• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज १२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ३. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ६. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ७. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ८. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

दोलाईखोलामा पक्की पुल बनेपछि स्थानीयलाई सहज


  •   शुक्रबार, माघ २४, २०७६ मा प्रकाशित
  • ओमप्रकाश गुप्ता,सिसहनियाँ । दाङ देउखुरीको राप्ती गाउँपालिका ५ सिसहनियाँ बजार देखि करङ्गेकोट जोड्ने दोलाईखोलामा पक्की पुल बनेपछि विद्यार्थी र स्थानीयलाई राहत मिलेको छ । स्थानीय दोलाई खोलामा बाढी आएपछि विद्यार्थीहरु विद्यालय जान पाउँदैनथे । गाउँमा प्रावि र आधारभुत तह भन्दा माथि अध्ययन गर्न सिसहनियाँ जानुपर्छ । खोलामा पुल थिएन । जोखिम मोलेर खोला वारपार गरेर विद्यालय जानुपथ्र्यो । खोलामा बाढीको सतह बढेपछि आवातजावत गर्न सकिदैन थियो । स्वास्थ्य चौकी पनि खोला पारी पर्छ । खोलामा बाढी आउँदा बिरामीलाई उपचारका लागि स्वास्थ्य संस्था लैजान सकिँदैनथ्यो ।
    राप्ती गाउँपालिकाको वडा नम्बर ५ सिसहनियाँ बजार देखि कालापानी हुँदै करङगेकोट जोड्ने दोलाइखोलामा पुल बनेपछि अब जोखिम मोलेर खोला वारपार गर्नुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको छ । ब्रजगुरु कन्ट्रक्सन कम्पनी प्रालिले ४ करोड ८० लाख ३८ हजार रुपैयाँ लागतमा पक्की पुल हालै निर्माण गरिदिए पछि विद्यार्थी र स्थानीयलाई सहज भएको छ । कम्पनीले ६० मिटर लम्बाई र ११ मिटर चौडाई सहितको पुल हालै सम्पन्न गरेको कम्पनीका सव इन्जीनियर महेश विकले जानकारी दिएका छन् । वर्षायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता अब रहेन कालापानी निवासी शिक्षिका राधा चौधरीले भनिन् । ‘पुल बनेपछि निकै सहज भएको छ ।’ उनका अनुसार अध्ययन, उपचार तथा किनमेल लगायत कामका लागि सिसहनियाँ बजार पुग्नुपर्छ । वर्षायाममा ज्यानलाई नै जोखिममा राखेर खोला तर्नु पथ्र्यो अव भने धेरै राहत मिलेको छ ।
    पुल बनेपछि राप्ती गाउँपालिका ५ कालापानी,कमलरोड सिसहनियाँ बजार र करङगेकोट र ती आसपासका बस्तीका स्थानीयलाई सिसहनियाँ बजार आउजाउ गर्न सहज हुने स्थानीय मेघमाली घर्तीले बताइन् । वर्षायाममा विद्यार्थी विद्यालय जान पाउँदैनथे, बिरामीलाई स्वास्थ्य संस्था लैजान समस्या थियो । बुढाले भनिन् खोला तर्दा भोग्नुपर्ने दुःखका दिन अब गए । गाउँमा प्रावि र आधारभूत तहसम्मको विद्यालय मात्र भएकाले मावि र क्याम्पस पढ्न विद्यार्थीहरू सिसहनियाँ र लमही वा लालमटिया जाने गरेको उनले बताएकी छिन् । उक्त पुल ३ वर्ष भित्र सम्पन्न भएको हो । पुल बनेपछि अव यातायातका साधान र स्थानीयहरुलाई आवतजावत गर्न सहज भएको छ ।

    Advertisement

    शुक्रबार, माघ २४, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा
    बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो
    भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने
    टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु
    भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान
    अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ६.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न

    भर्खरै

    • १.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

    • २.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • ३.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ४.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ५.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ६.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ७.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ८.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation