• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, बैशाख ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

कर्मचारीले राजनीति गरे जागिर जाने

अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

६५ वर्षमा एसईई उत्तीर्ण

अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

लोकप्रिय समाचार

  • १. लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

  • २. मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च गर्दै, करिब ४४ लाख लगानीको घोषणा

  • ३. सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी पक्राउ

  • ४. जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

  • ५. प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

  • ६. चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

  • ७. एसईईमा प्युठानका ५०.०६ प्रतिशत विद्यार्थी उत्तीर्ण, दुई जनाले ल्याए ४ जीपीए

  • ८. राप्तीमा सर्प उद्धार र पुनःस्थापनाबारे तालिम

  • ९. अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

  • १०. कर्मचारीले राजनीति गरे जागिर जाने

प्युठान सेबा समाज कतारद्वारा नाैबहिनिमा राहत बितरण


  •   आइतबार, बैशाख २१, २०७७ मा प्रकाशित
  • बिमल प्रसाद पाेख्रेल,प्युठान । प्युठान सेवा समाज दाेहा कतारद्वारा नाैबहिनिमा राहत बितरण गरिएको छ। क्वारेन्टाईनमा बसिरहेकाहरुका लागी राहत प्रदान गरिएको हो। प्युठान सेबा समाज दाेहाकतारका पुर्ब संरक्षक लिला जिसिकाे पहलमा अाएकाे रकम आईतवार नाैबहिनि गाउपालिकालाई बीस हजार बराबरकाे राहत दिइएको हो। राहत स्वरुप म्याट, खानेतेल, दाल र नुहाउने धुने साबुन खरिद गरि गाउपालिका अध्यक्ष शिब रिजाललाई हस्तान्तरण गरिएकाे छ। समाजका पुर्ब अध्यक्ष मान बहादुर के सि र संमन्वयकर्ता पुर्ब संरक्षक जिसिले गाउपालिका अद्यक्ष रिजाललाई जिन्सि हस्तान्तरण गर्नु भएकाे हाे।
    जिन्सि बुझ्दै रिजालले याे महामारिकाे बेलामा खाडिमा कमाएकाे रकम गाउमा पठाएर सहयाेग गर्ने कतारबासि सम्पुर्ण प्युठानबासी सहित विशेष पहल गर्ने पुर्ब संरक्षक लिला जिसि अध्यक्ष मानबहादुर केसिलाई धन्याद ज्ञापन गर्नुभयाे।
    साथै रिजालले देस बाहिर रहनु हुने प्युठानिहरुलाई याे महामारिबाट बचेर काम गर्न अनुराेध गर्नुभयाे।त्यस्तै, झिमरुक र गौमुखी गाउपालिकालाई समेत सोमबार राहत प्रदान गर्ने तयारी छ।

    Advertisement

    समाजका अध्यक्ष धर्मसिहं बिकले क्वारेन्टाइनमा राखिएकाहरुका लागि प्युठान सेबा समाज दाेहा कतारले ६० हजार रुपैया राहत रकम संकलन गरेर प्युठान पठाएको जानकारि गराउनु भएकाे छ।

    आइतबार, बैशाख २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा,

    • २.
      मेयर हमालले सेवा सुविधा सामाजिक काममा खर्च

    • ३.
      सासू हत्या प्रकरणमा ३ वर्षपछि सौतेनी बुहारी

    • ४.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ५.
      प्यूठानमा सेवाग्राहीको घरमै पुग्ने भयो पासपोर्ट

    • ६.
      चिसापानीमा दुई टावर ढल्दा कर्णालीभर विद्युत् अवरुद्ध

    भर्खरै

    • १.
      मन्त्रालय संख्या घटाउँदै लुम्बिनी प्रदेश सरकार

    • २.
      कर्मचारीले राजनीति गरे जागिर जाने

    • ३.
      अमेरिकाबाट फर्किएका वडा अध्यक्ष मानव बेचबिखन आरोपमा पक्राउ

    • ४.
      ६५ वर्षमा एसईई उत्तीर्ण

    • ५.
      अर्घाखाँची बस दुर्घटना : मृतक संख्या ४ पुग्यो, २३ घाइते

    • ६.
      जलेर घाइते बाबुछोरीको उपचारका क्रममा मृत्यु

    • ७.
      तीन दशकको समाजसेवा पछि दुर्गा केसी एनआरएनए शीर्ष नेतृत्वमा

    • ८.
      लोक गीतदेखि पपसम्म शित्तल पाण्डेको नयाँ यात्रा, ‘गालि नि मिठो’ सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation