसम्म ४ हजार ४१४ जना जिल्लाका क्वारेन्टाइनमा बसिरहेका छन्।हाल सम्म जिल्लामा कोरोना संक्रमितको संख्या जम्मा २४ जना पुगेको छ । सामाजिक बिकास मन्त्रालय ५ नं प्रदेश बुटबलको निर्देशन अनुसार कोरोना भाइरस व्यवस्थापन समिति, बिभिन्न स्थानीय तह संग समन्वय गरी जिल्लाका सबै क्वारेन्टाइनमा पुगी आयुर्बेद उपचार गर्ने योजना केन्द्रले बनाएको थियो ।

    शनिबार, जेठ ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु
    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...