• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ६. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

शिबपुरका युवा:पैदलयात्रीलाई खाना खुवाउँदै, बसमा घर पठाउँदै


  •   शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित
  • दिपक खड्का, चन्द्रौटा ।कपिलवस्तुको पश्चिमी क्षेत्रमा रहेको शिवपुरका युवाहरु समाजसेवामा तातिएका छन् । कोरोना संक्रमणका कारण मुलुक लकडाउनमा परेको अवस्थामा मजदुरहरु पैदलयात्रा बाटै घर तर्फ गैरहेका छन् । सयौं किलोमिटर भोकै र प्यासै हिडिरहेका मजदुरका भगवान बनेर शिवपुरका युवाहरु उदाएका छन ।युवाहरुले पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पैदलयात्रीलाई आराम गर्ने, खानाको प्रवन्ध मिलाउँने देखि गन्तव्यसम्म पठाउने बसको व्यवस्था मिलाएका हुन् । गाउँमा पैदलयात्रीको लागि राहत संकलन गरेका युवाहरुले १५ दिनका लागि पुग्ने रासन जम्मा गरेका हुन ।स्थानीय सञ्चारकर्मी कृष्ण थापासहितका युवाहरु यो मानवीय कार्यमा हातेमालो गरेर अगाडी बढेका छन । पूर्वबाट पैदल हुँदै आएका यात्रीहरुलाई शिवपुरमा खानाको प्रबन्ध मिलाएको थापाले मायादेवी अनलाइनलाई बताउँनुभयो ।पूर्वबाट पश्चिम हिडेका १ सय ३० जना पैदलयात्रुलाई खाना खुवाएको युवा हरि सुवेदीले मायादेवीलाई बताउनुभयो । शिवपुरका युवाहरुले अब १५ दिनसम्म विहाना १० बजे शिवपुरको बैलौती चौकमा रहेको भुपु सैनिक आवासीय विद्यालयको अगाडी रहेको हाट बजारमा यात्रुहरुलाई खाना खुवाउने अभियान संचालन गरिएको राम चन्द्र घिमिरेले बताउनुभयो ।पैदलमार्ग हुँदै आएका यात्रुहरुको स्वास्थ्य परिक्षण पनि गरिएको शिवपुर स्वास्थ्य चौकीका अधिकृत लेखनाथ पौडेलले बताउनुभयो । प्राय गरी पश्चिमको दाङ्ग, प्युठान, रोल्पा र नेपालगञ्जसम्म मजदुर पैदल हुँदै हिडेको भेटिने पौडेलले बताउनुभयो । लामो दुरीको बाटो भोकै प्यासै पैदल हुँदै हिड्दा स्वास्थ्य समस्या देखिने भन्दै आफुले उनीहरुको स्वास्थ्य चेकजाँच गरेको उहाँले बताउनुभयो ।शिवपुरमा रहेको उज्यालो बचत तथा श्रृण सहकारी संस्थाका अध्यक्ष युवराज घिमिरेको पहलमा पनि पैदलयात्रीलाई खानको प्रबन्ध जुटेको युवाहरु बताउँछन । युवाहरुले टाढा टाढा पुग्न नसक्नेका लागि बसको पनि व्यवस्था मिलाउने गरेका छन् ।

    Advertisement

    शनिबार, बैशाख ०६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    • ६.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation