• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, माघ १९, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा १९ वर्षीया सर्मिलाको हत्या, श्रीमान र देवर पक्राउ

दाङमै क्यान्सर उपचार सुरु

नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

लोकप्रिय समाचार

  • १. दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

  • २. श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

  • ३. ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

  • ४. नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

  • ५. खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

  • ६. रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

  • ७. नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

  • ८. दाङमै क्यान्सर उपचार सुरु

  • ९. सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

  • १०. मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

संक्रमित वडा अध्यक्ष भन्छन : ‘छिट्टै निको भएर जनताको काममा फर्केनेछु’


  •   सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
  • माधव बेल्बासे, कपिलबस्तु। बिहान ५ बजे उठ्छु । उठेपछि सामाजिक संजाल र रेडियोहरुमा समाचार सुन्ने गर्दछु । दैनिक रुपमा प्रकाशन तथा प्रशारण कोरोना कै समाचारहरुले आम नागरिकहरु त्रास हुने स्वभाविक जस्तो लाग्छ । बिहानको समयमा बाहिरको हावा र व्यायाम मै करिव २ घण्टा बित्छ । ८ बजे खाँजा आउँछ । खाजा पछिको समयमा सँगै रहेका जिल्लाका तथा अन्य साथिहरुसँग कुराकानी गरेर समय बिताउने गर्दछु ।
    दिउँसो ११ बजे खाना पश्चात आइसुलेशनमा रहेका समस्याहरुलाई जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुलाई जानकारी गराउने गर्दछु । ‘सुरुमा संक्रमितहरुले धेरै गुनासो गर्नुहुन्थ्यो, उहाँले भन्नुभयो ‘फोहोरो,पानीको अभाव,लगाएतका समस्याहरु थिए ,अहिले सबै समाधान भएका छन्, ।’ कपिलवस्तुकाको वाणगंगा नगरपालिका वडा न ५ का वडा अध्यक्ष भिष्मराज भुसालको दैनिकी यसरी नै बतेको छ । वडा तथा नगरवासिहरुलाई उद्धारको लागि भारत सँग जोडिएको कृष्णनगर नाकामा पुग्दा कोरोना संक्रमित भएको आंशाका लागेको बताउनुहुन्छ । जेठ ५ बजे स्वाब संकलन पश्चात ९ गते रिपोर्ट पोजेटिभ आयो । ९ गते रातिनै स्कुटरमा बुटवल पुगेर आइसोलेशनमा बसेको ८ दिन बित्यो । ‘सुरुको ३ दिन फोन उठाइनसक्नु आयो,अहिले केहि कम भएको छ,शरिरमा कुनै लक्षण भने छैन्,भुषालले भन्नुभयो ‘आत्मबल बढाएको छु, छिटै निको भएर जनताको काममा फर्केनेछु, ।’
    ‘नगरमा पहिले पटक मेरो वडामा क्वारेन्टाइनमा स्थापना गरियो,२ दिन भित्र आइसोलेशन पनि संचालनमाा आउदैछ,वडा अध्यक्ष भुसालले भन्नुभयो ‘वडाका सबै नागरिक सुरक्षीत रहन धेरैलाई फोन गरेर भनेको छु,सामाजिक दुुरी कायम गरौ,जथाभावी बाहिर नडुलौँ, ।’ स्वास्थ्यकर्मी र संचारकर्मीहरु सँग नजिक रहनुभएका भुसाल सगै २ जना कपिलवस्तुकै संचारकर्मीहरु संगै छन् । उनीहरु सँग वडाले आगामि दिनमा निर्माण गर्ने नया योजनाको विषयमा छलफल हुने गरेको भुसालले बताउनुभयो ।
    वडा सदस्यहरु तथा टोल समितिका पदाधिकारीहरुले वडामा भएका गतिविधिहरु दैनिकि रुपमा रिपोटिङ गरिरहेको उहाँले बताउनुभयो । ‘मैले सुझाव दिने गरेको छु,वडामा आइसुलेशन संचालनको अन्तिम तयारीमा छ, भुसालले भन्नुभयो ‘म संक्रमित भएका कारणले वडाका कुनै पनि काम रोकिन दिने छैन्, ।’ वडा अध्यक्ष भुसालले आइसुलेशनमा बस्दा जनतासँग प्रत्यक्ष सम्र्पकमा रहन नसकेको गुनासो गनुभयो । ‘घरमा जस्तो सामान्य अवस्था रहेन,क्वारेन्टाइनको अवस्था प्रतक्ष्य बुझ्न सकिएन, भुसालले भन्नुभयो ‘फोनमा मैले दैनिक रुपमा बुझेको छु, केहि समस्या भएमा फोनबाट समाधानको लागि पहल पनि गरेको छु, ।’
    कोरोना संक्रमणविरुद्ध कडा सावधानी अपनाउँदा अपनाउँदै पनि आफू संक्रमित भएको र आफूले उच्च मनोवल लिएर कोरोनासँग लडिरहेको वडा अध्यक्षको भनाई छ । ‘अबका केही दिन मात्र हो त्यसपछि म कोरोना जितेर नागरिक सँग पुग्ने छु’ भुसालले भन्नुभयो ‘कोरोना संक्रमित हुदैमा कोहि पनि मर्दैन,तातोपानी खाउँ,मनोबललाई उच्च गराउ ढुक्क सँग कोरोना जितिन्छ ।’

    Advertisement

    सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दाङमै क्यान्सर उपचार सुरु
    नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन
    राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने
    गुल्मीमा पशु बाँझोपन निवारण शिविरबाट ५५ वटा गाईभैंसीमा उपचार
    गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु
    राप्ती प्रतिष्ठान र किर्तिपुर जलन अस्पतालबीच सहकार्य, आगामी वर्षदेखि सेवा सुरु हुने

    लोकप्रिय

    • १.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी

    • २.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ३.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • ४.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै

    • ५.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो

    • ६.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो

    भर्खरै

    • १.
      प्यूठानमा १९ वर्षीया सर्मिलाको हत्या, श्रीमान र देवर पक्राउ

    • २.
      दाङमै क्यान्सर उपचार सुरु

    • ३.
      नौमुरे जलविद्युत आयोजना सजिलो छैन तर हुन्छ : थापा

    • ४.
      सेती प्रादेशिक अस्पतालको स्तरोन्नती, गेटा मेडिकल कलेजमा एमबीबीएसको पठनपाठन सुरु गराउनेछु : नेता आले

    • ५.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

    • ६.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ७.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

    • ८.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation