• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज ०८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ५. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ६. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ७. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ८. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नगरप्रमुख भुसालका जनमुखी कामहरु यी हुन


  •   आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित
  • पूर्ण बिश्वकर्मा, गुल्मी ।  गुल्मी जिल्लाकै पहिलो रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसाल चर्चाको शिखरमा छन । नगरप्रमुखमा निर्वाचित भएयता उनि झन बढि नगरबासीको सेवामा निरन्तर खटिरहेका छ्न।

    Advertisement

    दीन दु:खी र अप्ठ्यारोमा परेकालाइ सहयोग गर्न पाउँदा आफुलाइ आनन्द मिल्ने बताउने भुसालले कोरोना भाइरसको त्रासका बिच नगरपालिकामा गरेका जनहितका काम यी हुन ।

    स्वास्थ्यतर्फ :  रेसुङ्गा नगरपालिकाले सुरुवातमा तीन स्थानमा हेल्थ डेस्क सन्चालन गर्यो। त्यस्तै रेसुङ्गा नगरपालिका वडा नम्बर ९ मा २० शैयाको आइसोलेसन वार्ड र नगरका १४ वटै वडामा गरि १५६ वटा क्वारेन्टाइन वार्डको स्थापना गरिएको छ । यसै गरि स्वास्थ्यकर्मीलाइ आवस्यक पर्ने सुरक्षाकवज(PPE),मास्क, सेनिटाइजर लगायतका सामग्रीको उचित ब्यबस्था मिलाइएको छ । दैनिकरुपमा स्वास्थ्य जाँच गरि रिपोर्ट समेत प्रस्तुत गरिदै आएको छ । त्यस्तै नगरपालिकाले सुरुवात देखी नै जनचेतनामुलक प्रचारप्रसार गरिरहेको छ ।

    राहततर्फ : नगरपालिकाले लकडाउन भएपछी नगरभित्र ज्यालामजदुरी गरि जीवन निर्बाह गर्ने परिवारलाइ पहिलो चरणको राहत बितरण गरिसकेको छ। रेसुङ्गा नगरपालिका भित्रका १४ वडामा गरि कुल १४९१ घरधुरीलाइ राहत बाडिएको हो । दाल,चामल, तेल, नुन लगायतका सामग्री राहतको रुपमा बितरण गरिएको हो । राहत पाउदा बिपन्न परिवार हर्षित भएका थिए । त्यसै गरि दोश्रो चरणको राहत पनि निकट भविष्यमा नै बितरण हुने भएको छ ।

    विपद- ब्यबस्थापन कोष स्थापना : कोरोना भाइरसको महामारीबाट भविष्यमा पर्न सक्ने सम्भाबित जोखिमलाइ न्युनिकरण गर्न विपद-ब्यबस्थापन कोषको स्थापना भएको छ । ६५ लाखको लक्ष्य लिएर स्थापना गरिएको कोषमा हाल सम्म ५० लाख भन्दा बढी संकलन भैसकेको छ । कोषमा उद्योगी, व्यापारी,संघ संगठन,नागरिक समाजले सक्दो रकम हस्तान्तरण गरेका छ्न ।

    अलपत्रको उद्दार : रेसुङ्गा नगरपालिकाले अलपत्र परेका यात्रुको उद्दारमा भगवान भएर कार्य गर्दै आएको छ । सुरुमा बाग्लुङदेखी बाके र बर्दियाका लागि हिड्दै आएका २४ जना यात्रुलाइ प्युठानको सिमा सम्म पुर्याएको थियो त्यस्तै नगरप्रमुखको सक्रियतामा नेपाल भारत नाकामा अलपत्र परेकी गुल्मी तम्घासकि एक जना गर्भवती महिलालाइ एम्बुलेन्स पठाएर उद्दार गरिएको थियो । त्यसै गरि कालिगण्डकी-७ गुल्मीबाट काजकिरिया गर्न डडेल्धुरा हिडेका ४ जनालाइलाई नगरपालिकाले गन्तब्य सम्म पुर्याएको हो । त्यसै गरि पोखराबाट पर्वत हुँदै ४ दिन लगाएर सल्यान जान हिडेका २३ जनालाइ पनि नगरपालिकाले सवारी साधन उपलब्ध गराएर सम्बन्धित स्थान सम्म पठएको हो ।पानीमा भिज्दै बर्दिया र प्युठान हिडेका २१ जना मजदुरलाइ पनि नगरपालिकाले सवारीसाधनको ब्यबस्था गरि गन्तब्य सम्म पुर्याएको छ । कोरोना महामारीका बेला नगरप्रमुख र नगरपालिकाका सम्पुर्ण टिमले पुर्याएको सहयोग प्रती नगरबासी तथा अलपत्र यात्रु खुसी छन।

    आइतबार, बैशाख १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन
    ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित
    संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव
    संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह
    संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने
    संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ५.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ६.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation