• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • १०. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

परीक्षणमै ढिलाइ : प्यूठानमा १० दिनमा पनि आएन पिसिआर रिपोर्ट


  •   शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित
  • सलिम अन्सारी,प्यूठान। प्यूठानमा कोरोना परीक्षणको रिपोर्ट आउन ढिलाई भएको छ ।स्वाब संकलन गरि कोरोना परिक्षणका लागि प्रयोगशालामा पठाईएको दस दिन बितिसक्दा पनि रिपोर्ट आउन नसकेको हो।
    भारत लगायतका विभिन्न ठाउँबाट प्यूठान भित्रिएका नागरिकलाई स्थानीय तहहरुले अनिबार्य रुपमा क्वारेन्टिनमा राख्ने गरेका छन। १४ दिन क्वारेन्टिनमा राख्ने र उक्त समयमा पिसिआर चेकजाँच गरेर नेगेटिभ रिर्पोट आएमा घर पठाउने गरिन्छ । क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भएपछि स्वाब सङकलन गरी पीसीआर विधिबाट परीक्षण गर्न जिल्ला बाहिर पठाउने गरिएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

    Advertisement

    स्वास्थ्य कार्यालय प्यूठानले हालसम्म जिल्लामा पीसीआरबाट ९ सय २५ तथा आरडीटी प्रविधिबाट ५ हजार ६५२ जनाको परीक्षण गरिएको बताएको छ । जम्मा ३ सय ३६ जनामा आरडिटी पोजेटिभ देखिएको छ। जिल्लाभर २२७ क्वारेन्टाईन स्थल छन।हालसम्म ४ हजार ४१४ जना जिल्लाका क्वारेन्टाइनमा बसिरहेका छन् भने कोरोना संक्रमित २४ मध्ये २३ जना स्थानिय आइसोलेसनमा छन् । एक संक्रमित भने बेल्झुन्डी कोरोना बिशेष अस्पतालमा उपचाररत छन। उनिहरु सबैको अबस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले बताएको हो।
    प्यूठानबाट पीसीआर रिपोर्टका लागि पठाईका ९ सय २५ मध्ये अझै ३६२ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुबेदीले बताए ।
    उनका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङमा २१४,प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा ६८ जना,भेरिअंचल अस्पताल बाँकेमा ४१ जना र राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा ३९ जना गरि जम्मा ३ सय ६२ जनाको रिपोर्ट आउन बांकी छ। भारतबाट आएका उनिहरुको स्वाब सङ्कलन गरी पीसीआर विधिबाट परीक्षण गर्न पठाईएको जानकारी दिए।
    ‘ उनिहरुको स्वाब पठाएको दस दिन भइसक्यो’ सुबेदिले भने, ‘आरडीटीमा पाेजिटिभ देखिएपछि स्वाब पठाएका हौं,अझै रिपोर्ट आएको छैन” क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भएकाहरुको स्वाब संकलन गरि पठाईएको उनले बताए। रिपोर्ट नआएकोले उनीहरू क्वारेन्टाइनमै बस्न बाध्य भएका छन् ।’
    पिसिआर रिपोर्ट पर्खेर बसेका उनिहरुलाई अहिले क्वारेन्टाईनमै स्वास्थ्य शिक्षा र मनोपरामर्स दिन थालिएको स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको हो।

    शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation