• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ०४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ३. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

  • १०. कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

भान्सामा प्रयाेग हुने मसालाको उपयोगले फाईदै फाईदा , थाहा पाउनुहाेस, रहस्य


  •   बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित
  • हाम्राे देशमा कयौं प्रकारका मसलाहरु उत्पादन संगै दाेस्राे तथा तेस्रो मुलुकबाट पनि आयात तथा निर्यात गर्ने गरिएको छ । मसलाकाे प्रयाेग सब्जीमा आवस्यकता अनुसार स्वादिष्ट बनाउन तथा अन्य थुप्रै खाद्य पदार्थ बनाउनका लागि उपयोग गर्ने परम्परा सदीयौंदेखि चलिआएको छ । यस्ता खाले मसलाकाे प्रयाेगबाट हाम्राे शरीर सन्तुलन राख्नुका साथै ग्रह तथा नक्षत्र हरुकाे नकारात्मक प्रभाबबाट जाेगाउन पनि हाम्रा ऋषि महर्षी हरुले हाम्रा पुर्खा हरुलाई जानकारी गराएकाे थुप्रै प्रमाणहरु पाईन्छन् । माैखिक रुपम जानकारी गराएर एक पुस्ता देखि अर्काे पुस्तालाई हस्तान्तरण गरेकै भरम आजसम्म पनि जीवन्त चलिआएकाे छ । यदि थाेरै मात्रै सावधानी अपनाउन सकेमा राेग तथा ग्रहहरुकाे नकारात्मक प्रभाव पूर्ण रुपमा नियन्त्रण हुने ज्याेतिषीहरुले जानकारी गराएका छन् । नवग्रहहरुकाे प्रभाव कमगर्न भिन्ना भिन्नै घरेलु वस्तुहरुकाे प्रयाेग तथा दान गर्न सकिने उल्लेख गरिएको छ ।

    Advertisement

    सूर्य ग्रह -: राताे खुर्सानी सूर्यको नकारात्मक शक्तिलाई कम गर्न प्रयाेग गर्न सक्किन्छ ।याे हाम्राे दैनिक रुपमा भान्सामा प्रयाेग गरिने वस्तु हाे ।यसले हाम्राे बुद्धिलाई तिष्ण बनाउनुका साथै रक्त सन्चालानमा पनि यसकाे महत्त्वपूर्ण भूमिका रहने गरेकाे छ । यसका अलावा मसुराे,गुण,करवीरकाे फूल लगाएतका वस्तु दान गरेमा सूर्यबाट हुने राेग तथा ग्रहकाे नकारात्मक शक्ति कम गर्न सकिने बताइएको छ ।

    चन्द्रमा ग्रह -:इलाइची तथा सुक्मेल चन्द्रमाकाे प्रमुख मसलाका रुपमा लिने गरिएको छ । यसलाई हरेक तरिकाबाट प्रयाेग गर्न सकिन्छ । खाना खाइसकेपछिकाे मसलाकाे रुपमा पनि प्रयाेग गर्ने परम्परा पनि रहिआएको छ । श्वास सम्बन्धी राेग तथा वायु प्रकाेलाई हटाउनका लागि पनि अति लाभदायक मानिएकाे छ । सेताे कपडा सहित इलाइची तथा सुक्मेल दान गरेमा पनि चन्द्रमाकाे प्रभाव कम गर्न सकिने उल्लेख गरिएको छ ।

    मंगल ग्रह -: मंगल ग्रहले हाम्राे शरीरमा रक्त सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । उक्त ग्रहकाे तत्व पनि राताे नै रहेकाे छ । यदि मंगल कमजाेर तथा पापान्तर भएर बसेकाे अवस्था यसकाे फल अत्यन्तै अशुभ हुने गरेकाे छ । प्रेसर तथा हट्हट्याक हुनुमा मंगलकाे मुख्य भुमिका रहने गरेकाे छ । यस्ताे समस्या कम गर्न सुकेकाे राताे खुर्सानी बहु उपयोगी रहने गरेकाे छ । यसका अलावा दालचीनी,अदुवा,मेथी कस्तुरी लगायतका बस्तु प्रयाेग तथा दान गरेमा मंगल ग्रहकाे नकारात्मक प्रभाव कमगर्न सकिन्छ साथै विज्ञकाे सल्लाह अनुसार मुगाकाे धारण गरेमा पनि शुभ फल मिल्ने उल्लेख गरिएको छ ।

