• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार १६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

डिजिटल प्रणालीबाटै कर्मचारी सरुवा, प्रक्रिया पारदर्शी बनाइँदै

मुक्त कमैया–कम्लहरी परिवारलाई राप्ती गाउँपालिकाद्वारा माउ बाख्रा वितरण

वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

बडिगाडमा अस्पताल भवन उद्घाटन, डायलाइसिस सेवा सञ्चालन

धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड

सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

लगातार दोस्रो महिना कार्यसम्पादनमा अब्बल बन्यो प्यूठान प्रहरी

लोकप्रिय समाचार

  • १. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • २. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

  • ३. श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै जना पुर्पक्षका लागि थुनामा

  • ४. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ५. अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा मृत्यु

  • ६. इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

  • ७. माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

  • ८. राप्ती र गढवाले ल्याए ढकियामा बजेट

  • ९. फिफाद्वारा एन्फा निलम्बित

  • १०. वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

५० रोपनी जमिनमा लगाएको कागती डढेलोले सखाप

  •   मङ्गलबार, जेठ १३, २०७७ मा प्रकाशित
  • अराज बेलबासे,अर्घाखाँची। शितगंगा नगरपालिका १० मा रहेको हाम्रो एग्रो फार्ममा लगाइएको ५० रोपनी क्षेत्रफलको कागती खेती बन डढेलोले सखाप पारेको छ ।

    Advertisement

    जंगलबाट आएको आगोले आफ्नो पचास रोपनी जमिनको १२ हजार बढी कागतीका बिरुवाहरु जलेर खरानी भएको फार्मका सञ्चालक यमलाल आर्चायले जानकारी दिनु भयो । यहा उत्पादित कागतीका बिरुवाहरु अर्घाखाँची सहित प्रदेश ५ का बिभिन्न जिल्लामा समेत निर्यात हुने गरेको छ । कपिलबस्तुका सञ्चालक आर्चायले उत्त क्षेत्रमा करोडौको लगानीमा कृषि रिसर्च सेन्टर स्थापना गर्नु भएको छ । उत्त फममा कागती खेती , मौरी तथा माछा पालन, बाख्रा पालन लगायतका धेरै कृषि खेती समेत रहेको छ ।उनले सयौ स्थानियहरुलाई रोजगारी समेत दिएका छन । केही दिन अघि समेत हावाहुरीले कागती नर्सरीको टनेल उडाएर लाखौको क्षति भएको थियो भने अहिले पुन लाखौको कागती आगोले सखाप पारेको छ । हरेक बर्ष यसरी आगो लाग्दा लाखौको क्षति भए पनि सम्बन्धित निकायहरुले कुनै चासो नदिने गरेका दुख ब्यत गर्नु भयो । गत बर्ष समेत बनमा लागेको लागोले सयौ बिरुबा तथा फल्ने बोटहरु नष्ट गरेको थियो । शितगंगाको जँगल क्षेत्रमा पछिल्लो एक साता देखी आगलागी भइरहेको छ।

    मङ्गलबार, जेठ १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुक्त कमैया–कम्लहरी परिवारलाई राप्ती गाउँपालिकाद्वारा माउ बाख्रा वितरण
    वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति
    धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड
    जगदुल्ला जलविद्युत् : बिजुली मात्र होइन, डोल्पाको मुहार फेरिँदै
    कार्यसम्पादन मूल्यांकनमा लुम्बिनी प्रदेश प्रहरी पहिलो
    हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    लोकप्रिय

    • १.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो

    • २.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • ३.
      श्रीमती हत्या प्रकरण : लेखा अधिकृतसहित चारै

    • ४.
      गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

    • ५.
      अनुगमनमा निस्किएका स्वर्गद्वारीका उपप्रमुख रानाको सवारी दुर्घटनामा

    • ६.
      इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा

    भर्खरै

    • १.
      डिजिटल प्रणालीबाटै कर्मचारी सरुवा, प्रक्रिया पारदर्शी बनाइँदै

    • २.
      मुक्त कमैया–कम्लहरी परिवारलाई राप्ती गाउँपालिकाद्वारा माउ बाख्रा वितरण

    • ३.
      वैदेशिक रोजगारीमा ठगी रोक्न ‘अपरेसन इलिगल एजेन्ट क्लिन–अप’, स्थानीय तहबाटै श्रम स्वीकृति

    • ४.
      वीर र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

    • ५.
      राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

    • ६.
      बडिगाडमा अस्पताल भवन उद्घाटन, डायलाइसिस सेवा सञ्चालन

    • ७.
      धान दिवसमा उत्कृष्ट कृषक सम्मानित, कृषि भूमि संरक्षणमा जोड

    • ८.
      सारीमै पहिचान बनाएकी नारायणी उत्कृष्ट लोकदोहोरी महिला मोडल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation