• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

झिमरुक फाँटमा धान रोप्न भ्याई नभ्याई(भिडियो सहित)


  •   शुक्रबार, जेठ २३, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान। असार नलाग्दै प्युठानमा बर्खे धान रोपाइँ सुरु भएको छ। सिँचाइ सुविधा पुगेका झिमरुक नदि किनारमा रहेका फाँटहरुमा जेठ लागेपछि धान रोपाइँ सुरु भएको हो । खोलाको पानीलाई कुलोमार्फत लगेर धान रोपाइँ गरिएको छ। प्युठान नगरपालिका – ४ का छबिलाल नेपालीले सिँचाइ सुविधा भएकाले फाँटमा धमाधम रोपाई भइरहेको बताए।’ आलोपालो गरेर धान रोपेका छौँ’ उनले भने,’सिँचाइ सुविधा छ,त्यसैले गाह्रो छैन।’
    प्युठानको झिमरुक फाटका किसानहरू हिजोआज खेत खन्ने, आली लगाउने, बिउ उखेल्ने र रोप्ने काममा व्यस्तछन् । किसानले गोरुको साथै पावर टिलर प्रयोग गरेर खेत जोतिरहेका छन्।जिल्लाको मुख्य धान उत्पादनको केन्द्रका रुपमा ख्याती कमाएको यो फाँटका खेतैभरी रोपार,बाउसे, हलिले भरिएको देख्न सकिन्छ ।यो समयमा झिमरुक फाट, मरन्ठाना, माडि खोलामा रहेका खेतहरुमा धान रोप्ने समय भएकाले फाँट भरिभराउ भएको हो।

    Advertisement

    आलोपालो रोपाईँ

    कोरोना भाइरस (कोभिड १९ )का कारण बिश्व नै लकडाउन भएकाले यहाँका कृषकले पर्म गरेर धान रोप्न थालेका छन् । पर्म प्रथा अनुसार धान रोप्न सहज हुने गरेको कृषकले बताएका छन् । आलोपालो गरेर एकअर्कामा संघाउने कामलाई गाउँघरमा पर्म भनिन्छ।
    “पर्म गरेर नै धान रोप्ने र काट्ने गरिन्छ,” प्युठान नगरपालिका ४ का पुजा सापकोटाले भनिन ‘ मिलेर काम गर्दा सजिलो भएको छ।’ “ कामको चाप हुँदैन । ‘श्रमिकलाई दिने पैसाको पनि बचत हुन्छ” उनले भनिन ।काममा सहयोग गरेको घरको कृषकले खाजाको व्यवस्थापन समेत गर्ने उनले बताईन । बाली लगाउँदा र घरमा भित्राउदा  सामूहिक रुपमा काम गर्ने  उनको भनाइ छ । अर्का कृषक मुक्त बहादुर बसेल पनि धेरै पहिले देखि आलोपालो खेत रोप्ने काम भईरहेको बताउछन। ‘घरपरिवारका मानिसले मात्र गरेर काम सकिदैन ।’उनले भने, ‘अर्मपर्म गर्नै पर्यो ।’
    त्यस्तै,अगुवा किसान रेशम सुबेदिले ज्यालादारीमा पनि काम गर्न गर्न नआउनेहरु समेत हिजोआज श्रममा जोडिएको बताए। ‘पोहोर साल खेताला नपाएर समस्या परे थियो’ उनले भने,’यो बर्ष लकडाउनले गर्दा घर आएकाहरु समेत काममा जोडिएका छन।’ ‘ सजिलो भएको छ।’सुबेदिले भने।
    यहा आफ्नो खेत नहुने किसानहरुले पनि अरुको खेत अधियाँमा वा ठेक्कामा लिएर जेष्ठमा धान रोप्ने गर्दछन् । अहिले झिमरुक फाँट क्षेत्रमा रोपाइँ गर्न आएका किसानका कारण यहा बेग्लै रौनक देखिएको छ।

    ४५ प्रतिशत रोपाइँ
    जिल्लाभर ४५ प्रतिशत धान रोपाई सकिएको छ। प्युठान नगरपालिकाका कृषि प्रमुख मेघराज पोख्रेलले अहिलेसम्म ४५ प्रतिशत रोपाइँ सकिएको जानकारी दिए ।
    झिमरुक फाटको ६ हजार ५ सय हेक्टरमा धानखेती हुन्छ। त्यसमध्ये हाल करिब ५ हजार हेक्टर जमिनमा किसानले धानखेती गर्दै आएको कृषि ज्ञान केन्द्र दाङका अधिकृत उमेश श्रेष्ठले जानकारी दिए।उनका अनुसार खेतियोग्य जमिन प्लटिङ गरिएपछी धान रोपाईको क्षेत्रफल घटेको हो। जिल्लाभर २२ हजार हेक्टर खेतीयोग्य जमिन रहेको बताईन्छ ।

    हेर्नुहोस भिडियो

    शुक्रबार, जेठ २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...