• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

कोरोना रोकथाम गर्न गलकोटमा जनप्रतिनिधि र दलहरु सक्रिय


  •   शनिबार, जेठ ०३, २०७७ मा प्रकाशित
  • थम्मन थापा, बागलुङ। विश्व अहिले कोभिड १९ कोरोना भाइरसको संक्रमणबाट ग्रसित भइरहेको छ । नेपालमा पनि दिनहुँ नयाँ संक्रमितको संख्या बढ्दो क्रममा छ । अहिले २७८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

    Advertisement

    संघीय सरकार देखि प्रदेश सरकार र स्थानिय सरकारले कोरोना भाइरसको संक्रमण रोकथामको निमित्त विभिन्न उपायहरू अपनाउन लागि परेका छन ।  नगरपालिकाबाट गत वैशाख ११ गते पर्सा जिल्ला फर्केका १४ जना मजदूरमा कोरोना संक्रमण पुष्टि भए सँगै गलकोट नगरपालिकामा पनि लक डाउनलाई थप कडाई गरिएको छ । अहिले गलकोट नगरपालिकामा पनि वडाहरुमा क्वारेन्टाइन निर्माण, तथा कोरोना रोकथाम व्यवस्थापन समिति गठन लगायतका कार्यहरुमा जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सरोकारवाला, संघ संस्थाहरु लागि परेका छन । गलकोट नगरपालिका वडा नं ७ मा शनिबार सर्वदलीय सर्वपक्षीय बैठक आयोजना गरिएको छ । बैठकले वडा अध्यक्ष सुवेदार टीका बहादुर थापाको संयोजकत्वमा वडा स्तरीय कोरोना रोकथाम व्यवस्थापन समिति चयन गरेको छ । समितीको सदस्यमा लक्ष्मी सार्की, टेकनाथ शर्मा गौतम, डोल बहादुर केसी, नर बहादुर थापा मगर, रुद्र केसी, चिरञ्जीवी मरासिनी, टोप बहादुर थापा, टीका साहनी, राम बहादुर थापा, होम बहादुर बस्नेत, दीपक खड्का, पदम बहादुर थापा, भीम बहादुर केसी (बाबुराम) रहनु भएको छ । त्यस्तै देश विदेश बाट वडा भित्र आउने नागरिकहरुलाई १४ दिन सम्म एकान्तबास राखी कोरोना संक्रमण फैलिन नदिन सार्वजनिक क्वारेन्टाइन निर्माण गरिने भएको छ । क्वारेन्टाइन निर्माण गर्न थम्मन थापाको संयोजकत्वमा १३ सदस्यीय क्वारेन्टाइन निर्माण तथा यातायात निगरानी समिति गठन गरिएको छ । समितीको सदस्यमा पृथ खड्का, भूमिराज थापा, मिन थापा, प्रकाश थापा, दिनेश थापा, जीवन साहनी, अमृत थापा, रवि केसी, जीवन साहनी, प्रदीप थापा, चन्द्र बहादुर थापा, प्रेमकाजी थापा, केशव थापा रहनु भएको छ । कोरोना संक्रमण रोकथाम र क्वारेन्टाइन निर्माण गर्न आवश्यक परामर्शको लागि वडा सदस्य लोक बहादुर थापाको संयोजक रहेको सल्लाहकार समिति चयन गरिएको छ । समितीको सदस्यमा मिन दर्जी, छुम बहादुर थापा, ज्ञान बहादुर थापा र दुर्गा बहादुर चोखाल रहनु भएको छ । समितिले प्रगति आधारभूत विद्यालय मल्म सप्ताहघाटमा १० शैयाको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको वडा अध्यक्ष सुवेदार टीका बहादुर थापाले जानकारी दिनुभयो । सर्वदलीय सर्वपक्षीय बैठकले बागलुङ जिल्लामा डेङ्गुको प्रकोप बढ्न थालेकोले नगर स्तरिय फिभर क्लिनिक स्थापनाको निम्ति गलकोट नगरपालिकामा ध्यानाकर्षण गराउने र गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा ज्वरो नाप्ने थर्मल गन बिग्रेको र स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्रीको अभाव भएको भन्ने विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित, प्रसारित भएको हुँदा त्यसको व्यवस्थापन गरी सहजता ल्याउन आवश्यक पहल तथा ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

    शनिबार, जेठ ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation