• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

नगर प्रमुखले जुटाए २ लाख बढि सहयोग (रकम कस्ले कति दिए)


  •   शुक्रबार, चैत २१, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा,प्युठान। प्युठान नगरपालिका नगर प्रमुख अर्जुनकुमार कक्षपतिको पहलमा कोरोना संक्रमण व्यवस्थापनका लागि २ लाख ४५ हजार रुपैयाँ सहयोग रकम जम्मा भएको छ। कोरोना भाइरस (कोभीड–१९) संक्रमणको सम्भावित जोखिम न्यूनीकरण, नियन्त्रण र सर्वसाधरण दैनिक मजदुरि गरि खानेहरुका लागि राहत पुर्याउने उद्देश्यले स्वयम मेयर कक्षपतिले सहयोगको लागि पहलकदमी लिनुभएको हो । स्वयम् आफुले नै रु ३० हजार रुपैयाँ सहयोग गरे पस्चात जिल्लाका उद्योगि , ब्यबसायीले सहयोगि हातहरु अगाडि बढाएका हुन ।सहयोग गर्नेहरुमा श्रीप्रसाद प्रधान बिजुवार २५ हजार ,बद्रीनाथ श्रेष्ठ जुम्री २० हजार ,रमेश पौडेल बाग्दुला २० हजार ,ओमकार कर्माचार्य बिजुवार २० हजार नवीन जि सि होटल आयुस्मा जुम्री २० हजार ,सत्यसायी केन्द्र परिबार बिजुवार २० हजार ,दिपेन्द्र के सि मरन्ठाना १५ हजार ,बसन्त गिरी काठमाडौ १५ हजार ,नवीन श्रेष्ठ बिजुवार १५ हजार , बिरेन्द्र श्रेष्ठ हिमाल १५ हजार,पुस्तक ब्यबसायी प्युठान १० हजार ,शुनिल शाही खलंगा १० हजार ,हिरालाल गिरी खलंगा १० हजार गरि २ लाख पैंतालीस हजार रकम जम्मा भएको छ।
    त्यस्तै नगरपालिकाको विविध शिर्षकको १० लाख रुपैयाँ कोरोना संक्रमण व्यवस्थापन कोषमा रकमान्तर गरिएको नगरप्रमुख कक्षपतिले बताए । सकेसम्म ‘कोषको परिचालन सार्वजनिक खरिद ऐनअन्तर्गत गरिने छ,’ सार्है समस्या पर्न गए फाष्ट ट्र्याक बाट पनि राहत उपलब्ध गरिने छ,उनले भने,- ‘नगरलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन कोष खडा गरिएको हो ।’उनका अनुसार ‘लकडाउन’ को समयमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र अति विपन्न परिवारलाई उक्त कोषबाट रकम खर्च गरी राहत उपलब्ध गराइनेछ । ‘वडा कार्यालयबाट आएको सिफारिसको आधारमा मजदुर र विपन्न परिवारलाई कोषबाटै राहत दिइनेछ,’ उनले भने, नगरपालिकामा दैनिक ज्याला मजदुरी गर्ने र अति विपन्न परिवारको तथ्यांक संकलन भैइरको उनले जानकारी दिए ।स्वास्थ्यकर्मीको लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) उपलब्ध गराइएको छ । स्वास्थ्यकर्मीलाई कार्यालयमै रहेर जुनसुकै समयमा उपचार तथा परामर्श सेवा दिन सक्नेगरी व्यवस्था मिलाइएको छ।उनका अनुसार बिपत्ति बाजा बजाएर आउँदैन त्यसैले पुर्ब तयारीका साथ गणतान्त्रिक खेलमैदानमा २५ र विभिन्न वडामा गरि जम्मा ९७ वेड तयारी गरिएको छ । ३० वटा क्वारेन्टाइन बेड तयारी अवस्थामा राखिएको छ ।

    Advertisement

    शुक्रबार, चैत २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation