• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

घर घरै पुगेर दिर्घ तथा जेष्ठ नागरिकहरुको उपचार


  •   शनिबार, जेठ १०, २०७७ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,सिसहनियाँ। अहिले पनि देश पुरै लकडाउनको अवस्थामा नै छ । कोही विरामी परे अस्पताल सम्म जाने नत साधन छ नत पैसा नै छ।यस्तो बेला दिर्घ रोगी र जेष्ठ नागरिक बढी मारमा परेका छन् । जसोतसो अस्पताल सम्म पुगे पनि कतिपय स्वास्थ्यकर्मी कोरोना भाइरसको डरले मेडिकल नै बन्द गरेर बसेका छन् । कतिले मेडिकल खोले पनि २ मिटर परबाटै विरामीको स्वास्थ्य अवस्थाको बारेमा सोधेर बिना चेकजाँच अाैषधी दिने गरेका छन् । तर दाङ देउखुरीका एक वडा अध्यक्षले भने स्वास्थ्यकर्मी लिएर घर घर पुगेका छन् । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोकर्णबहादुर रानाले अाफ्ना वडाका प्रत्येक टोलमा रहेका दिर्घ रोगी तथा जेष्ठ नागरिकको उपचार गर्न स्वास्थ्यकर्मी प्रकाश विष्टलाई लिएर घरघर पुगेका छन् । लकडाउनका कारण प्रभावित जेष्ठ नागरिक र दिर्घ रोगीको निशुल्क उपचार गर्न शुक्रबार देखि घरदैलो अभियान चलाएका छन् । स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको) को प्राविधिक सहयोगमा वडा अध्यक्षले सो अभियान चलाएका छन् । लकडाउनका बेला पनि अाफ्नै घर अाँगनमै स्वास्थ्यकर्मी अाउँदा जेष्ठ नागरिक तथा दिर्घ रोगी अामा बुवाहरू समेत खुसी भएका छन् । देश लकडाउनमा छ गाडी चल्न पाएको छैन,गर्मीका बेला विरामी बोकेर अस्पताल जान पनि गाह्रो भएको अवस्थामा वडा अध्यक्ष ज्युले गाउँमै स्वास्थ्यकर्मी लिएर अाउनु भयो हामीलाई निकै खुसी लागेको छ, राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीका ७७ वर्षिय जेष्ठ नागरिक नरबहादुर गुरूङले खुसी हुँदै भने । शुक्रबारबाट सुरू भएको घरदैलो अभियानको क्रममा पहिलो दिन वडा नम्बर ८ को पिपरी गाउँका ७७ वर्षिय नरबहादुर गुरूङ,७५ वर्षिय नमसरा गुरूङ र ७४ वर्षिय लालबहादुर पुनमगर गरि ३ जना जेष्ठ नागरिकको स्वास्थ्य चेकजाँच गरेको विष्ट स्वास्थ्य पोलिक्लनीकका सञ्चालक, स्वास्थ्यकर्मी तथा हिको सस्थाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् । स्वास्थ्य चेकजाँच गरिएका मध्ये ब्लड प्रेसर, उच्च रक्तचापको नियमित अाैषधी सेवन गरिरहेको र मधुमेह समस्या रहेको स्वास्थ्यकर्मी विष्टले बताएका छन् । सो अभियानमा हिको संस्थाका कोषाध्यक्ष श्रीधर अधिकारी र सचिव वेदप्रसाद चाैधरीको पनि सहभागीता रहेको थियो ।

    Advertisement

    शनिबार, जेठ १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation