• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

तरकारी ढुवानी गर्न प्युठानमा कृषि एम्बुलेन्स


  •   शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । किसानलाई अत्यावश्यक वस्तु ढुवानीका लागि प्युठानमा कृषि एम्बुलेन्स सुरु गरिएको छ। पशु सेवा बिज्ञ केन्द्रले आजदेखि ३ वटा कृषि एम्बुलेन्समार्फत् किसानलाई सेवा दिन सुरु गरेको हो।प्रदेश सरकारको निर्णयअनुसार जिल्लामा पशु सेवा बिज्ञ केन्द्रले सेवा सुरु गरेको हो। गाउँ-गाउँमा किसानले उत्पादन गरेका तरकारी बजारसम्म ल्याउन समस्या भइरहेको अवस्थामा कार्यालयले ३ वटा कृषि एम्बुलेन्स सञ्चालन गरेको प्युठान नगरपालिकाका पशु सेवा शाखाका अधिकृत गिरिराज पौडेलले जानकारी दिएका छन्। उनले किसानको मागका आधारमा अन्य गाडी थप गर्न सकिने बताए।
    ‘किसानलाई अत्यावश्यक सेवा दिनका लागि एम्बुलेन्स सुरु गरेका हौं, यसमा कृषिजन्य वस्तुको बजारीकरण र किसानलाई आवश्यक पर्ने कृषिसम्बन्धी सामग्री पुर्‍याइदिने गरी काम गर्नेछौं,’ अधिकृत पौडेलले भने, ‘यसले किसानहरूलाई सहयोग गर्नेछ।’
    कृषि एम्बुलेन्समा कृषि उत्पादनका वस्तुहरू बजारसम्म ल्याइदिएपछि किसानले आफैं आएर त्यसलाई बिक्री गर्ने उनको भनाइ छ।
    कृषि एम्बुलेन्सले किसानलाई आवश्यक कृषिसम्बन्धी बीउ लगायतका सामग्री घरसम्मै पुर्‍याइदिने पौडेलले बताए।
    किसानको उत्पादन सहज रूपमा उपभोक्तामाझ पुगोस् भन्ने उद्देश्यले यो कार्यको थालनी गरिएको प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिले बताउनुभयो ।
    कृषि एम्बुलेन्स सुरु भएसँगै किसानले उत्पादन गरेको कृषि उपजको न्यायोचित मूल्य पाउने र यस अगाडि उचित मूल्य नपाएको अवस्थामा अब कृषि एम्बुलेन्समार्फत किसानले मूल्य पाउने र उपभोक्ताले सहज रूपमा कृषि उत्पादन पाउने उहाँको भनाई छ । लकडाउनका कारण किसानले कृषिजन्य वस्तु खेर जान थालेको गुनासो गर्दै आएका छन्। यो अवस्थामा पशु सेवा बिज्ञ केन्द्रले सुरु गरेको कृषि एम्बुलेन्सले सहयोगबाट राहत पुग्ने अपेक्षा गरिएको छ। किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्रीका लागि निजी क्षेत्रले भने केही समय अघिदेखि नै घुम्ती सेवामार्फत् किसानले उत्पादन गरेका कृषि उत्पादन बजारसम्म ल्याएर बिक्री गर्ने काम गरिरहेका थिए ।

    Advertisement

    शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation