• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

शितगंगाकोे कोेरोेना कोेषमा १ करोेड ३२ लाख रकम संकलन


  •   बुधबार, बैशाख २४, २०७७ मा प्रकाशित
  • नेत्र मरासिनी, अर्घाखाँची ।  विश्वभर फैैलिएकोे नोवल कोेरोेना भाइरस सङक्रमण कोे जोखिम व्यबस्थापनलाइ मध्यनजर गर्दै शितगंगा नगरपालीकाले स्थापना गरेकोे प्रकोप व्यबस्थापन कोेषमा रकम जम्मा हुने क्रम बढ्दोे छ । शितगंगा नगरपालीकाले स्थापना गरेकोे प्रकोप व्यबस्थापन कोेषमा रु.१ करोेड ३२ लाख भन्दा बढि रकम जम्मा भएकोे छ ।
    अर्घाखाँची प्रबेशको मुख्य नाका मानीएकोे शितगंगा नगरपालीकाले कोेरोेना सङक्रमणकोे जोखिम व्यबस्थापनलाइ उच्च प्राथमिकता संगै प्रकोप व्यबस्थापन कोेषमा समेत रु.८० लाख एकमुष्ट जम्मा गरी स्थापना गरेकोे थियोे ।
    कोषमा प्रदेश नं. ५ सरकारबाट रु.१५ लाख,नेकपा शितगंगा बाट रु २ लाख,सुपा देउराली मन्दिर र देउराली यातायात व्यबसायि समिती बाट रु १÷१ लाख जम्मा गरीएको छ ।
    त्यस्तै शितगंगा नगर प्रमुख र उहाकोे श्रीमतिका तर्फबाट रु.५१ हजार, शितगंगा उद्योेग वाणिज्य संघले रु.५० हजार,नेपाली कांग्रेस नेतृ पुष्पा भुसालले रु.२१ हजार र नेता रेवती प्रसाद भुसाल बाट रु.११ हजार शितगंगा कोेरोेना जोखिम कोेषमा सहयोेग प्राप्त भएकोे छ भने पालीका भित्र रहेका सबैजसो कृषि तथा महिला सहकारीहरुले ५ हजार देखि १० हजारसम्म कोेषमा नगद सहयोेग गरेकोे नगरप्रमुख सुर्य अधिकारीले जानकारी दिनुभयोे ।
    नगरप्रमुख अधिकारीका अनुसार नगर कार्यपालीकाकोे सम्पुर्ण टिम र नगरमा कार्यरत शिक्षक,कर्मचारी बाट स्वतह स्फुर्त घोषित करीब पन्ध्र लाख बढि रकम कोषमा जम्मा हुने क्रममा रहेकोे छ ।
    नगरपालीकाले कोेषमा जम्मा भएको रकमलाइ पारदर्शि रुपमा खर्च गरीरहेकोे छ । बाहिरी जिल्लाबाट दैैनिक भित्रिने यात्रु मार्पmत कोेरोेना भाइरस सङक्रमण कोे जोखिमलाइ ख्याल गरी डोहोेटेमा हेल्थ डेक्स स्थापना गरीएकोे छ , जसबाट १५ हजार यात्रुको स्वास्थ्य परीक्षण गरीएकोे छ , क्वारेन्टाइनमा बसेका ४३ जना लाइ सन्तुलित खानाकोे व्यबस्थापन र दैनिक ज्याला मजदुरी गरी परीवार चलाउने परीवारका लागी राहत वितरण कार्य जस्ता कार्र्यमा कोेषकोे रकम खर्र्र्च गरीएको नगर उपप्रमुख टिका रेश्मिले जानकारी दिनुभयोे ।

    Advertisement

    बुधबार, बैशाख २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation