• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, साउन २९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

प्यूठानमा चार जनाको शव फेला

महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ३. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • ४. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ७. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

  • १०. भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

४ करोड लागतमा स्वर्गद्धारी नगरपालिकाको भवन निर्माण हुँदै


  •   बिहिबार, फागुन २९, २०७६ मा प्रकाशित
  • जेपी भण्डारी,प्यूठान । झण्डै तीन बर्ष देखी भाडाको घरमा संचालन हुँदै आएको प्यूठानको स्वर्गद्वारी नगरपालिकाले आफ्नै सुविधा सम्पन्न भवन बनाउन सुरु गरेको छ । भिङ्री स्वर्गद्वारी गेट नजिकै स्थानियले निशुल्क प्रदान गरेको जग्गामा भवन निर्माण थालिएको हो। उक्त भवनको नगर प्रमुख नेत्र बहादुर रोकायले बिहिबार शिलन्यास गर्नुभयो। ड्रयागन पि. पि. जेबी निर्माण कम्पनी काठमाडौले भ्याट सहित चार करोड रुपैयामा भवनको ठेक्का लिएको हो। नगरपालिकाले हाल दुईवटा भवन र एउटा सटरको मासिक ६० हजार रुपैयाँ भाडा तिर्दै आएको छ। आफ्नै भवन निर्माण भएपश्चात नगरपालिकाको कामकाज थप ब्यबस्थित र सहजरूपमा सञ्चालन हुने नगर प्रमुख नेत्र बहादुर रोकायले बताउनुभयो। इन्जिनियर सम्राट खड्काले भवनमा चार तला र ३२ कोठा हुने बताउनुभयो। उहाका अनुसार चार हजार एक सय छ्यालीस दशमलव शून्य चार वर्ग फुट क्षेत्रफलमा भवन निर्माण हुने छ। भुइँतला सहित जम्मा चार तलाको हुने भवनमा भुइँ तलामा भण्डारण शाखा , पशु शाखा , प्राविधिक शाखा , कृषि शाखा , प्रशासन शाखा , योजना शाखा ,स्तनपान कक्ष , पुरूष महिला शौचालय लगायत रहने यसै गरेर पहिलो तलामा भण्डारण शाखा , सुचना शाखा , महिला तथा बालबालिका शाखा , नगर प्रहरी कक्ष , स्वास्थ्य शाखा , शिक्षा शाखा , शाखा प्रमुख कक्षहरू , पुरुष महिला शौचालय लगायत रहने यसै गरेर दोस्रो तलामा नगर प्रमुख , उप प्रमुख कक्ष , लेखा शाखा , प्रमुख अधिकृत कक्ष , योजना शाखा लगाएत र तेस्रो तलामा सभाहल , पाकशाला , प्रमुखहरूको आवास लगायतका कक्षहरू रहने नगर प्रमुखका स्वकीय सचीव रमेश पोख्रेलले बताउनु भयो। उहाँका अनुसार नगरपालिका भित्र आवश्यक पर्ने कार्यालय अन्तर्गत वडाहरू २,३,४ ,५ र ८ कार्यलयहरू भइसकेको वडा नम्बर ९ को लागि पनि भवन शिलान्यास भइसकेको छ। यसै आर्थिक वर्षमा वडा नम्बर १ को पनि कार्यालय बन्ने र अर्को वर्षमा ६ र ७ को वडा कार्यालय भवन  समेत बनाउने  तयारी छ। बहुवर्षीय योजना अन्तरगत आर्थिक वर्ष ०७६ / ०७७ मा ८० लाख बजेट बराबरको काम सम्पन्न हुने नगरप्रमुख रोकायले जानकारी दिनुभयो । बाकी काम अर्को वर्षको नगरपालिका , तथा प्रदेशको बजेट पश्चात् निरन्तर चल्ने उहाको भनाई छ।नगरपालिकाको भवन निर्माणका लागि भिङ्ग्री बजारका स्थानीय र सहकारीले करीब ३ करोड मुल्य पर्ने दस रोपनी जग्गा निशुल्क प्रदान गरेका हुन ।

    Advertisement

    बिहिबार, फागुन २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा
    आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले
    रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो
    भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा
    प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन
    प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ३.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन

    • ४.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता

    भर्खरै

    • १.
      दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि सुर्खेतमा

    • २.
      रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुग्यो, तीन जना बेपत्ता

    • ३.
      प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

    • ४.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    • ५.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

    • ६.
      रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

    • ७.
      भक्तपुरका ४२१ परिवारले पाए लालपुर्जा

    • ८.
      प्यूठानमा चार जनाको शव फेला

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...