• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

माता लक्ष्मीका आठ शक्तिशाली स्वरुप जसलाई घरमा राख्दा सधैं हुन्छ लक्ष्मीकाे बास


  •   मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित
  • मानिसको जीवनमा सबैभन्दा ठूलाे समस्या भनेकै गरीबी अर्थात निर्धनता नै हाे । शास्त्रमा उल्लेख गरिए अनुसार मान-सम्मान र प्रतिष्ठा प्राप्त गर्नु पनि लक्ष्मी कै रुप हाे भनेर उल्लेख गरिएको छ । लक्ष्मीका आठ रुपलाई विशेष रुपमा पुजा तथा साधक हरुले साधना गर्ने गर्दछ जसलाई अष्ट लक्ष्मी भनेर शास्त्रमा व्याख्या गरिएको छ।
    पहिलाे धन लक्ष्मी दाेस्राे गज लक्ष्मी तेस्राे अधि लक्ष्मी चाैथाे सन्तान लक्ष्मी पाँचौ धान्य लक्ष्मी छैटौं एेश्वर्य लक्ष्मी साताै विजय लक्ष्मी र अन्यत्यमा आाठैं वीर लक्ष्मी भनेर व्याख्या गरिएको छ । हरेक मानिसले अष्ट लक्ष्मी मध्ये कुनै एक लक्ष्मीकाे साधना गरिरहेका हुन्छन र यहीँ अनुसार आफ्नाे जीवन चलाई रहेका हुन्छन् ।
    लक्ष्मी लाई चन्चल स्वरुप भनेर भनिएकाे छ । जुन जाेकाेही संगपनि एकै स्थानका अडिन नसक्नुका साथै एक स्थानबाट अर्काे स्थानमा तुरुन्तै जाने गरेकाे शास्त्रमा उल्लेख गरिएको छ । धनकाे राजा भनेर कुबेर लाई मानिएकाे छ र कुबेरकाे निवास भनेर उत्तर दिशा लाई भनिएकाे त्येसैले उत्तर दिशा संसारमा शक्तिशाली भनेर भनिएको छ। वास्तुशास्त्रका अनुसार यदि कसैकाे घर तथा व्यवसायीक भवनमा कुबेरकाे दिशामा ट्वाईलेट सेप्टी ट्याङ्की या अन्या पुराना काम नलाग्ने सामान भन्डारण गर्ने गरेकाे घरमा कहिल्यै लक्ष्मीकाे बास नहुने र दिनहुँ झैझगडा तथा चाेरि र गम्भीर आराेप समेत लाग्ने भनेर शास्त्रमा उल्लेख गरिएको छ ।
    कुबेरकाे निवास हुने स्थानमा यस्ता कुरा राखेमा कहिल्यै प्रगति हुन नसक्ने र ऋणमा काम गर्नु पर्ने भएकाले विशेष सावधानी अपनाउन वास्तुविद् हरुले सुझाव दिएकाे छन् । त्येसैले दिशा खराब हुनु नै दशा खराब हुनु हाे । भाग्यबस कसैलाई भने राम्राे हुन सक्छ त्येसमा उसकाे ग्रहदशाकाे प्रमुख भूमिका रहेकाे हुन्छ ।अनुभवका आधारमा १०० जनामा जम्मा ५ जनालाई राम्राे हुन सक्छ बाकी लाई नराम्रो नै हुने गरेकाे छ ।
    मानिस जन्मिएको समयमा धनकाे राजा भनेर भनिने कुबेर याेग तेस्तै चन्द्रमा र मंगल तथा शुक्र चन्द्रमा मिलेर बनाउने महालक्ष्मी र लक्ष्मी याेग बृहस्पति तथा चन्द्रमा मिलर बनाउने गजकेशरी याेग लगाएत अन्य याेगमा जन्मेका मानिस हरुले संसारकाे जुनसुकै कुनामा गएर बसेपनि लक्ष्मीकाे कृपा रहिरहन्छ यस्ता व्यक्तिलाई लक्ष्मीकाे स्वरुप भनेर पनि भन्ने गरिन्छ । जहाँ जाेसंग जुन काममा लागि रहेका छन् त्येस स्थानमा धनकाे वर्षा गराउने गर्दछन । त्येस्ता मानिसहरू कसैले गुमाउन चाहदैनन् र लामाे समयसम्म उनीहरूकै कामका लागि रहेका हुन्छन् । जसकाे कारणबाट दुबै जनालाई सदैब लक्ष्मीकाे कृपा भैरहने हुन्छ ।यदी यस्ता व्यक्ति उक्त कामबाट निस्कनु या निकालिनु परेमा चलिरहेकाे कार्य तथा व्यबहार बिग्रने वास्तुविद् हरुले जानकारी गराएका छन् ।
    प्राचीन समयमा समुन्द्र मन्थन गर्नु भन्दा अघि सम्पूर्ण देवी देवता निर्धन तथा एश्वर्य बिहिन भएका थिए ।उक्त मन्थनकाे समयमा लक्ष्मी प्रकट भएपछि भगवान् इन्द्रले माता लक्ष्मीकाे स्तुति गरेपछि लक्ष्मी प्रशन्न भएर महालक्ष्मीले देवराज इन्द्रलाई वरदान दिएकाे प्रसङ्ग पनि उल्लेख गरिएको छ । जुन व्यक्तिले माता लक्ष्मीकाे नियमित रुपमा श्रीशुक्त पाठ तथा पुजा गर्दछन या आफू निवास गर्ने स्थानमा राख्दछन भने कहिल्यै लक्ष्मीले साथ नछाड्ने र सदैव धन सम्पत्तिले परिपुर्ण हुने उल्लेख गरिएकाे छ ।श्रीशुक्त माता लक्ष्मीकाे सबैभन्दा ठूलाे र शक्तिशाली निवास गर्ने स्थान हाे ।
    लेखक : सुरेशचन्द्र रिजाल ज्याेतिष तथा वास्तुविद् हुन् । उनी दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव पनि हुन । उनकाे सम्पर्क नम्बर ९८५१०६११२४ र rijal.suresh123@gmail.com रहेकाे छ

    Advertisement

    मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation