• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

मेयर भन्छन :’यो बेला कसैले पनि भोटको राजनिती गर्नु हुदैन’


  •   आइतबार, जेठ ०४, २०७७ मा प्रकाशित
  • सबिन,गुुुल्मी। रेसुङ्गा नगरपालिका ,गुल्मिका मेयर हुनुपर्ने । डिल्लीराज भुषालले बिपदको बेलामा पार्टी ,समूह नभनी सबै मिलेर काम गर्नुपर्ने बताएका छन । सिङ्गो मुलुक कोरोना भाईरस जस्तो बिपदसंग जुधिरहेको बेला जनप्रतिनिधिले राहतमा भोटको राजनिती गर्न नहुने उनको भनाई थियो। वास्तविक पिडितलाइ राहत उपलब्ध गराउनुपर्नेमा उनको जोड छ ।
    आज नेपाल कम्युनिस्ट पार्टी , नगर कमिटी गुल्मीले रेसुङ्गा नगरपालिकाको बिपद कोष २०७७ मा रु एक लाख आर्थिक सहयोग गरेको छ । कोरोनाको जोखिम बढ्दै गएपछी नगरपालिकाद्वारा क्वारेन्टाइनको ब्यबस्थापन तथा लक डाउनबाट प्रभाबित ज्याला मजदुरी गर्ने नगरबासिहरुलाइ राहत बितरण र अन्य जोखिम न्यूनीकरणको लागि राष्ट्रिय बाणिज्य बैंक गुल्मी शाखामा हालै ३०१०३०५०४९४०२को खाता खोलिएको छ।’रेसुङ्गा नगरपालिकाले दोस्रो चरणको राहत अहिलेसम्म तेह्रवटा वडामा उपलब्ध गराएको भएपनि वडा नम्वर बाह्रमा जिल्ला सिलका कारण ढिलाइ हुन पुगेको जानकारी दिएको छ ।
    रेसुङ्गा नगरपालिकाको बिपद ब्यबस्थापन कोषमा अहिलेसम्म सत्सठ्ठी लाख सत्तरी हजार जम्मा भएकोमा राहत तथा क्वारेन्टाइन ब्यबस्थापनमा सत्चालीस लाख पन्चासी हजार खर्च भएको जानकारी प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले दिएका छन ।पहिला भन्दा बढी मन फुकाएर राहत बितरण गरेको उल्लेख गर्दै मरासिनीले ‘अब राहत बितरण भन्दा नि बिपन्नलाइ काम दिने सोच नगरले बनाएको छ ।’नगरले वडा तहमा राहत खोज्नेको सुची बनाउने र बिकास निर्माणमा लगाइ ज्याला दिनेछ ‘उनले थपे ।
    आज नगर कमिटीको तर्फबाट अध्यक्ष हरि पोख्रेल,सचिव धर्म बिश्वकर्मा र सदस्य शालिक बस्नेतद्वारा संयुक्त रुपमा नगरप्रमुख भुषाललाइ सहयोग रकम हस्तान्तरण गरिएको छ ।सहयोग रकम उपलब्ध गराउदै अध्यक्ष हरि पोख्रेलले यस्तो बिपदमा पार्टीको तर्फबाट थोरै भएपनी सहयोग गर्न पाएकोमा आफुलाइ गर्व लागेको तथा अरुको निम्ति पनि यो उदाहरण हुने दाबी गरे ।यस अघि नगर बिपद कोषमा भुषाल ट्रेडिङ्ग र गुल्मी उधोग बाणिज्य संघले एक लाख माथी सहयोग गरिसकेका छन ।

    Advertisement

    कोरोना संकटलाइ पार लगाउने रणनीति तय गर्छौ- मरासिनी
    रेसुुङ्गा नगरपालिकालेे यहि असारभित्र नयाँ बजेट तर्जुमा गर्दैछ ।नयां बजेटमा कोराना लगायत त्यसपछी उत्पन्न हुने अन्य जोखिम न्यूनीकरण गर्न पुर्बाधारमा भन्दा मानव बिकाससंग जोडिएका क्षेत्रमा बढी खर्च गर्नुपर्ने भएको छ ।सो सन्दर्भमा प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले नगरले रोग र भोक उन्मुलन हुने गरि कार्यक्रम कार्यपालिका मार्फत अघि सार्ने बताए ।उनले भने – मानवसंग प्रत्यक्ष जोडिएका क्षेत्र शैक्षिक स्तर र स्वास्थ्य सुधार,रोजगारी सृजना,सुशासन,कृषिमा लगानी ,नयां प्रबिधिको प्रयोग र ठुला स्तरका भौतिक पुर्बाधारमा लगानी गर्ने गरि प्रार्थमिकता निर्धारण गरि काम गर्ने छौ ।न्युनतम रुपमा वडा तहमा सुगर लगायतका रोगको परिक्षण र आकस्मिक रुपमा अक्सिजनको प्रयोग गर्न सकिने गरि ब्यबस्थापन गरियो भने कोरोना जस्ता रोगसंग अभ्यस्त भै काम गर्न सकिने बाताबरण तयार हुने उनको दाबी रहेको छ ।’कोरोनाको लक्षण र उपचार एकिन नभएको स्थितिमा लक डाउन भन्दा नि केही समयपछि यसैसंग अभ्यस्त भै काम गर्नुपर्ने हुनेछ ,उनले थपे – कार्यपालिकाले यी मुद्दामा केन्द्रित भएर साझा रुपमा कार्यक्रम हरु पारित गर्नेछ ।

    आइतबार, जेठ ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद
    अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार
    रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति
    एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता
    कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध
    कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • २.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ४.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ६.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ७.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ८.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...