    बुध ग्रह -: बुध ग्रहकाे कलर हरियाे भएकाले धनियाको प्रयाेगबाट पित्त सन्तुलित हुने उल्लेख गरिएको छ। यसकाे प्रयाेगबाट किड्नीलाई सफा गर्नुका साथै पिसाब सम्बन्धि सम्पूर्ण समस्या निकाे पार्ने बताइएको छ । यसका अलावा हींग तथा हरियाे धनियाको प्रयाेग तथा दानबाट पनि बुधकाे प्रभाव कमगर्न सकिने उल्लेख गरिएको छ । पन्ना धारण गरेमा पनि फाइदा हुने बताइएको छ ।

    बृहस्पति ग्रह -: सम्पूर्ण ग्रहहरुकाे राजा देबगुरु बृहस्पति हुन र उक्त ग्रहकाे स्वभाव पहेकाे हुनेभएकाले पनि हाम्राे भान्सामा प्रयाेगहुने बेसार बहु उपयोगी आैषधिका रुपमा उल्लेख गरिएको छ । विशेषगरी काटेकाे घाउ पुर्नका लाग एन्टिबायोटिकका रुपमा रहेकाे बताइएको छ। यसकाे प्रयाेगले हाम्राे शरीरमा भएका हड्डीहरु मजबुत गर्ने यसकाे विशेष भूमिका रहने उल्लेख गरिएको छ । यसका अलावा पुष्पराजका प्रयाेग गरेमा पनि दीर्घ राेगिहरुलाई लाभ मिल्ने बताइएको छ ।

    शुक्र ग्रह-: समस्त आयुर्वेदका ज्ञाता गुरु शुक्राचार्यलाई आयुर्वेदिकका पिताका रुपमा वर्णन गरिएको छ । शुक्रकाे लागि जीरा सेवनले अम्लीय प्रभावलाई कम गर्ने उल्लेख गरिएको छ । हामीलाई पाचन प्रणालीमा केही असहज महसुस भएकाे अवस्थामा जीरा र पानि सेवन गर्ने परम्परा रहिआएको छ । यसकाे अतिरिक्त साेफ,सुपाडी दालचीनी लगाएतका बस्तुकाे सेवन तथा दानबाट शुक्र ग्रहलाइ बलियाे बनाउन सकिने उल्लेख गरिएको छ ।

    शनि ग्रह -: शनिग्रहकाे प्रभाव कमगर्न कालाे मरिच बहु उपयोगी भएकाे उल्लेख गरिएको छ। यसले कफकाे समस्या लाई तुरुन्तै सहजीकरण गर्नुका साथै दातकाे समस्या पनि समाधान गर्ने कुरा उल्लेख गरिएको छ । यसका अलावा काचाे ताेरिकाे तेल,कालाे तिल, सख्खर, लगाएतका बस्तुकाे प्रयाेग तथा दानबाट शनिकाे प्रभाव कमगर्न सकिने बताईएकाे छ ।

    राहु ग्रह :- राहुकाे प्रभाव कमगर्न दालचीनी बाट बनाइएको मसला बहु उपयोगी रहने बताइएकाे छ ।यसका अतिरिक्त जाइफल पनि प्रभाव कारि मानिएका छ ।

    केतु ग्रह:- केतुग्रहकाे प्रभाव कमगर्नका लागि कालाेनुन अर्थात वीरेनुन प्रयाेग गरेमा यसले पेटमा हुने हरेक समस्याको बहुउपयाेगी साबित हुने बताइएको छ । यसका अलावा गहतकाे प्रयाेग तथा दान गरेमा पनि केतु ग्रहकाे प्रभाव कमगर्न सकिने शास्त्रमा उल्लेख गरिएको छ ।
    यसरी हजारौं वर्षअघि यस्ता बस्तुहरुकाे प्रयाेग गर्ने गरिएकाले स्वस्थमा देखा परेका हरेक प्रकारका राेग तथा समस्याहरुकाे समाधान गर्न सकिने भएकाले पनि आजसम्म पनि हाम्राे भान्सामा प्रयाेग हुँदै आएकाे छ ।

    लेखक सुरेशचन्द्र रिजाल दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन सम्पर्क भाईबर ९८५१०६११२४ ईमेल rijal.suresh123@gmail.com

    बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा
    कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
    आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ३.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • २.
      संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव

    • ३.
      माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

    • ५.
      संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

    • ६.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

    • ७.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    • ८.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation