• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

लोकप्रिय समाचार

  • १. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • २. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • ३. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • ४. नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले पाए लालपुर्जा

  • ५. प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

  • ६. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ७. संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

  • ८. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

  • ९. संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने

  • १०. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

प्रदेश नंवर १ को पर्यटन विकासमा लागी पर्ने छौ : राज्यमन्त्री विजया कुमार विश्वास


  •   आइतबार, फागुन ११, २०७६ मा प्रकाशित
  • विराटनगर । उद्योग , पर्यटन बन तथा वातारण मन्त्रालय प्रदेश नम्वर १ का राज्यमन्त्री विजया कुमार विश्वासले नेपाल भ्रमण बर्षलाई सफल बनाएर छाड्ने बताउनुभएको छ। प्रदेश न १ भित्रका धार्मिक , सास्कृतिक तथा पर्यटकिय स्थलहरुको प्रर्वद्धनका लागी प्रदेश सरकार निरन्तर लागी परेको बताउनुभयो ।प्रदेश न १ धेरै पर्यटकिय सम्भावना भएको क्षेत्र भएकाले पनी तदारुकताका साथ पर्यटकिय क्षेत्रको विकाश र विस्तारमा लागी परेको बताउनुभयो। धार्मिक क्षेत्र हलेसी , बराहक्षेत्र , पिण्डेश्वरी , पाथिभरा जानका लागी पदयात्रा र धार्मिक पर्यटकको सुविधाको लागी विशेष योजना अगाडी सारिएको उहाँले बताउनुभयो । सगरमाथा , मकालु , लगायतका क्षेत्रमा पर्यटकको चाप बढी हुने क्षेत्रमा होटल ब्यावसाय लाई सुविधा सम्पन्न बनाउनको लागी कार्ययोजना अगाडी अगाडी ल्याएको बताउनुभयो। प्रदेश सरकाले ३ अर्व ८३ करोड पर्यटन क्षेत्रका लागी ४२ प्रतिशत बजेट विनियोजन गरेर १७ बटा कार्यक्रमलाई केन्द्रित गरेर अगाडी बढाएको उहाँले बताउनुभयो । पर्यटन वर्षलाई तिन जिल्लाको संगम तिनजुरे मिल्के क्षेत्रमा पाइने २८ प्रजातीका गुराँस क्षेत्रमा पर्यटकलाई आकर्षण बनाउनको लागी चैत्रमा महोत्सव आयोजना गर्ने र त्यस क्षेत्रको क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउनको लागी विशेष तयारी गरेर लागी परेको उहाँले बताउनुभयो ।प्रदेश न १ मा सम्भावनाको दृष्टिकोणले अधिक पर्यटक भित्राउनको लागी व्यावस्थित ढंगले धार्मिक तथा पर्यटकिय स्थलमा पदयात्रा , यातायत , सञ्चार , पर्यटकिय क्षेत्रमा होम स्टेको व्यावस्था गरेको छ । स्थानिय कला र सस्कृतिको संरक्षण गदैँ पर्यटकिय स्थलमा रहेका जनताको जिवनस्तर उठाउनको लागी विशेष पहल गरिने भएको छ । भेषभुषा कला र सस्कृति झल्काउने विभिन्न प्रस्तुती देखाएर बाह्य पर्यटकलाई आकर्षित गरिने कार्यक्रम रहेको छ ।

    Advertisement

    आइतबार, फागुन ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन
    ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित
    संविधान संशोधनका लागि ज्ञानेन्द्र शाहीले अघि सारे प्रदेश खारेजसहितका ४ प्रस्ताव
    संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको छ : प्रधानमन्त्री शाह
    संविधानको समीक्षा पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर हुनुपर्छ : लामिछाने
    संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्छ : ओली

    लोकप्रिय

    • १.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • २.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • ३.
      संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

    • ४.
      नापजाँच भएको ९ वर्षपछि धनुषाका २४२ परिवारले

    • ५.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ६.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    भर्खरै

    • १.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • २.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ३.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ४.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ५.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ६.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    • ७.
      बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

    • ८.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation