• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

गलकोटका विद्यार्थीले पाए घरआगनमै पाठ्यपुस्तक


  •   बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ ।गलकोट नगरपालिका वडा नम्बर ८ को एक सामुदायीक विद्यालयले घर आगनमै पुगेर विद्यार्थीलाई पुस्तक वितरण गरेको छ ।

    Advertisement

    शिव माध्यमिक विद्यालय राजबगरले कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै घर घरमै पुगेर विद्यार्थीलाई पाठ्य पुस्तक वितरण गरिएको विद्यालयका प्रधानध्यापक हरी चालिसेले जानकारी दिनुभयो । गत चैत ११ गते देखि देशमा लक डाउन जारी रहेकोले यस वर्ष शैक्षिक सत्रको झण्डै २ महिना बित्न लागी सक्दा पनि विद्यालय सुचारु हुन सकिरहेका छैनन । कोरोना भाइरसको कारण अहिले विश्व नराम्ररी प्रभावित भैरहेका बेला नेपालमा शैक्षिक क्षेत्र पनि प्रभावित बनेको छ । यस विषम परिस्थितिमा नयाँ पाठ्यपुस्तक विद्यार्थीको घर आँगनमा पुर्याउनु कठिन कार्य भएपनि उक्त विद्यालयले पुस्तक पुर्याएको विद्यालयले जनाएको छ । कारणवस पुस्तक प्राप्त गर्न नसकेका विद्यार्थीले आफ्नो टोलमा रहेका शिक्षक सँग सम्पर्क गर्न अभिभावकलाई अनुरोध समेत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कँडेलले बताउनु भयो । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन उच्च सावधानी र सतर्कता अपनाउन यस वर्षको शैक्षिक सत्र नियमित रूपमा सञ्चालन गर्न नसकिएको भन्दै विद्यालयले प्रत्येक टोल टोलमा शिक्षक प्रतिनिधि पठाएर सामाजिक दुरी कायम गर्दै सुरक्षित रूपमा निरन्तर सिकाइ सहजिकरण गरेको छ । उक्त कार्यले विद्यार्थीहरूमा पढाइप्रति ध्यान केन्द्रित गर्न सघाउ पुग्ने बताइएको छ । वि. सं २०४० सालमा स्थापना भएको विद्यालयमा कक्षा १२ सम्मको पढाइ सञ्चालन हुँदै आएको छ । विद्यालयमा गलकोट नगरपालिका वडा नं ८ साविकको काँडेबास गा.वि.स. वडा नं. १-७, गलकोट नगरपालिका वडा नं ९ साविकको मल्म गा.वि.स. वडा नं. ३-६ बाट विद्यार्थीहरू अध्ययन गर्न आउने गर्दछन ।

    बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...