• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

लमही जेसिसले पनि बिपन्नलाई खाद्यान्न सहयोग गर्ने


  •   बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ। अति बिपन्न तथा मजदुर हरुलाई खाद्यान्न सहयोग गर्ने भन्दै लमही जेसिसले थालेको राहात संकलन कार्य अन्तिम चरणमा छ । देशले लक-डाउन खेपिरहेको बेला दैनिक ज्याला मजदुरी गरि छाक टार्ने अति बिपन्न तथा मजदुर हरुका लागि लमही जेसिसले ९ दिन अघिदेखी राहात संकलन गर्ने अभियान नै सुरु गरेको थियो । लमही जेसिसकि अध्यक्ष सपना पाण्डे र महासचिब जय प्रकाश पौडेलको सक्रियतामा राहात संकलन कार्य शुरु गरिएको हो ।संकलित रकमबाट १० क्विन्टल भन्दा बढी चामल, ६० केजि दाल, ६० केजि चिउरा, नुन, ६० केजि स्वईबिन, ५० केजि आलु खरिद गरी लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसी सँग सहकार्य गर्दै नगर अन्तरगतका बस्तीहरुमा बितरण गर्ने लमही जेसिसको योजना छ । लमही जेसीसका पुर्ब अध्यक्षहरु, जेसिसकै सदस्य, ब्यबसायी बालिका वली लगायत ३२ जनाबाट राहात संकलन गरिएको र सो कार्य अन्तिम चरणमा रहेको अध्यक्ष पाण्डेले बताईन् ।

    Advertisement

    काम नै गर्न नपाएर भोक भोकै बस्नुपर्ने बाध्यता श्रृजित हुन थालेपछी सहयोग गर्ने उद्देश्यले लमही जेसिसले राहात संकलनको अभियान चलाएको हो । कोहीपनि भोकभोकै बस्न नपरोस भन्दै नगर अन्तरगतका सबै बस्तिहरुमा एकद्वार प्रणाली मार्फत अभिलेख रहने गरि राहत वितरण गरिने अध्यक्ष सपना पाण्डेको भनाई छ ।
    “मानबताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो” भन्ने नारा अघि सारेर लमही जेसिसले राहात संकलनको अभियान थालेको हो ।

    त्यस्तै लमही जेसिसले लक-डाउनको समयमा क्वारेनटाईनका लागि लमही नगरपालिकालाई अाफ्नो भवन नै उपलब्ध गराएको छ । भवनको अभाबले लमही नगरपालिकाले अनुरोध गरेसँगै भवन उपलब्ध गराईएको अध्यक्ष पाण्डेले जानकारी दिईन । बुधबार सम्म उक्त भवनमा ५ जना बिरामी लाई क्वारेनटाईनमा राखिएको थियो । उनिहरुको नियमित स्वास्थ्य चेकजाँच गर्दा कुनै किसिमको संक्रमण नभेटिएपछि घर पठाईएको लमही नगरप्रमुख कुलबहादुर केसीले जानकारी दिए । साथै लमही जेसिसले कोभिड-१९ कोरोना भाईरसका लक्षण तथा बच्ने उपाए सहितको जनचेतना मुलक ब्यानर हरु नगरका चोकचोकमा टाँसेको छ ।

    बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation