• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, कार्तिक ०१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

कवाडी ठेकेदारको ब्रम्हलुट,नगरपालिकाको छुट

लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध

जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन

लोकप्रिय समाचार

  • १. क्याफे कवितामा रसिक राज र विद्याश्री जिते मन

  • २. जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय केन्द्रीय समिति चयन

  • ३. लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय

  • ४. डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

  • ५. सरुमारानी गाउँपालिकाद्वारा प्लाष्टिक फुलमालामा रोक

  • ६. गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

  • ७. कांग्रेस नेता पोखरेलद्वारा नियमित महाधिवेशनको पाँच बुँदे प्रस्ताव

  • ८. स्वर्गद्वारीमा सातौँ मेयर कप सुरु

  • ९. कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

  • १०. अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

जबर्जस्ती करणीको आरोपमा एकजना पक्राउ


  •   शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित
  • सनिउल्ला धोबी, कपिलवस्तु । कपिलवस्तुमा बालिका माथी जबजस्ती करणी प्रयास गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

    Advertisement

    जिल्लाको बिजयनगर गाउपालिका वडा नंवर ३ पिपरीका ३० वर्षिय मुस्ताफ मनिहारलाई पक्राउ गरिएको हो । आज मात्र सो घटना बहिर आएपछि मनिहारलाई पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिनु भयो । मनिहार माथी ११ बर्षकी बालिकालाई जबरजस्ती करणीे प्रयास गरेको आरोप लागेको छ । १६ गते राती ८ बजे शौच गर्न गएकी बालिकालाइ हात छोपेर जबर्जस्ती करणीको प्रयास गरेकोले सो घटनालाई गाउमा मिलाउने प्रयास भएको थियो ।

    पिडकलाई पक्राउ गरेकोले भोलि मात्र मुद्दा दर्ता हुने र कानुन बमोजिम कार्वाही हुने बताएको प्र नि नेपालले बताउनु भयो ।घटनालाई दबाउन र गोप्य राख्न ठुलो चलखेल भएको स्थानियले बताएका छन ।

    शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा
    दुःखमा हात बढाउने गाउँ
    आमाको सम्झनामा वडाबासीको न्यूनतम विद्युत् महसुल अध्यक्ष पोख्रेलले व्यहोर्ने
    सापडाडाका अशक्त दिलिपलाई घरमै पुगेर नागरिकता
    रुरूक्षेत्रमा आइतबार सार्वजनिक बिदा
    प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

    लोकप्रिय

    • १.
      क्याफे कवितामा रसिक राज र विद्याश्री जिते

    • २.
      जनयुग पार्टीको पहिलो भेला सम्पन्न, ३२ सदस्यीय

    • ३.
      लुम्बिनी प्रदेश सरकारद्वारा खर्च नियन्त्रण गर्ने निर्णय

    • ४.
      डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

    • ५.
      सरुमारानी गाउँपालिकाद्वारा प्लाष्टिक फुलमालामा रोक

    • ६.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको

    भर्खरै

    • १.
      गढवामा सडकपेटी खाली गर्न कार्तिक १ गतेसम्मको म्याद

    • २.
      डिपिएल दोस्रो संस्करणको उपाधि पाकडी प्यान्थर्सलाई

    • ३.
      गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल

    • ४.
      गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु

    • ५.
      कर्मचारी कटौतीमा प्युठानका स्थानीय तह मौन

    • ६.
      अर्घाखाँचीमा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, दुई घाइते

    • ७.
      कवाडी ठेकेदारको ब्रम्हलुट,नगरपालिकाको छुट

    • ८.
      लुङग्री गाउँपालिकाद्वारा प्लास्टिकको मालामा प्रतिबन्ध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation