• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, बैशाख २०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन

सरुमारानीमा घुम्ती पशु स्वास्थ्य शिविर : ३५० घरपरिवार लाभान्वित

रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

मालपोत धाउन नपर्ने: जग्गा रोक्का–फुकुवा अब अनलाइनबाटै

स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

रुकुमपूर्वमा ८० रोपनी अफिम फडानी

अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक

धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

लोकप्रिय समाचार

  • १. विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

  • २. समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड पुल

  • ३. भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा २ को मृत्यु, २७ घाइते

  • ४. स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

  • ५. हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

  • ६. एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

  • ७. रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

  • ८. धार्मिक स्थललाई अनिवार्य पर्यटनसँग जोडौंः मुख्यमन्त्री आचार्य

  • ९. धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

  • १०. युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन

प्युठानमा आईसोलेसन सेन्टर संचालनमा ढिलाई, संक्रमितलाई सकस


  •   सोमबार, जेठ २६, २०७७ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान। प्युठानमा आवास्यक आईसोलेशन सेन्टर नहुँदा समस्या भएको छ।कोरोना संक्रमितको उपचारका लागि ब्यबस्थित आईसोलेशन नहुँदा संक्रमितले समयमा उपचार सेवा पाउन समस्या भएको हो । जिल्ला बिपद ब्याबस्थापन समिति प्युठानले ३ हप्ता अघि गरेको निर्णय अनुसार बिजुवार स्थित फोर्टिनाईन टेक्निकल कलेजमा ८ बेडको आईसोलेशन तयार गरिए पनि संचालनमा आउन सकेको छैन।
    जिल्ला अस्पताल प्युठानले आईसोलेशनमा आवास्यक चिकित्सक एवं स्वास्थ्यकर्मी उपलब्ध गराउन नसक्दा आईलेशन संचालनमा ढिलाई भएको एक बिश्वस्त श्रोतले बताएको हो।
    तर,प्युठानका प्रमुख जिल्ला अधिकारी कृष्ण पन्थले भने आवास्यक सामाग्रीको अभावका कारण आईसोलेशन संचालनमा ढिलाई भएको बताए।’ आवास्यक सामाग्री ब्याबस्थापन गर्दै छौँ’ उनले भने’ त्यस्पछी मात्र आईसोलेशन संचालन गर्ने भनेका छौँ।’आईसोलेशनमा चाहिने सामाग्रीको परिपुर्तीका लागि जिल्लाका स्थानिय तहहरुलाई आग्रह गरिएको उनले बताए।
    त्यसो त, जिल्लाका नौ वटा स्थानियतह मध्येधेरै जसोले आईसोलेशन समेत बनाएका छैन्न। स्वर्गद्धारी नगरपालिकामा २६ र माण्डवि गाउपालिकाले १० बेडको आईसोलेशन तयार गरेका छन।ती आईसोलेशनमा पनि आवास्यक सामाग्री अभाव छ।
    आइसोलेसन सेन्टर ब्यवस्थीत नहुँदा कोरोना संक्रमितलाइ राख्न सकस परेको हो । अहिले सम्म जिल्लामा १२ जना संक्रमित छन। त्यसमध्ये २ जनालाई दाङको क्वारेन्टाइनमा कोरोना पुस्टि भएको हो । जिल्लाबाट स्वाव संकलन गरी पठाएका अझै ३ सय ६७ जनाको पिसीआर रिपोर्ट आउन बाकी रहँदा अहिले भेटीएका संक्रमितलाइ ब्यवस्थित गरी राख्न हम्मे हम्मे परेको छ ।
    पिसीआर रिपोर्ट पोजिटीभ दर्जनौ हुनसक्छन भन्नेगरि स्वास्थ्यकर्मीसहित जिल्ला विपद् व्यबस्थापन समितिको तयारी कमजोर सावित भएको छ । दिनदिनै संक्रमित बढ्दै जाँदा जिल्लामा भयावह स्थिती आउन सक्ने देखिएको जिल्लाबासी बताउछन। जिल्लामा कोरोना बिरुद्ध जुध्न गरिएको पुर्वतयारी र ब्याबस्थापन फितलो रहेको प्युठानका नागरिक अगुवाहरुले टिप्पणी गर्न थालेका छन।

    Advertisement

    स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदीले पनि मुख्यमन्त्री कार्यालयबाट निर्देशन गरिए बमोजिम जिल्लामा तत्तकाल ५० बेडको आईसोलेशन संचालनमा ल्याउनुपर्ने आवास्यक्ता देखिएको बताउछन।
    स्थानीयतहमा तयार रहेका क्वारेन्टाइनलाई पनि सुधार गर्दै आईसोलेशन सेन्टरका रुपमा बिकास गर्दै लैजानुपर्ने सुबेदिको भनाई छ।

    सोमबार, जेठ २६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक
    धानखोला–लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग
    हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो
    युवालाई गाउँमै रोक्न छत्रदेवको पहल: बाँझो जमिनमा आलु खेतीबाट राम्रो उत्पादन
    एकै घरका चार सन्तान सरकारी सेवामा, प्यूठानको जिसी परिवार उदाहरण
    ‘हावा चल्यो सिरिरी’को छांयाकन सकियो

    लोकप्रिय

    • १.
      विद्यार्थी जीवनमा राजनीति चेतना: अपरिहार्य

    • २.
      समयभन्दा दुई महिना अघि तयार तम्घासको कलभर्ड

    • ३.
      भलुही गणेशनगरमा माइक्रो बस र ईभी ठोक्किँदा

    • ४.
      स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय

    • ५.
      हेटौंडा–ढल्केबर विद्युत् प्रसारण लाइन अघि बढ्यो

    • ६.
      एफडीआर प्रविधिबाट धानखोला-लमही सडक स्तरोन्नति हुँदै

    भर्खरै

    • १.
      अध्यादेशबाट १,५९४ पदाधिकारी एकैचोटि पदमुक्त

    • २.
      भीरकोट नगरपालिकाको ७ करोड ३८ लाख लागतमा प्रशासनिक भवन उद्घाटन

    • ३.
      सरुमारानीमा घुम्ती पशु स्वास्थ्य शिविर : ३५० घरपरिवार लाभान्वित

    • ४.
      रोल्पा जिप दुर्घटना:२० जनाकै सनाखत, शोकमा रुकुमपूर्व–दाङ

    • ५.
      मालपोत धाउन नपर्ने: जग्गा रोक्का–फुकुवा अब अनलाइनबाटै

    • ६.
      स्थानीय तहबाटै नापी–मालपोत सेवा दिन २ सय बढी पालिका इच्छुक

    • ७.
      रुकुमपूर्वमा ८० रोपनी अफिम फडानी

    • ८.
      अस्पतालभित्र भिडियो–फोटो खिच्न रोक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation