• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, चैत १८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

गुल्मीमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गरिदै  

लोकप्रिय समाचार

  • १. प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

  • २. बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

  • ३. बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

  • ४. बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

  • ५. रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

  • ६. रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

सौतामारेमा खानेपानीको काम सुरु, स्थानिय हर्षीत


  •   मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित
  • सलिम अन्सारी,प्युठान । झिमरुक गाउपालिका – १ सौतामारेमा खानेपानी बिस्तार तिब्ररूपमा अगाडि बढेको छ । यो खानेपानीबाट प्युठानको सौतामारे सहित छिमेकी जिल्ला अर्घाखाँची र गुल्मीका सात सय घरधुरी लाभान्वित हुने तामाखोली सौतामारे बृहत लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष सुर्य जिएमले बताए । तामाखोला मूलदेखि माथि रहेको बस्तीसम्म पानी पुर्‍याउन दुईवटा ट्यांकी निर्माणको काम अघि बढेको छ ।एक लाख २६ हजार लिटर क्षमताका दुई वटा ट्याकिँ निर्माण भईरहेको जिएम बताउछन।
    ‘दुई स्टेजमा पानी पम्प गरेर गाउँसम्म पुर्‍याउने योजना हो,’ उनले भने ‘आउँदो एक वर्षमा घरघरमा खानेपानि पुर्याउने लक्ष्य छ ।’
    पाच नम्बर प्रदेश सरकारद्धारा विनियोजित चार करोड ५० लाख रुपैयाँ बजेटबाट निर्माण हुने खानेपानि आयोजना गत बैशाखको दोश्रो सातादेखि सुरुभएको हो ।खानेपानी डिभिजन कार्यालय प्युठान मार्फत धमाधम काम भईरहेको अध्यक्ष जिएमले जनाए ।
    उनका अनुसार घरघरमा व्यवस्थित तरीकाले खानेपानीका धारा जोडने योजना छ । खानेपानीको काम तिब्र गतिमा हुँदा स्थानीयबासी भने हर्षित भएका छन् ।
    साथै खानेपानी सञ्चालन पछि सौतामारे सहितका स्थानियवासिहरूले खानेपानीको समस्याबाट मुक्त हुने देखिएको छ ।

    Advertisement

    मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्
    बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
    प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु
    प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती
    लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु
    राप्ती प्रतिष्ठानको ४०० शैया अस्पताल अलपत्र, ८८ करोड फ्रिज हुने जोखिम

    लोकप्रिय

    • १.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • २.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • ३.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी

    • ४.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ५.
      रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर

    • ६.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी

    भर्खरै

    • १.
      बाँदर नियन्त्रणको माग गर्दै खोटाङका किसान प्रदर्शनमा

    • २.
      रास्वपा सांसदलाई डा. पोख्रेलको आग्रह: प्युठानका यी ११ योजना बजेटमा राख्नुस्

    • ३.
      बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    • ४.
      बालेनको पीएसओमा खटिएका डीएसपी बस्याल भुटानी शरणार्थी काण्डका अनुसन्धानकर्ता

    • ५.
      रोल्पा : १२ वर्षीय सन्देशले खुट्टाले लेखेर वार्षिक परीक्षा दिए

    • ६.
      प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

    • ७.
      गुल्मी कारागारमा कैदीबन्दीहरुको क्षयरोग परीक्षण

    • ८.
      प्युठानमा पुलले जोड्दै झिमरुक–लुङ किनारका बस्ती

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation