• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असार ०५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

स्वास्थ्य, शिक्षा, कृषि र रोजगारी केन्द्रमा राख्दै राप्तीको नीति तथा कार्यक्रम सार्वजनिक

थप तीन स्थानीय तहबाट मालपोत सेवा, चार पालिकामा पुग्यो जग्गा प्रशासन

गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

तराईमा धान उत्पादन बढाउन नेपालालाई करिब २ अर्ब अनुदान

संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम

लोकप्रिय समाचार

  • १. लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक(पुर्ण पाठ सहित)

  • २. डोल्पामा ब्रेक फेल हुँदा जिप दुर्घटना, ९ जना घाइते

  • ३. आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद् सम्बोधन भाइरल

  • ४. खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक पक्राउ

  • ५. सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना पक्राउ

  • ६. यातायात मजदुर संगठन गुल्मीको अध्यक्षमा लक्ष्मण नेपाली

  • ७. राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा

  • ८. जलुके–नल्सी पुल अलपत्र : निर्माण कम्पनीसँग ठेक्का तोडियो

  • ९. रुकुमपूर्वमा भूमे नाचको रौनक

  • १०. युवालाई विदेशिनुपर्ने बाध्यता अन्त्य गर्ने प्रयास बजेटबाट सुरु भएको छ : अर्थमन्त्री वाग्ले

रिपोर्ट नेगेटिभ आएपछी मरन्ठानाका ३० जना घर फर्किए


  •   शनिबार, जेठ २४, २०७७ मा प्रकाशित
  • सीता बि.क,प्युठान । कपिलवस्तुको कृष्णनगर सिमानाबाट उद्धार गरि ल्याईएका प्युठान नगरपालिका वडा नंवर ९ मरन्ठाना स्थित बाल बिध्या माबिको क्वारेन्टाइनमा रहेका ३० जनाको र्यापिड डायग्रनोस्टिक टेस्ट गरिएको छ ।
    आरडिटी रिपोर्ट अनुसार उनीहरुमा कोरोना सक्रंमण नभएको मरन्ठाना स्वास्थ्य चौकी प्रमुख रन्जना के सि ले जानकारी दिनुभयो । प्यूठान नगरपालिकाको वडा न ९ का १४ जना, वडा न १० का १६ जना, र १ जना होम क्वारेन्टाइनमा बसेका हुन् । अहिलेसम्म उक्त क्वारेन्टाइनमा ६३ जना भारतबाट आएकाहरु बस्दै आएको के सि ले बताउनुभयो।के सि का अनुसार १४ दिन सम्म क्वारेन्टिनमा राखेर उनीहरुलाई गाउँमै आरडिटि गरिएको हो । रिपोर्ट नेगेटिभ आएसँगै सबैजनालाऊ आ-आफ्नो घर पठाईएको छ।

    Advertisement

    शनिबार, जेठ २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    छात्रवृत्ति अनुदानमा देखिएको कानुनी रिक्तता अन्त्य
    राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा
    गौमुखीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, २७७ जनाले लिए सेवा
    प्यूठानमा ७७ बालबालिका कडा कुपोषित
    भोलिदेखि प्रदेश अस्पतालमै सिभिल अस्पतालको सेवा
    दादुरा संक्रमणको जोखिम बढेपछि भेरी–११ का विद्यालय पाँच दिन बन्द

    लोकप्रिय

    • १.
      लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट

    • २.
      डोल्पामा ब्रेक फेल हुँदा जिप दुर्घटना, ९

    • ३.
      आङ्देम्बे संसदीय दलको नेता बनेपछि चर्चामा, संसद्

    • ४.
      खुकुरी देखाएर युवतीमाथि कुटपिट गरेको भिडियो पोस्ट

    • ५.
      सुन जस्तो देखिने पहेँलो धातुसहित २ जना

    • ६.
      यातायात मजदुर संगठन गुल्मीको अध्यक्षमा लक्ष्मण नेपाली

    भर्खरै

    • १.
      ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

    • २.
      बैतडीमा बस दुर्घटना : एक जनाको मृत्यु, १० घाइते

    • ३.
      स्वास्थ्य, शिक्षा, कृषि र रोजगारी केन्द्रमा राख्दै राप्तीको नीति तथा कार्यक्रम सार्वजनिक

    • ४.
      थप तीन स्थानीय तहबाट मालपोत सेवा, चार पालिकामा पुग्यो जग्गा प्रशासन

    • ५.
      गढवाले कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राख्यो

    • ६.
      कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

    • ७.
      पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

    • ८.
      तराईमा धान उत्पादन बढाउन नेपालालाई करिब २ अर्ब अनुदान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...