• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

लोक सेवा आयोगले बुझायो मुख्यमन्त्री आचार्यलाई सातौँ वार्षिक प्रतिवेदन

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ५. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ८. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

प्यूठान कोरोना अप्डेट : संक्रमित संख्या १८ पुग्यो


  •   मङ्गलबार, जेठ २७, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्यूठान। प्यूठानमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ। हाल सम्म कोरोना देखिएका जिल्लाका सबैजना भारतबाट आएका हुन। जिल्लाबाट ४९ जनाको स्वाव संकलन गरि परिक्षणका लागि पठाईएका मध्ये मंगलबार जिल्लाको माण्डबीका ५ र ऐरावती गाउपालिकाका १ गरि ६ जनामा कोरोना पुष्टि भएको हो।यो संगै जम्माजम्मी संक्रमितको संख्या प्युठानमा १८ पुगेको हो।

    Advertisement

    माण्डबि गाउँपालिकाका स्वास्थ्य इकाई प्रमुख धुर्ब पोख्रेलले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाब परिक्षण गर्दा उनिहरुमा कोरोना पुष्टि भएको जानकारी दिए । पोख्रेलका अनुसार माण्डबी ५ रम्दीका उनिहरु भारतबाट आएर उदयपुरकोट स्थित क्वारेन्टाइनमा बस्दै आएका थिए । पिसिआर पोजेटिभ देखिएका ती संक्रमित २२ देखि ४० वर्ष उमेर समूहका पुरुष छन। संक्रमित सबैलाई देबिस्थान स्थित बहुउद्देश्यीय हलमा ब्यबस्थापन गरिएको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले जानकारी दिए।
    त्यस्तै, ऐरावतीको बरौला स्थित क्वारेन्टाईनमा बसिरहेका एक २६ बर्षीय पुरुषमा समेत कोरिना देखिएको गाउपालिकाले जनाएको हो।
    यसअघि जिल्लाको प्यूठान नगरपालिकाका ८ जना, सरुमारानी गाउँपालिकामा १ जना र स्वर्गद्वारी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सरुमारानिका एकजना बाहेक अन्य सबै जिल्लाभित्रकै स्थानिय आईसोलेशन सेन्टरमा उपचारत छन। सोमबार सरुमारानिका १९ बर्षीय युवकलाई भने बेलझुण्डी कोरोना अस्पताल दाङ पठाईएको छ।

    स्वास्थ्य कार्यालय प्युठानका अनुसार कोरोना संक्रमित सबैको अबस्था सामान्य छ।उनिहरु सवै स्वास्थ्यकर्मिको निगरानिमा छन।प्यूठानबाट स्वाव संकन गरि पठाईका ३ सय ४५ जनाको पिसिआर रिपोर्ट भने अझै आईसकेको छैन।

    मङ्गलबार, जेठ २७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?
    भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड
    भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब आवश्यक पर्ने आकलन
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ५.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • २.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ३.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ४.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    • ६.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ७.
      आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव

    • ८.
      पाठ्यक्रम परिमार्जनका लागि देशभरबाट आए यस्ता सुझाव

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation