• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

संघिय सांसद कंडेलद्वारा स्वास्थ्यकर्मी तथा पत्रकारहरुलाई खाजा वितरण


  •   बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
  • जीवन न्यौपाने,
    बैशाख १०, नवलपरासी ।
    पुर्व गृहराज्यमन्त्री एवं संघिय सांसद देवेन्द्रराज कंडेलले स्वास्थ्यकर्मी तथा पत्रकारहरुलाई खाजा वितरण गरेका छन् । कोरोना भाईरसको संक्रमण रोकथाम तथा उपचारमा सेवा प्रदान गरिरहेका नवलपरासी जिल्लाका स्वास्थ्यकर्मी र जनचेतना फैलाउन फिल्डमा खटिरहेका पत्रकारहरुलाई बुधबार चाउचाउ र पानी वितरण गरेका छन् ।
    कंडेलले नेपाली कांग्रेस पाल्हीनन्दन गाउँकार्यसमितिको आयोजनामा कुल २ सय ८० कार्टुन चाउचाउ र २ सय १५ कार्टुन मिनरल पानी जिल्ला समन्वय समिति मार्फत जिल्ला स्वास्थ्य कार्यालय र पत्रकार महासंघ नवलपरासी लाई हस्तान्त्रण गरेका हुन् । नेपाली कांग्रेसको केन्द्रिय सदस्य समते रहेका सांसद देवेन्दंराज कण्डेलेको सहयोगमा प्राप्त २ सय ८० कार्टुन चाउचाउ र पाल्हीनन्दन गाउँपालिकाको वडा कार्यसमितिको आर्थिक सहयोगमा प्राप्त २सय १५ कार्टुन पानी जिल्ला समन्वय समिति मार्फत ति दुबै संस्थालाई हस्तान्त्रण गरेको नेपाली काङ्ग्रेस नवलपरासीका संगठन विभाग प्रमुख राजेन्द्र सहानीले जानकारी दिए ।
    जिल्लामा कुल ६२० जना स्वास्थ्यकर्मीहरु कार्यरहत छन भने सय भन्दा बढि क्रियाशिल पत्रकारहरु कार्यरत छन् ।
    जिल्लाको ७ वटै स्थानिय कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई जिल्ला स्वास्थ्य कार्यालय मार्फत सो खाजा वितरण गरिने र नेपाल पत्रकार महासंघ मार्फत पत्रकारहरुलाई उक्त खाजापानी वितरण गर्ने उद्देश्यले ति दुबै संस्थाहरुलाई हस्तान्त्रण गरिएको सांसद कण्डेलले जानकारी दिए । उनका अनुसार हस्तान्तरण गरिएको चाउचाउ र पानी जिल्ला स्वास्थ्य कार्यालय मार्फत ४ गाउँपालिकालाई ३०/३० कार्टुन चाउचाउ र २५/२५ कार्टनु पानी हस्तान्त्रण गरिने छ भने पत्रकार महासंघलाई ४० कार्टुन चाउचाउ र ४० कार्टुन पानी हस्तान्त्रण गरिने बताए ।
    यस्तो महामारीको बेलामा उपचार सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी र जनचेतना तथा सन्देश दिईरहेका पत्रकारहरुलाई दिउँसो खाजा र पानी खान सहयोग हो भन्ने उद्देश्यले उक्त सामाग्री हस्तान्त्रण गरिएको सांसद कण्डेलले बताए । त्यसैबिच प्रदेश सांसद बैजनाथ जयसवाल, नेका सभापति विष्णु पौडेल,नेका सह अध्यक्ष सुबाष गिरि, नेका जिल्ला सह–सचिव एवं जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, नेपाली काङ्ग्रेस क्षेत्रिय सभापति एवं रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ता र जिल्ला सचिव गजानन्द पटेल, पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्रा कोहार, सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा राय, लगायतले यस खाजाले स्वास्थ्यकर्मी तथा पत्रकारहरुको मनोबल बढने र केहि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    Advertisement

    बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation