• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, साउन ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ३. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ८. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

वषौंदेखि बाँझिएका जमिनमा खेती गर्न सुरु(फोटो फिचर)


  •   बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । कुनैबेला मुरिका मुरि खेती उत्पादन गर्ने बाँझिएका जग्गाहरुमा पुन खेती गर्न थालेका छन् । कोरोना भाइरसले गर्दा लक डाउनमा बाहिर हिड डुल गर्न नपाएपछि गुल्मीका ग्रामीण भेगमा वषौं देखिका बाँझो जमिनमा खेतीगर्न थालेका छन् ।
    जिल्लाको रेसुङ्गा नगरपालिकामा ५ जनाले वषौं देखिका बाँझो जमिनमा खेतीगर्न थालेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा बिभिन्न व्यवसाय गर्दै आएकाहरुले रेसुङ्गा नगरपालिकाको वडा नम्बर–४ को सेउघामा स्थीत वषौदेखि बाँझो रहेको खेतमा खेती गर्न थालेका छन् । बिभिन्न कारणले गर्दा खेती गर्न छोडेपछि उब्जनि योग्य करिब ३ सय रोपनी जमिन बाँझो बनेको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सतर्कता अपनाउन लक डाउनले गर्दा अन्य व्यवसाय बन्द भएपछि ग्रामीण भेगमा रहेका बाँझो जमिनलाई सदुपयोग गर्दै कागती खेती गर्न थालेका हुन् ।
    बाँझो जमिनमा स्थानीय नरेन्द्र थापा, टिका थापा, उमाशंकर पन्थी, झबी पाण्डेय, भेषरजा पन्थी र श्याम क्षेत्रीले बाँझो जमिनमा कागती खेती गर्न सुरु गरेका छन् । गाउँमा खेती लगाउने समयमा खेतलाहरु नपाउनु र बजारमा अन्य पेसा व्यवसायले गर्ने गर्नाले वषौंदेखि उत्पादन योग्य जमिन बाझिदै गएको थियो । खेती योग्य जमिनमा उत्पादन गर्न छोडेसँगै बनमारा,उत्तिस लगायत बिभिन्न घाँसहरु उम्रिएर झाडी बनेको थियो । बाँझो जमिनमा अहिले कागती लगाउनको निम्ति खाडल खन्ने काम गरिरहेका छन् । बाँझो खेतमा खेती गर्न थालेपछि खाडल खन्ने काममा स्थानीय केहि युवाहरुले रोजगार पाउदा खुसी भएका छन् । बाझिएको जमिनमा कागती खेती गर्न योग्य रहेकाले यस वर्षबाटसुरु गरेको कृषकहरु बताउछन् ।
    १० वर्ष पहिले धान खेती हुँदै आएको खेतमा अहिले उम्रिएका बिभिन्न बोटहरु काटेर कागती खेती अभियान सुरु गरेको कृषकहरुको नरेन्द्र थापाले बताए । हाल बाँझो रहेको ८० रोपनी जमिनमा १२ सय कागतीका बिरुवा लगाउन लागेका छन् । कागती लगाउनको निम्ति रेसुङ्गा नगरपालिकाले खाल्डा खन्न र बिरुवामा अनुदान दिने भएको छ । कगाती लगाएको दोस्रो र तेस्रो बर्षमा उक्त कागतीलाई मल राख्न नगरपालिकाले अनुदान दिने भएको नगरपमुख डिल्लीराज भुसालले बताए ।बजारमा कागतिको माग धेरै भएकोले कृषकहरुका लागि यो अवसर भएको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बियजय मरासिनीले बताए । नगरपालिकाले ४४० रोपनी अर्थात २२ हेक्टर बाजो जमिनमा कागती खेती गर्ने तयारी गरेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृ भत्तिराम मरासिनीले बताए । नगरपालिकाले प्रती २० रोपनी जग्गामा ४ सय बोट कागती लगाउने किसानलाइ पहिलो बर्ष रु ९६ हजार जति खर्च हुनेमा ७२ हजार अनुदान दिने भएको छ । ४ सय बिरुवा कागती र ढुवानी खर्चको समेत नगरपालिकाले उपलब्ध गराउने भएको छ । त्यसैगरी दोस्रो र तेस्रो बर्षमा उक्त कागतीलाई मल राख्न रु ४० हजार का दरले उपलब्ध गराउने रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले बताए । नगरपालिकाका कागती खेतिको लागि आवश्यक जग्गा, खाडल र मलको नगरपालिकाले मापदण्ड बनाएको प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताए । नगरपालिकाका कृषि शाखा प्रमुख हरिशरण पन्थीका अनुसार ४ सय ४० रोपनि जग्गामा प्रती रोपनी २० बिरुवाको दरले ८८सय कागती रोप्ने तयारी भएको बताए । कागतिको लागि खाडल १ मिटर गहिराई र १ मिटर को बर्गाकार खाडल खनिने र त्यसमा २५ के जि गाई भैसिको मल राख्ने गरि काम भएको पन्थीले बताए ।

    Advertisement

    बिहिबार, जेठ ०८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • २.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    • ३.
      नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

    • ४.
      रोल्पामा पहिरो : तीन जनाको मृत्यु, एक जना बेपत्ता

    • ५.
      शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक

    • ६.
      पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

    • ७.
      रोल्पामा पहिरोले घर पुर्दा एकजनाको मृत्यु, तीन बेपत्ता

    • ८.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...