• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

प्युठानबाट ४ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै


  •   मङ्गलबार, चैत ०४, २०७६ मा प्रकाशित
  • राम बहादुर विश्वकर्मा,प्युठान ।प्युठान जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई)मा ४ हजार १ सय ४८ विद्यार्थी सहभागी हुने भएका छन् ।यहि चैत्र ६ गते देखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परिक्षा (एसईई)मा जिल्लाका ७६ वटा विद्यालका विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ प्युठानका इकाइ प्रमुख शिव पण्डितले जानकारी दिए । उनले नियमित तर्फ छात्रा २ हजार २ सय ८८ जना र छात्र १ हजार ८ सय ८० जना सहभागी हुने बताए ।त्यस्तै आंशिक तथा ग्रेड वृद्धि समूहतर्फ १ सय २५ जना बिध्यार्थि सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ प्युठानले जनाएको छ ।जिल्लामा अहिले २ वटा विद्यालयमा प्राविधिक शिक्षा संचालनमा आएको शिक्षा विकास तथा समन्वय इकाइ पण्डितले जानकारी दिए । उनका अनुसार यस वर्षको एसईईमा २ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुनेछन् ।जसमा भानुभक्त मा बि बर्बोट छात्र २० र छात्रा १८ गरि जम्मा ३८ जना र मुक्ति मा बि रातामाटा बाट छात्र १५ र छात्रा १२ गरि जम्मा ६५ जना विद्यार्थी परिक्षामा सहभागी हुने भएका छन् । बिजुली जनता मा बि एक जना छात्र विद्यार्थी प्रहरी बाल सुधार गृह खलंगा बाट परिक्षामा सहभागी हुने इकाइ प्रमुख पण्डितले ले जानकारी दिए ।

    Advertisement

    ३१ जना विद्यार्थी परिक्षा दिनबाट बञ्चित

    प्युठानमा यस वर्ष ३१ जना विद्यार्थी एसईई परिक्षा दिनबाट बन्चित हुने भएका छन। शिक्षा विकास तथा समन्वय इकाइ प्युठानका इकाई प्रमुख पण्डितले २२ जना छात्रा र ९ जना छात्र परिक्षा दिनबाट बञ्चित भएका जानकारी दिए । आवेदन फाराम भरेका तर विभिन्न कारणले बिद्यालय आउन नसकेका बिद्यार्थीहरु परिक्षा दिनबाट बञ्चित भएका हुन ।

    १७ वटा परिक्षा केन्द्र

    चैत्र ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षा (एसईई)को सम्पुर्ण तयारी भैरहेको शिक्षा विकास तथा समन्वय इकाइ प्युठानका इकाइ प्रमुख पण्डितले जानकारी दिए । उनका अनुसार यस वर्षको परिक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा १७ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । जुन विद्यालयमा परिक्षा केन्द्र तोकिएको छ, त्यो विद्यालयको प्रधानाध्यापक नै स्वत : त्यहाँको केन्द्राध्यक्ष हुने व्यवस्था भएको इकाइ प्रमुख पण्डितले बताए । अहिले परिक्षा केन्द्रहरुमा प्रश्नपत्र पुर्याउने काम भईरहेको छ इकाइ प्रमुख पण्डितले भने,‘ सम्बन्धित परिक्षा केन्द्र भएको प्रहरी चौकीमा छिट्टै पुर्याउँछौ ।’
    उनले सोही दिन सबै केन्द्राध्यक्षहरुलाई नियुक्ति पत्र र परिक्षा सामग्री हस्तान्तरण गर्ने बताए ।
    परिक्षार्थी शारीरिक रुपमा अशक्त भएमा सहयोगी लेखकको व्यवस्था गरिदिने इकाइ प्रमुख पण्डितले भने,‘डाक्टर को सिफारिसका आधारमा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ बढिमा कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थीलाई सिफारिस गरेर पठाएको अवस्थामा शिक्षा विकास तथा समन्वय इकाइले केन्दाध्यक्षलाई अनुरोध गर्नेछ ।’ परिक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला परिक्षा समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाइले परिक्षाका लागि आवश्यक व्यवस्थापन गरेको बताईएको छ । परिक्षालाई प्रभावकारी बनाउन अनुगमन टोली समेत तयार गरिएको कार्यालयले जनाएको छ ।

    मङ्गलबार, चैत ०४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation