• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

कस्ताे ग्रह याेगमा जन्मिएका थिए नरेन्द्र माेदी


  •   शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित
  • भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी भारतको गुजरात राज्यमा एक सामान्य परिवारमा जन्मिएका थिए । उनकाे प्रतिभा तथा कुशल राजनेताका रुपमा भारत लगाएत विश्वमा चिनिन सफल भए। हरेक राजनेतामा हुने गर्दछ देशकाे लागि केही गराै ।देश र जनताको सेवा गरौ । यो मौका सबैलाई जुर्दैन। त्यस मध्ये धेरै कम मानिसकाे मात्रै साेच पूरा हुन्छ कर्म गर्ने सबै जनालाई भाग्यल साथ दिन सक्दैन ।कुन त्येस्ताे याेग बनेकाे थियाे जसले बाल बिबाह गरायाे वैवाहिक जीवन सफल हुन दिएन तर पनि पत्नीले कसैसँग उक्त पीडा नभनेरै आजसम्म बिताई रहेकी छिन् ।
    नवग्रहले कुन याेग बनाई दिएका छन् जसले अर्काकाे सम्पत्तिको माथि आखालगाउन बाध्य बनायाे त्याे पनि अफ्नै छिमेकीको ।के नरेन्द्र माेदी भन्दा अरुकाे जन्म कुण्डलीमा यस्ता याेग बनेकै थिएन ? समग्र जन्म कुण्डली विश्लेषण जुन भारतमा रहेका साथीहरुकाे सहयाेग तथा इन्टरनेटमार्फत प्राप्त जानकारी र उनकाे व्यबहारका आधारमा तयार पारिएकाे सामाग्री हाे ।

    Advertisement

    बृश्चिक लग्नमा जन्मिएका प्रधानमन्त्री नरेन्द्र माेदीकाे लग्नकाे स्वामीग्रह मंगल लग्नमा नै बसेकाले उनकाे हिम्मत, पराक्रम, चतुर्याइँसगै कुसल नेतृत्व समेत मंगल ग्रहकाे प्रभाबले उनले प्राप्त गर्न सफल भए । नेपालकाे राशि बृश्चिक र माेदीकाे लग्न पनि बृश्चिक नै भएकाले दुबैकाे मालिक एउटै ग्रह हुने हुदा नेपाली जनताले उनकाे चतुर्याइँ समयमै थाहा पाउन सफल भएकाे देखिन्छ । २०७२ सालमा नेपालकाे राशिमा शनिकाे साढेसातिकाे दशा चलिरहेकाले नेपालमा नाकाबन्दी लगाएर नेपाली जनतालाई दुख दिएका थिए । अहिले नेपालकाे साढेसाति दशा समाप्त भैसकेकाे छ भने भारकाे धुनु राशिमा यतिबेला अन्त्य साढेसातिकाे दशा चलिरहेकाे छ ।शनिग्रह धर्म तथा न्यायकाे कारक भएकाले शनिले जहिले पनि सत्यको नै विजयी गराउने भनेर शास्त्रमा उल्लेख गरिएको छ। निच भङ्ग राजयाेग जहा चन्द्रमा तथा मंगल एउटै राशिमा भएकाे समयमा जन्मिएकाले अरु प्रति उनकाे हेपाह प्रवृत्ति रहेकाे प्रष्ट रुपमा देख्न सकिन्छ । चन्द्र मंगल ग्रह मिलेर बनाउने सबैभन्दा ठूलाे महालक्ष्मी याेग उनकाे कुण्डलीमा भएकाले धन सम्पत्तिका हिसाबले उनी एकदम बलियाे नै रहने छन । लक्ष्मी याेगमा जन्मिएका मानिसले आफ्नाे भन्दा पनि अरुकाे धन सम्पत्ति माथि सदैब आँखा लगाउने बानी रहेकाे हुदा पछिल्लोपटक नेपालकाे भूमिमा पनि यहीँ याेगकाे प्रभावका कारणले नेपालकाे भूमि भारतले दावी उनकै पालामा गर्याे । शनि सत्रु गृहिभएर कर्म भावमा बसेकाले बिस्तारै उनले गरेका कर्म हरु जनताले नरुचाएकाले बेला बेला उनकाे कार्यलाई लिएर चर्काे विराेध समेत हुने गरेकाे छ । पछिल्लो पटक फेरि नेपालमा उनकाे बिराेध भैरहेकाले पनि उक्त याेगले पूर्णरुपमा काम गरेकाे ज्याेतिषीष विश्लेषणले देखाउदछ ।
    नेपालका प्रधानमन्त्री केपी शर्मा अाली र भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी दुबै कार्यकारी प्रधानमन्त्री हुन । नेपालका प्रधानमन्त्रीकाे राशि मिथुन हाे भने भारका प्रधानमन्त्रीकाे बृश्चिक राशि हाे । दुबै कार्यकारी प्रधानमन्त्रीकाे राशिकाे हिसाले हेदा सत्रुतापूर्ण राशि भएकाले सुरुवाती समयमा केही राम्राे सम्बन्ध भएजस्तो देखिएपनि सत्रु राशि भएकाले अन्त्यमा ग्रह याेगकाे प्रभावले सम्बन्ध राम्राे हुने देखिदैन ।भारकाे राशिमा शनिकाे अन्त्य साढेसातिकाे दशा चलिरहेकाे छ भने नेपालकाे राशिमा यहीँ २०७६ फागुन ४ बाट साढेसातिकाे समाप्त भएकाे छ । शनिकाे प्रभाव भारतकाे राशिमा पूर्णरूपमा परेकाले यसकाे लाभ नेपालले पूर्णरूपमा प्राप्त गर्ने देखिएकाे छ ।
    लेखक सुरेशचन्द्र रिजाल दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिब हुन सम्पर्क ९८५१०६११२४ इमेल rijal.suresh123@gmail.com

    शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation