• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

गुल्मीमा राहत र क्वारेन्टाइन अनुगमन समिति


  •   शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । जिल्ला समन्वय समिति गुल्मीले कोरोना रोकथाम तथा नियन्त्रणको बिषयमा अनुगमन गर्ने भएको छ । जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीको अध्यक्षतामा बसेको बैठकमा प्रदेश नं ५ को प्रदेश सभा सदस्य कमलराज श्रेष्ठ, दिनेश पन्थी, खडग केसी, गीता तथा र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा लगायतको उपस्थिती रहेको थियो ।
    प्रदेश निर्वाचन क्षेत्र अनुसार अनुगमन समिति गठन गरेको छ । निर्वाचन क्षेत्र नं १ ‘क’ मा प्रदेश सभा सदस्य गीता थापाको संयोजकत्वमा जिल्ला समन्वय समिति सदस्य चेतन बस्नेत, रमादेवि पुन र जिल्ला समन्वय समितिका खरिदार रेशमलाल भुसाल सदस्य रहेको अनुगमन समिति गठन गरिएको जिल्ला समन्वय अधिकारी भक्तिराम मरासिनीले बताए ।
    निर्वाचन क्षेत्र नं १ ‘ख’ मा प्रदेश सभा सदस्य कमलराज श्रेष्ठको संयोजकत्वमा जिल्ला समन्वय समिति सदस्य हरि ज्ञवाली, गंगा पन्थ र जिल्ला समन्वय समितिका लेखापाल प्रेमलाल भण्डारी सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ । निर्वाचन क्षेत्र नं २ ‘क’ मा प्रदेश सभा सदस्य खडग केसीको संयोजकत्वमा जिल्ला समन्वय समिति सदस्य राममल्ल ठकुरी, दल बहादुर विक र जिल्ला समन्वय समितिका नायब सुब्बा नविन अर्याल रहेको अनुगमन समिति गठन गरिएको समन्वय अधिकारी मरासिनीले बताए ।
    निर्वाचन क्षेत्र नं २ ‘ख’ मा प्रदेश सभा सदस्य दिनेश पन्थीको संयोजकत्वमा जिल्ला समन्वय समिति उपप्रमुख तुल्सी कुमारी श्रेष्ठ, उजेली विश्वकर्मा र जिल्ला समन्वय समितिका शाखा अधिकृत योगराज अर्याल सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ । अनुगमन समितिले बिहिबारबाट आआफ्नो क्षेत्रको स्थानीय तहमा भएका क्वारेन्टाइन र राहत वितरण लगायत कोरोना नियन्त्रण र रोकथामको बिषयमा भएका कामहरुको अनुगमन गर्ने जिल्ला समन्वय प्रमुख लक्ष्मण पराजुलीले जानकारी दिए ।
    उनले भारत र नेपालकै कोरोना संक्रमित स्थानबाट आएका बाहेक अन्य ठाउँबाट आउनेलाई स्थानीय तहले तोकेको क्वारेन्टाइनमा राख्न सुझाव दिने निर्णय भएको बताए ।

    Advertisement

    शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation