• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

‘स्वर्गद्धारी प्युठान महोत्सव’ सुरु,मन्त्री गिरीद्धारा उद्धाटन


  •   बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित
  • राम बहादुर र्बिश्वकर्मा, प्युठान। जिल्लाको बिजुवारमा चौथो सस्करणको स्वर्गद्धारी प्युठान महोत्सव बिहिबारबाट सुरु भएको छ । ‘कृषि पर्यटन र उर्जा तथा औद्योगिक ब्यापार मेला २०७६’ भन्ने मूल नाराका साथ प्युठान उद्योग बाणिज्य संघले महोत्सवको आयोजना गरेको हो । महोत्सव आउँदो फागुन १८ गते सम्म चल्ने छ। प्रदेश नंवर ५ का उद्योग , पर्यटन बन तथा बाताबरण मन्त्री लिला गिरिले महोत्सवको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दे उहाले महोत्सवले स्थानिय उत्पादनको प्रबर्द्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभएको छ।महोत्सवको बहानामा बाह्यबस्तुको मात्र ब्यापार गर्दा स्थानिय उत्पादन र व्यापारी ओझेल पर्ने उहाको कथन थियो । निश्चित ब्यक्ति बिशेष समृद्ध हुंदैमा मुलुक समृद्ध बन्न नसक्ने बताउँदै मन्त्री गिरीले समृद्धि प्राप्तीका लागि देशका सवै नागरिक समृद्ध बन्नुपर्ने धारणा ब्यक्त गर्नुभयो ।नेपाल समृद्ध बन्नका लागि सवैभन्दा पहिलो शर्त कृषि र कृषिमा आधारित क्षेत्रको विकास गर्नु अपरिहार्य भएकोमा मन्त्री गिरीको जोड रहेको थियो । उहांले कृषि पछि मुलुकमा पर्यटन क्षेत्रनै समृद्धिको आधार भएकोले निजि क्षेत्र तथा ब्यबसायीहरुलाई ढुक्क भएर उद्योग पर्यटन ब्यबसायमा लगानी गर्न आग्रह समेत गर्नुभएको थियो।औधोगिक विकास विना मुलुकको समृद्धि सम्भव नभएको भन्दै त्यसका लागि ३ तहका सरकारले औधोगिक बाताबरणको सिर्जना गर्नुपर्ने धारणा मन्त्री गिरीले राख्नु भयो।त्यस्तै, कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य कृष्णध्वज खडकाले प्युठान जिल्ला कृषिमा राम्रो सम्भावना बोकेको क्षेत्र भएकोले यसको प्रबर्द्धनका लागि सवैले जोड दिनुपर्ने उहाको भनाई छ।जिल्लाका परम्परागत र सास्कृतिक सम्पदालाई संरक्षण गर्दै स्थानीय स्तरमा उत्पादित सामग्रीलाई मुख्य प्राथमिकता दिदै प्युठानबासिको साझा महोत्सवको रुपामा चिनाउन आग्रह समेत गर्नुभएको थियो।महोत्सव मूल आयोजक समितिका संयोजक केदारमान कक्षपतीले जिल्लाको कृषि, पर्यटन, ऊर्जा र औद्योगिक क्षेत्रको प्रवद्र्धन र लगानीमैत्री वातावरणका लागि राज्यको ध्यानार्षण गराउने उद्देश्यले महोत्सव संचालन गरिएको बताउनुभयो ।स्थानीय कला, संस्कृति र पर्यटकीय क्षेत्रको प्रवद्र्धनका साथै घरेलु उत्पादनलाई बजार सम्म पुर्‍याउन महोत्सवले महत्वपूर्ण भुमिका खेल्ने उहाले बिश्वास ब्याक्त गर्नुभयो। कार्यक्रममा जिल्लाको मौलिक कला सस्कृती र भेषभुषा झल्किने झाँकी पनि प्रस्तुत भएका थिए। २ सय ५० वटा व्यापारिक स्टलहरु राखिएको छन । महोत्सवमा ८ करोड बढीको कारोबार हुने र एक लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान छ । बाल उद्यान, कृषि प्रर्दशनी, रमाइलो मेलासँगै प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रर्दशन रहने जनाइएको छ । महोत्सव हेर्नका लागि सर्वसाधारणलाई ७० रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । त्यस्तै,जिल्ला सदरमुकाम खलगाँका युवाहरुको पहलमा नयाँ वर्ष २०७७ र नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वैशाख १, २ र ३ गते ‘मल्लरानी प्रथम पर्यटन महोत्सव’ संचालन समेत हुने भएको छ ।

    Advertisement

    बिहिबार, फागुन ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा
    सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम
    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...