• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, बैशाख ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कर्मचारीले राजनीति गरे जागिर जाने

अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

६५ वर्षमा एसईई उत्तीर्ण

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • ३. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ४. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ५. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ६. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ७. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

  • ८. राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

  • ९. अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

  • १०. कर्मचारीले राजनीति गरे जागिर जाने

ज्याेतिषी रिजाल भन्छन : ‘ कोरोना नियन्त्रण हुन असार ७ कुर्नुपर्छ ‘


  •   आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
  • काठमाडौ :  आचार्य सुरेशचन्द्र रिजालले असारमा सुर्य ग्रहणपछि विश्वभर फैलिएको कोरोना भाइरस नियन्त्रणकाे क्रममा अघि बढ्ने बताएका छन् ।

    Advertisement

    खगाेल अनुसन्धानकर्ताले विश्वभरिनै महामारी भई विश्वमै नयाँ परिवर्तन हुनेकुरा जानकारी गराएका कारणले सर्वत्र चर्चा हुन लागेकाे छ । इतिहासमै दुर्लभ भनेर भनिएकाे सूर्यग्रहण २०७६ साल पुस १० गते लागेकाे थियाे । हरेक वर्षलाग्ने ग्रहणले छुट्टै धार्मिक तथा वैज्ञानिक महत्त्व बाेकेकाे हुन्छ । लामाे समयदेखि ग्रहणकाे अनुसन्धान गरेका ज्याेतिषी सुरेश चन्द्र रिजालले विश्वमै नयाँ परिवर्तनको संकेत तथा पूर्वी तथा दक्षिणी देशहरुमा ग्रहणकाे उच्च प्रभाव रहने कुरा पुस १० गते नै विभिन्न संचार माध्यमबाट जानकारी गराई सकेका थिए । नेपालमा विशेष सावधानी अपनाउनु पर्छ भन्दै सार्वजनिक रुपमानै आग्रह गरेका रहेछन । उनले एभिन्यूज टेलिभिजन, प्राइम टेलिभिजन, याेहो टेलिभिजन लगाएत एक दर्जन संचार माध्यमबाट लेख तथा अन्तर्वार्ता दिएकाे कुराकाेअहिले सर्बत्र चर्चा चलिरहेको छ । जनवरीकाे २०२०काे पहिलाे सातादेखि उक्त भाइरस फैलन सुरुगरेकाे अन्तर्राष्ट्रिय सन्चार माध्यमले जानकारी गराएका छन् । उनले भनेकाे कुरा अहिले सत्यसाबित भएपछि उनकाे चर्चा खाेजी सामाजिक संजालमा अत्याधिक हुन लागेकाे छ । पूर्णरूपमा नियन्त्रणका लागि २०७७ साल अाषाढ ७ गते (जुन २१ २०२० मा ) लाग्ने सूर्यग्रहण बाट पूर्णरुपमा नियन्त्रण हुने समेत जानकारी गराएका छन् ।

    सूर्ण ग्रहणबाट सुरु भएकाले अर्काे सूर्यग्रहण पछि मात्रै यसकाे पूर्णरुपमा नियन्त्रणमा रहने समेत जानकारी गराएका छन। कसरी अध्यययन गरेका थिए विश्वमै महामारी हुन्छ भनेर ? लामाे समयदेखि ज्याेतिष तथा खगोल शास्त्रकाे अध्ययन गरिरहेका रिजालले खगाेलीय घटना हुन लागेकाे समयमा ग्रहहरुले पृथ्वीमा कुन-कुन समयमा नकारात्मक तरङ्ग निकालिरहेका हुन्छन् भनेर विभिन्न समयमा लाग्ने सूर्य तथा चन्द्र ग्रहणका माध्यमबाट अनुसन्धान गरिरहेका थिए । धेरै लामाे समयपछि पुस १० लागेकाे ग्रहणकाे अध्ययनकै आधारबाट उनले पूर्वी तथा दक्षिणी देशहरुमा यसकाे प्रभाव उच्च रहनै भन्दै सावधानी समेत अपनाउनु सुझाव दिइएका थिए ।

    सम्पूर्ण जीवननै यस्तै खाेज तथा अनुसन्धानमा नै लगाई रहेकाले हरेक पटक लाग्ने ग्रहणकाे गहिरो अनुसन्धान गर्दै आईरहेका छन् । उनकाे भनाइ अनुसार ६ अाेटा ग्रह एकै राशिमा आएकाे अवस्थामा लागेकाे इतिहासकै दुर्लभ सूर्यग्रहणमा राहु तथा केतुबाट आउने जुन प्रकारकाे रेडिएसन थियाे त्याे एकदमै हानिकारक थियाे । खगोलकाे भाषामा अहिले पनि राहु तथा केतु ग्रहलाई सर्पकाे संज्ञा दिइएको छ ।

    वैदिक बिधि अनुसार सर्पकाे पुजा तथा आराधना गरेर शान्त पारिने बिधि शास्त्रमा उल्लेख गरिएको छ । यसैबाट कालसर्प नामक याेग निर्माण हुन्छ उक्त याेग एकदमै दुर्लभ याेगकाे रुपमा विभिन्न शास्त्रमा व्याख्या गरिएको छ ।। डिसेम्बर अन्तिममा जानकारी भएकाे काेराेना भाइरस पनि एक प्रकारकाे सर्पबाट निस्कने बीस नै हाे । पूर्वी देशबाट सुरुभएकाे उक्त भाइरसबाट बच्नका लागि सावधानी नहुने हाे भने यसले नेपालमा समेत विकराल रुप लिनसक्ने संकेत देखिएकाे छ । वायुमण्डलबाट फैलने उक्त जीवाणुलाई निष्कृय पार्नका लागि राज्यबाटै वायुमण्डल शुद्धीकरण गर्ने बिधिअपनाउन विज्ञहरुले सुझाव समेत दिईरहेका छन् ।

    लेखक सुरेशचन्द्र रिजाल दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन सम्पर्क ९८५१०६११२४ ईमेल rijal.suresh123@gmail.com

    आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्मचारीले राजनीति गरे जागिर जाने
    अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ
    ६५ वर्षमा एसईई उत्तीर्ण
    अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते
    जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु
    तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • ३.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ४.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ५.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ६.
      चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

    भर्खरै

    • १.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • २.
      अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

    • ३.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    • ४.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

    • ५.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ६.
      तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    • ७.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    • ८.
      एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation