• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, भदौ ३१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए, धेरै गए’

  • २. भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख सहयोग

  • ३. ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित जग्गा सरकारको नाममा ल्याइने

  • ४. आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार छु : गगन थापा

  • ५. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ६. कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

  • ७. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ८. बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय युवा परिषद्को सक्रियता

  • ९. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • १०. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

दाङमा एक वडाध्यक्ष सहित थप ८ जनामा काेराेना संक्रमण पुष्टि


  •   मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित
  • सन्ताेषकुमार गुप्ता, भालुवाङ ।दाङ एक वडाध्यक्ष सहित थप ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

    Advertisement

    मंगलबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परिक्षणबाट दाङकाे बंगलाचुली गाउँपालिका वार्ड नम्बर ५ का वडाध्यक्षमा काेराेना संक्रमण पुष्टि भएकाे प्रतिष्ठानले जनाएकाे छ । त्यस्तै दाङको राप्ती गाउँपालिकामा २ जना, बंगलाचुली गाउँपालिकामा एक जना वडाध्यक्ष सहित ६ जना र प्यूठानकाे स्वर्गद्वारी नगरपालिकामा १ जना गरी ९ जनामा कोरोना पुष्टि भएको प्रेस विज्ञप्ती मार्फत प्रतिष्ठानले जानकारी दिएको छ ।
    जसमा राप्ती गाउँपालिका वार्ड नम्बर १ का १८ बर्षीय १ जना पुरूष, साेही गाउँपालिका वार्ड नम्बर ९ का ५५ बर्षीय १ जना पुरूष गरि दुई जनामा काेराेना संक्रमण पुष्टि भएकाे प्रतिष्ठानले जनाएकाे छ । त्यस्तै दाङकाे बंगलाचुली गाउँपालिका वार्ड नम्बर ५ का ५ जनामा काेराेना पाेजेटिभ देखिएकाे छ । ती सबै पुरूष रहेका छन् । जसमा १९, २७, ३१, ३२ र ५४ बर्षका पुरूषमा काेराेना पाेजेटिभ देखिएकाे प्रतिष्ठानले जनाएकाे छ । त्यस्तै साेही गाउँपालिका वार्ड नम्बर ७ का २९ बर्षीय पुरूषमा काेराेना पाेजेटिभ देखिएकाे प्रतिष्ठानले जनाएकाे छ ।
    यता प्यूठान जिल्लामा पहिलाे पटक १ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वर्गद्वारी नगरपालिका वार्ड नम्बर ४ का ५९ बर्षीय १ जना पुरूषमा काेराेना पाेजेटिभ रिपाेर्ट आएकाे प्रतिष्ठानले जनाएकाे छ ।
    दाङकाे राप्ती गाउँपालिकाबाट ११७, बंगलाचुली गाउँपालिकाबाट ७४ जना र प्यूठान जिल्लाबाट ३ जना गरी कुल १९४ काे स्बाब संकलन गरी पिसिआर विधीबाट परिक्षण गर्दा प्यूठानका १ जना र दाङकाे ८ जना गरी ९ जनामा काेराेना पाेजेटिभ देखिएकाे प्रतिष्ठानका का.मु रजिस्ट्रार कैलाशप्रसाद देवले जानकारी दिएका छन् । जसमध्ये १ सय १८५ जनाकाे काेराेना नेगेटिभ रिपाेर्ट आएकाे प्रतिष्ठानका का.मु रजिस्ट्रार देवले जानकारी दिए । जसमा राप्ती गाउँपालिकाकाे ११५ जनामा काेराेना नेगेटिभ रिपाेर्ट आएकाे प्रतिष्ठानले जनाएकाे छ । प्रतिष्ठानमा अब १ हजार ५ सय ९४ जना स्वाब परिक्षण गर्न बाँकी रहेकाे छ । दाङमा आज थप ८ जनामा काेराेनामा काेराेना संक्रमण देखिए संगै संक्रमितकाे संख्या ५१ पुगेकाे छ । संक्रमित सबै क्वारेन्टाइन बस्दै आएका थिए । वडाध्यक्ष बाहेक सबै छिमेकी मुलुक भारतबाट आएका थिए ।काेराेना संक्रमित सबैकाे स्वास्थ्य अवस्था समान्य रहेकाे प्रतिष्ठानले जनाएकाे छ ।

    मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
    स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट
    गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप
    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स

    लोकप्रिय

    • १.
      गृहमन्त्रीको अभिव्यक्तिप्रति ओलीको कटाक्ष–‘यस्ता केटाकेटी धेरै आए,

    • २.
      भोटेकोशी बाढीपीडितका लागि कालिका विद्यालयको दुई लाख

    • ३.
      ३१ वर्षपछि रावल आयोगको प्रतिवेदन कार्यान्वयन, अतिक्रमित

    • ४.
      आवश्यक परे आगामी अधिवेशनबाट नेतृत्व छाड्न तयार

    • ५.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ६.
      कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक

    भर्खरै

    • १.
      सरुवा भएका कर्मचारीलाई रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुलिने

    • २.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ३.
      कृष्णभीरमा नयाँ ट्रयाक खुल्यो, असोज १ देखि दुईतर्फी यातायात

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

    • ५.
      धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    • ७.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ८.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...