• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

बुद्धभुमीमा अबैध काठ तथा ढुङगा निकासी


  •   मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित
  • कपिलवस्तु। कपिलवस्तुको बुद्धभुमी नगरपालिका ३ टाँकुमा अबैध ढुङगा निकासी गरेको पाइएको छ । कोभिड १९ कोरोना भाइरसले गर्दा जिल्ला शिल गरेको अवस्थामा टाँकुमा अबैध रुपमा ढुङगा निकासी तथा काठ निकासी भैहरेको छ ।
    बुद्धभुमी नगरपालिकाको वडा नं ३ का अध्यक्ष गोबिन्द प्रसाद आचार्य (बिकास) को मिलेमतोमा बनबाट काठ र अबैध ढुङगा निकासी भैहरेको छ । वडा अध्यक्ष आचार्य र जनजागृती सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष खिमराज आचार्यको समेत मिलेमतोमा बन सम्बन्धि अबैध निकासी भैरहेको स्थानियले अरोप लगाएका छन ।
    केही महिना पहिले टाँकु नाकाको बुद्धभुमी नगरपालिका १ को शाहि कन्स्ट्रक्सन नामक संस्थाले बुद्धभुमी न.पा वडा नं. ३ टाँकु स्थित त्यस क्षेत्रमा ढृुङगा तथा वालुवाको लागी ठेक्का पाएको थियो । तर त्यस क्षेत्रमा पहिले धेरै पटक बिबाद भएपछी निकासी बन्द गरिएको थियो । अहिले लकडाउनको मौकामा अबैध निकासी भैरहेको बताइएको छ ।
    वनलाई पटक पटक जानकारी गराउदा समेत वन कार्यालय चम्पापुर कुनै चाँसो नलिएकोले बनको समेत मिलेमातो रहेको स्थानियले अरोप लगाएका छन ।
    यता बुद्धभुमी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष गोबिन्द प्रसाद आचार्य (बिकास) ले आफनो वडामा कुनै पनि अबैध कार्य नभएको बताउनु भएको छ । अध्यक्ष आचार्यका अनुसार केही व्यक्तीले राजनितिक प्रतिसोधका कारण मेरो नाम बदनाम गर्न खोजेको बताउनु भयो । उहाँले भन्नुभयो “हामीले पुर्ण रुपमा खोल तथा बन बन्द गरेका छौ, लकडाउनको पुर्ण पालन गरेका छौ कुनै निकासी भएको छैन ।”
    गौतम बुद्ध डिभिजन वन कार्यालय कपिलवस्तु अन्तरगत रहेको वन कार्यालय चम्पापुरका बन अधिकृत रामाशंकर श्रीवस्तवले वनबाट चोरी निकासी नभएको बताउनु भएको छ । लकडाउनको मौका छोपी कसैले गतल कार्य गरेको पाइए कानुन बमोजिक कार्वाही हुने उहाले बताउनु भयो । यस भन्दा पहिले ठेकेदार पक्षले ढुङगा निकासी गरेको निकासी पत्र काटेको श्रीवस्तावले जानकारी दिनुभयो ।
    जनजागृती सामुदायिक वन उपभोक्त समितिले बन सम्बन्धी कुनै पनि क्रियाकलाप नभएको जनाएको छ । लकडाउन भन्दा पहिले बनको आधिकारीक पत्र अनुसार मात्र काठ काटन तथा निकासी भएको बन समितिका पदाधिकारीले जनाएका छन ।

    Advertisement

    मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation