• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असार २२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

दाङमा बाघको छालासहित तीन जना पक्राउ

सडकको बीचमै बिजुलीको पोल

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

लोकप्रिय समाचार

  • १. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • २. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ३. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • ४. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • ५. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • ६. रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

  • ७. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

  • ८. पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

  • ९. लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

  • १०. प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

बाँदर र बदेँलबाट खेती जोगाउनै मुस्किल (हेर्नुहोस भिडियो )


  •   शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
  • नुवाकोट । नुवाकोटको थान्सिङमा बदेलले किसानको बाली सखाप पारेको छ। जिल्लाको लिखु गाउँ पालिका वडा नम्बर ५ स्थित महादेव फाटमा जंगली बँदेलले किसानले लगाएको बाली सखाप पारेको हो।

    Advertisement

    हिउँदे बालीको रुपमा किसानले लगाएको मकै खेतीको अलावा नगदे बालीमा समेत बदेलले नष्ट गरेपछि स्थानीय किसान आतंकित र चिन्तित बनेको स्थानीय युवा सुदर्शन कोइरालाले बताए। धेरैजसो रातकाे समयमा बदेल आएर किसानकाे खेतीपातीमा क्षति पुराएपछि कृषकहरु पीडित भएका हुन।

    बस्तीको बिचमा रहेको जमिन क्षेत्रमा समेत जंगली जनावर पसेर दुख दिएको उनीहरु बताउँछन् । अर्का युवा रामहरि कोइरालाले जति दुख गरेपनि बाली भण्डारण पुर्व नै खेतमै जनावरले नष्ट गर्दिएको बताए। ‘दिउँसोको समय बादर र रातको समयमा बदेलले सताउछ’ युवा कोइराला भन्छन् -‘ जस्ले गर्दा किसानको जांगर नै हराउँदै गएको छ।’

    पछिल्लो एक सातादेखि बढेको बँदेल आक्रमणले स्थानीय सुकदेव धिताल ,कृष्ण प्रसाद गजुरेल र गोकुल कोइराला लगायत किसानको झण्डै २० रोपनी क्षेत्रफलमा रहेको मकै बालीमा नोक्सान पुर्याएको उनीहरु बताउछन् ।

    समयमै बँदेल,बादर तथा दुम्सी जस्ता वन्यजन्तुबाट बालीनालीको सुरक्षा तथा क्षतिपूर्तिको ब्यवस्थापन स्थानीय सरकारबाट हुनुपर्ने उनीहरु बताउँछन् ।

    https://youtu.be/2G9FAzReVfQ

    शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    सडकको बीचमै बिजुलीको पोल
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    लोकप्रिय

    • १.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • २.
      बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव

    • ३.
      नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    • ४.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय

    • ५.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति

    • ६.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    भर्खरै

    • १.
      झिमरुकमा किसान पेन्सन कार्यक्रम सुरु

    • २.
      कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”

    • ३.
      दाङमा बाघको छालासहित तीन जना पक्राउ

    • ४.
      सडकको बीचमै बिजुलीको पोल

    • ५.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • ६.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ७.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ८.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation