• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ४. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ५. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • ८. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ९. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

सुत्केरी र गर्भवती पनि क्वारेन्टाइनमा


  •   शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित
  • झइन्द्र भण्डारी,प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नम्बर २ मा नौ महिनाकी गर्भवती सहित एक महिनाकी सुत्केरीलाई पनि क्वारेन्टाइनमा राखिएको छ।गत ९ गते काठमाण्डौबाट प्यूठान आएका उनीहरू अहिले क्वारेन्टाईनमा अव्यवस्थित रुपमा बस्न बाध्य छन । बाल माध्यमिक विद्यालय अडेबासमा गर्भवती र जनता प्रा.बि नोसमा सुत्केरीलाई राखिएको छ ।१७ वर्षीया अमृता घर्तीकी एक महिनाकी छोरी काखमा छिन । अहिलेसम्म नगरपालिकाका विभिन्न स्थानमा गरि क्वारेन्टाइनमा राखिएका १९२ जना मध्य ४९ जनालाई स्वास्थ्य स्थिति जाच गरि घर पठाईएको छ भने १४३ जना अझै क्वारेन्टाइनमा छन । यी मध्य १२७ जना नागरिक त वडा नम्बर २ का दुईवटा विद्यालयमा छन । काठमाडौको इटाभट्टाबाट मजदुरहरू सबै वडा नम्बर २ का भएकाले यहाँ संख्यात्मक रूपमा बढी भएको नगरप्रमुख नेत्र बहादुर रोका क्षेत्रीले जानकारी दिनुभयो । उहाले आज यी दुवै ठाउँका नागरिकहरूको स्वास्थ्य स्थिति बारे जानकारी लिन अनुगमन गर्नुभएको छ । सबैको स्वास्थ्य स्थिती हाल सम्म राम्रो भएको तर बसाइँ व्यवस्थापन व्यवस्थित गराउन नसकिएको भन्दै नगर प्रमुखले अन्य रोगहरूले नै संक्रमित बन्न सक्ने स्थिति रहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ,” घुलमिलमा बसाइँ व्यवस्थापन भद्रगोल नै छ यो म स्वीकार्छु ।” कोरोनामात्र होइन झाडापखाला जस्ता अन्य रोगले संक्रमित हुन्छन कि भन्ने चिन्ता लागेको बताउदै क्षेत्रीले भन्नुभयो ,” आज सुरक्षीत खानेपानीको व्यवस्थापन र खानाको व्यवस्थापन भएको छ । ” संवेदनशील अवस्थामा भएका सुत्केरी र गर्भवतीलाई त उनीहरूकै घरमा सुरक्षीत क्वारेन्टाइनमा राख्न सक्नु पर्छ कि भन्ने पत्रकारको प्रश्नको प्रतिक्रिया दिदै नगरप्रमुखले उनीहरूको परिवारनै क्वारेन्टाइनमा रहेकाले त्यो त सम्भावना नै नरहेको बताउनु भयो । गर्भवती महिलाको वैशाख १५ गते अन्तिम स्वास्थ जाच रहेकोले यो व्यवस्था क्वारेन्टाइनमै मिलाईएको उहाले बताउनु भयो । गर्भवतीको जेठ १५/१६ मा सुत्केरी हुने समय तोकीएको स्वास्थ्य संयोजक दल बहादुर के सीले जानकारी दिनु भयो । यहा बसेका १२७ जनालाइ एक / एक एक थान माक्स हातधुने साबुन पनि बितरण गरिएको छ ।

    Advertisement

    शुक्रबार, बैशाख १२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन
    प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु
    जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
    बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त
    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ४.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ५.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    • २.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ४.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ५.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ६.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ७.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ८.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...