• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • २. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ३. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ४. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • ५. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ६. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ७. संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह

  • ८. माडी खोलामा माछा मार्न गएका दुई जना तीन दिनदेखि बेपत्ता

  • ९. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • १०. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

स्कुल स्कुलमा प्रहरीको सचेतना कक्षा


  •   शुक्रबार, फागुन १६, २०७६ मा प्रकाशित
  • राम बहादुर बिश्वकर्मा, प्युठान । जिल्लामा समुदाय प्रहरी साझेदारी कार्यक्रम लोकप्रिय बन्दै गएको छ। जनताका प्रत्यक्ष सरोकारका विषयमा प्रहरीले सक्रियता वढाएपछि जनतासंग प्रहरी कार्यक्रम लोकप्रिय वन्दै गएको हो ।कुनै वेला मुस्कान सहितको प्रहरी सेवाका नामवाट जनताको घरदैलो पुगिरहेको जिल्लाको प्रहरी हाल जनतासंग प्रहरीका नामवाट घरदैलो कार्यक्रम सञ्चालन गरिरहेको छ ।समुदायमा हुने विभिन्न खाले महिला हिंसा,तथा घरेलु हिसांको विरुद्धमा प्रहरीले समुदाय संग मिलेर जनचेतना जगाउँने कार्यलाई अगाडी वढाउदै आएपछि जनता उत्साहित देखिन्छन् ।यसैबिच शुक्रवार ,प्युठान नगरपालिका स्थित बाल बिध्या मा बि मरन्ठाना अन्तर्गत बाल क्लबका विद्यार्थीहरु माझ सचेतना कक्षा सञ्चालन गरिएको छ ।मरन्ठाना प्रहरी चौकीका इन्चार्ज टीका कुवरले गाउँघरमा सडक सञ्जाल र इन्टरनेटको पहूँच पुग्दै गर्दा आपराधिक घटनापनि बढ्न सक्ने भएकाले स्कुल–स्कुलमा चेतनामूलक कक्षा संचालनलाई जोड दिएको बताउनुभयो । ‘साईबर क्राईम, मानव बेचबिखन, लागुऔषध सेबन तथा ओसारपोसार लगायतका घटना बढ्न सक्ने अनुमान छ । त्यसैले सचेतनाका लागि विद्यालयमा अध्ययनरत किशोर किशोरीलाई आवश्यक शिक्षा दिन खोजेका हौ ।’कुँवरले बताउनुभयो। प्रहरीले जिल्ला भरि नै यातायातहरुको सिट क्षमता भन्दा वढी सवारी राख्न नपाईने नितीलाई लागु गरेको, चोरी तस्करी नियन्त्रण गर्न, वाल विवाह, लागु औषध दुर्बेसनवाट वच्न वचाउन विभिन्न विद्यालयहरुका विद्यार्थीहरुलाई शिक्षा दिदै आएको र घरेलु हिसांको अन्त्य गर्न तथा अवैध घरेलु मदिरा मुक्त जिल्ला घोषणा गर्न गाउँ गाउँमा आमा समुहहरु गठन गर्दै आएपछि यस्ता कार्यक्रम प्रभावकारीतामा सबैको सहयोग हुनुपर्ने प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्किले बताउनुभयो ।

    Advertisement

    शुक्रबार, फागुन १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    लोकप्रिय

    • १.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • २.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ३.
      संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ :

    • ४.
      संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर

    • ५.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ६.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation